Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

कोभिड माहामारी विरुद्ध सिद्धार्थ बैंक द्वारा गाउंपालिकालाई २ लाख रुपैया सहयोग

Author Avatar साझा न्यूज 13th June 2021 , 10:12 PM
कोभिड माहामारी विरुद्ध सिद्धार्थ बैंक द्वारा गाउंपालिकालाई २ लाख रुपैया सहयोग

साझा न्यूज । मर्यादपुर (कपिलवस्तु)
सिद्धार्थ बैंकले कोभिड संक्रमण विरुद्ध स्थानीय तहका नागरिकहरुलाई स्वास्थ्य सुरक्षा प्रदान गर्न केही सहज होस् भन्नका लागि जिल्लाको यशोधरा गाउंपालिकालाई २ लाख रुपैया सहयोग गरेको छ ।

गाउंपालिकाको कार्यालय बैदौलीमा सिद्धार्थ बैंक मर्यादपुर शाखाका प्रवन्धक नवराज सुवेदीले गाउंपालिकाका प्रमुख गिरिजेश कुमार पाण्डेयलाई २ लाख रुपैयाको चेक हस्तान्तरण गर्नु भएको हो ।

बैंकले सामाजिक दायित्व वहन अन्र्तगत विभिन्न जिल्लाका स्थानीय तह तथा अन्य विभिन्न क्षेत्रमा यस प्रकारको सहयोग गरेको बैंकका प्रवन्धक नवराज सुवेदीले बताए । यशोधरा गाउंपालिकामा पहिलो वित्तिय संस्थाको रुपमा सेवा प्रवाह गर्दै आएको सिद्धार्थ बैंक प्रति गाउंपालिका र गाउंपालिकाका आम सर्वसाधारणहरुले आधुनिक वैंकिंग सुविधा सहितका सेवाहरु पाएका छन् ।


बैंकबाट भएको प्राप्त यो सहयोग रकम कोरोना महामारी विरुद्धको कार्यमा पूर्ण सदुपयोग हुने गरी खर्च गरिने गाउंपालिकाका प्रमुख पाण्डेयले बताए । बैंकबाट हुने यस प्रकारका सामाजिक दायित्वका काम प्रति गाउंपालिका परिवार आभारी भएको छ, उनले भने ।

रकम हस्तान्तरण कार्यक्रममा गाउंपालिकाका प्रमुख प्रशासकीय अधिकृत तेज बहादुर सिंक, उपप्रमुख कन्यावती उपाध्याय, शाखा अधिकृत रेशम शर्मा लगायतको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

आजका लागि विदेशी मुद्राको विनिमयदर

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

आजका लागि विदेशी मुद्राको विनिमयदर

आजका लागि विदेशी मुद्राको विनिमयदर

तौलिहवामा नेपालश्री ट्रेडर्स र कंक्रिट ब्लक उद्योग सञ्चालनमा, मन्त्री यादवद्वारा संयुक्त उद्घाटन

तौलिहवामा नेपालश्री ट्रेडर्स र कंक्रिट ब्लक उद्योग सञ्चालनमा, मन्त्री यादवद्वारा संयुक्त उद्घाटन

बाढी प्रभावितलाई ग्लोबल आईएमई बैंककाे ५ करोड सहयोग

बाढी प्रभावितलाई ग्लोबल आईएमई बैंककाे ५ करोड सहयोग

नेपालगन्ज नाकामा आयात १३, निर्यात १० प्रतिशत वृद्धि

नेपालगन्ज नाकामा आयात १३, निर्यात १० प्रतिशत वृद्धि

गाउँपालिकाले बेच्यो साढे पाँच करोडको अदुवा

गाउँपालिकाले बेच्यो साढे पाँच करोडको अदुवा

भर्खरै प्रकाशित

रसुवा बाढी : ६६९ जनाको शव फेला

भोटेकोशी बाढीको पीडामा आज राष्ट्रिय शोक

आजका लागि विदेशी मुद्राको विनिमयदर

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

बुद्धभूमिमा ७३० घरपरिवारले पाए गाउँब्लकको लालपुर्जा

बुद्धभूमिमा ७३० घरपरिवारले पाए गाउँब्लकको लालपुर्जा

दिक्तेल बजारको बेसक्याम्पमा विस्फोटक पदार्थ फेला

दिक्तेल बजारको बेसक्याम्पमा विस्फोटक पदार्थ फेला

प्रहरीका १ सय ५० डीएसपी र ९५ एसपीको सरुवा

भोटेकोशी बाढीपछि खोज तथा उद्धारमा नेपाल प्रहरीको सक्रियता

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज