Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

यौन दुर्व्यवहारमा परेकी राउटे युवतीलाई मृत्युदण्ड हुने डर

Author Avatar साझा न्यूज 8th June 2021 , 11:23 AM
यौन दुर्व्यवहारमा परेकी राउटे युवतीलाई मृत्युदण्ड हुने डर

सुर्खेत । अन्य समुदायसँग सम्पर्कमा बस्न नरुचाउने लोपोन्मुख राउटे समुदायका दुई युवतीमाथि भएको यौन दुव्र्यवहार र अश्लिल भिडियो सार्वजनिक भएपछि ती युवतीको ज्यानकै खतरा बढेको छ ।

आफूलाई जंगलको राजा ठान्ने राउटे समुदायको आफ्नै धर्म, कला संस्कृति र रीतिरिवाज छ । उनीहरु नियम र कानून पनि आफ्नै मान्छन् ।
उनीहरुका लागि देशको संविधान र कानून भन्दा मुखियाको आदेश ठूलो हुन्छ । आफ्नै अलिखित संविधान मान्ने यो समुदायको कानून झनै कठोर छ । परम्परादेखि मानिआएको कानूनमा मृत्युदण्डको सजाय समेत दिनसक्ने व्यवस्था छ ।

यस्तो कठोर कानून भएको राउटे समुदायका दुई युवतीको अश्लील भिडियो नै भाइरल भएपछि अहिले पीडित युवतीलाई कसरी बचाउने भन्ने चिन्ता बढ्न थालेको छ ।

आइतबार बिहानै राउटे युवतीहरूमाथि गुर्भाकोट सुर्खेतका केही युवाहरूले यौन दुर्व्यवहार गरेको घटना सार्वजनिक भएपछि पीडित युवतीहरु राउटे समुदायबाट नै मारिने डर पैदा भएको छ ।

आफना छोरीचेली, अन्य समुदायका पुरुषसँग बोलेमात्रै पाप ठान्ने यो समुदायका लागि यौन दुर्व्यवहार त जघन्य अपराध रहेको राउटे समुदायका जानकारहरु बताउछन् । ठूलो गल्तीलाई माफी नदिने यो समुदायले यौन दुव्र्यवहारका घटना थाहा पाए नस्वीकार्ने जानकारहरुको भनाइ छ । यस्तोमा मृत्युदण्डको सजाय हुन सक्छ । सजाय पाउनेलाई घरेलु हतियार प्रयोग गरेर मारिहाल्छन् ।

पीडित युवतीहरू आफ्नै समुदायबाट असुरक्षित भएपछि भाइरल भिडियो राउटे समुदायसम्म पुग्न नदिन प्रहरीले बाहिरी व्यक्तिहरुको आउजाउमा सख्त कठाइ गरेको छ ।

घटना थाहा पाउन सक्ने भएकै कारण पीडितसँग बयान समेत नलिइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं डीएसपी रामप्रसाद घर्तीले बताउनुभयो । स्वास्थ्य परीक्षण गर्न सक्ने अवस्था नहुँदा अनुसन्धानमा समेत समस्या भएको उहाँले बताउनुभयो ।

घटना सार्वजनिक भएपछि कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही आफैंले पहलकदमी गर्नुभएको छ ।

परामर्श दिने उदेश्यले उहाँले राउटेका मुखियालाई बोलाउनुभएको छ । तर उनलाई पछिल्लो घटनाका बारेमा कुनै जानकारी गराइएको छैन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

आजका लागि विदेशी मुद्राको विनिमयदर

आजका लागि विदेशी मुद्राको विनिमयदर

बाढीपीडितलाई ब्रह्माकुमारीको एक करोड एक लाख सहयोग

बाढीपीडितलाई ब्रह्माकुमारीको एक करोड एक लाख सहयोग

प्रहरीका १ सय ५० डीएसपी र ९५ एसपीको सरुवा

सामाजिक सञ्जालमार्फत अफवाह फैलाउनेविरूद्ध प्रहरी निर्मम

लमजुङ–काठमाडौँ कृष्णभीरको अवरोधले यात्रा कष्टकर

लमजुङ–काठमाडौँ कृष्णभीरको अवरोधले यात्रा कष्टकर

आज जेनजी सहिद दिवसः सडकको असन्तोषदेखि सुशासन र संस्थागत रूपान्तरणसम्म

आज जेनजी सहिद दिवसः सडकको असन्तोषदेखि सुशासन र संस्थागत रूपान्तरणसम्म

भर्खरै प्रकाशित

विपद् उद्धार कोषमा मिथुला उपाध्यायको ५५ हजार ५५५ सहयोग

विपद् उद्धार कोषमा मिथुला उपाध्यायको ५५ हजार ५५५ सहयोग

लुम्बिनी र गण्डकी प्रदेशमा मौसम पूर्ण बदली भई ठाउँठाउँमा पानी

पहाड र तराईका एक–दुई ठाउँमा ठूलो वर्षाको सम्भावना

आजका लागि विदेशी मुद्राको विनिमयदर

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

विपद्को घडीमा सुनचाँदी व्यवसायी संघ तौलिहवाको मानवीय साथ, उद्धार कोषमा १ लाख ३३ हजार ५११ सहयोग

विपद्को घडीमा सुनचाँदी व्यवसायी संघ तौलिहवाको मानवीय साथ, उद्धार कोषमा १ लाख ३३ हजार ५११ सहयोग

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज