Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

आदिवासी नेवाः सचेतना आईएलओ १६९ भर्चअल कार्यक्रम सम्पन्न


आदिवासी नेवाः सचेतना आईएलओ १६९ भर्चअल कार्यक्रम सम्पन्न

काठमाडौं । नेपालका आदिवासीहरूको मानवअधिकार सम्बन्धी काम गर्ने वकिलहरुको समूह लाहुर्निपको सहकार्य र नेवाः विद्यार्थी युनियनको आयोजनामा आदिवासी नेवाः सचेतना १६९ कार्यक्रम शनिवार सकिएको छ ।

भर्चुअल विधिबाट भएका कार्यक्रममा लाहुर्निपका सचिव तथा अधिवक्ता शंकर लिम्बु दाईले नेपालका आदिवासीहरूको अधिकार सम्बन्धी अन्तराष्ट्रिय कानुन, पहिचान तथा व्यवस्थित गरिएको बारेमा जानकारी दिँदै नेवाः समुदायको विगत र वर्तमान अवस्था  प्रस्तुत गरेका थिए ।

नेपाल पत्रकार महासंघका निर्वतमान लेखा समिति सदस्य तथा फोनिज काठमाडौं जिल्ला निर्वतमान अध्यक्ष मिराराज भण्डारीले नेवाः समुदायका साँस्कृतिक, धार्मिक, गुथि परम्पराको महत्वकाबारेमा धारणा प्रस्तुत गरिन् ।

कार्यक्रममा नेवाः बस्ती संयोजक दिपक तुलाधर, पद्यमकन्या क्याम्पसका उपप्रध्यापक नेपाल भाषा शिक्षक मदन सेन बज्राचार्य, रत्नराज्य लक्ष्मी क्याम्पसका शिक्षक प्राडा चन्द्रमान बज्राचार्य, शिक्षिका दिपना शर्मा, शिक्षिका श्रीमिला सुवाल, अनुपसिंह सुवाल अतिथिका रुपमा भर्चुअल कार्यक्रकमा सहभागि थिए ।

आदिवासी नेवाः समुदाय र विद्यार्थीहरुलाई केन्द्रितगरि सम्पन्न भएको कार्यक्रममा रत्नराज्यलक्ष्मी क्याम्पसमा बि.ए. दोस्रो वर्षमा अध्ययनरत प्रतिक खड्गीले आदिवासी नेवाः समुदायलाई राज्यबाट भइरहेको विभेदका बारेमा जनचेतनाको आवश्यक भएको औंल्याए । रूद्रायणी माविका नेपाल भाषा शिक्षक किरण महर्जनका अनुसार आदिवासी समुदायको भिन्नै लिपि, संस्कृति, भूगोल तथा रितिरिवाज भएको समूह हो ।

जसको संरक्षण तथा अधिकार सम्पन्न गर्ने कानुनमध्ये अन्तराष्ट्रिय कानुन आइएलओ १६९ हो । उनले आफ्नो पहिचान रोजगार संरक्षणका लागि अन्तर्राष्ट्रिय कानुनका जानकारी लिन पाउँदा खुशी लागेको धारणा राखे ।

कार्यक्रममा प्राडा चन्द्रमान बज्राचार्यले नेवाः विध्यार्थी युनियनको प्रयासमा रत्नराज्यलक्ष्मी क्याम्पसमा नेपाल भाषा अभियान अघि बढिरहेकाले नेवाः समुदायभित्रका विभिन्न संघ, संस्थाले पनि सो क्याम्पसमा नेपाल भाषा संरक्षण र सम्र्बद्धनमा सामूहिक पहल गर्नुपर्नेमा जोड दिए ।

युनियनका अध्यक्ष रीदेन महर्जनले कार्यक्रममा सम्पन्न गर्न सहयोगी हातहरूलाई धन्यवाद दिए भने युनियनकै सचिव प्रशान्त डंगोलले कायर्कम सञ्चालन गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

लागु औषध सहित नवलपरासीमा एक जना पक्राउ

लागु औषध सहित नवलपरासीमा एक जना पक्राउ

‘विप्लव’सहितका नेतालाई पक्राउ पुर्जी जारी गर्ने न्यायाधीशको पुतला दहन

‘विप्लव’सहितका नेतालाई पक्राउ पुर्जी जारी गर्ने न्यायाधीशको पुतला दहन

एनसेलको सबै सेयर बेचेर नेपालबाट बाहिरिने आजियाटाको निर्णय

एनसेलको शेयर बिक्रीबारे लेखा समितिमा आज छलफल हुने

मेलम्ची पुगेर मन्त्री यादवले भने –काठमाडौंवासीलाई चाँडो पानी पुर्‍याउनुपर्छ

मेलम्ची पुगेर मन्त्री यादवले भने –काठमाडौंवासीलाई चाँडो पानी पुर्‍याउनुपर्छ

गरिब घरपरिवार पहिचान गर्दै बालेन, २ सय ३० जनालाई रोजगारीको अवसर (सूचना)

गरिब घरपरिवार पहिचान गर्दै बालेन, २ सय ३० जनालाई रोजगारीको अवसर (सूचना)

चितवनमा दुई गैंडा मार्ने आठ जना पक्राउ

चितवनमा दुई गैंडा मार्ने आठ जना पक्राउ

भर्खरै प्रकाशित

बुद्धभुमी महाेत्सवमा शुक्रवार ज्याेति मगर आउने

बुद्धभुमी महाेत्सवमा शुक्रवार ज्याेति मगर आउने

लागु औषध सहित नवलपरासीमा एक जना पक्राउ

लागु औषध सहित नवलपरासीमा एक जना पक्राउ

‘विप्लव’सहितका नेतालाई पक्राउ पुर्जी जारी गर्ने न्यायाधीशको पुतला दहन

‘विप्लव’सहितका नेतालाई पक्राउ पुर्जी जारी गर्ने न्यायाधीशको पुतला दहन

एनसेलको जस्ता प्रकरण दोहोरीन दिनुहुँदैन : पूर्वमन्त्री कार्की

एनसेलको जस्ता प्रकरण दोहोरीन दिनुहुँदैन : पूर्वमन्त्री कार्की

राप्रपाले जन दबाबका कार्यक्रम गर्ने

राप्रपाले जन दबाबका कार्यक्रम गर्ने

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज