Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

फोनिज जापानको सपथ र पदभार हस्तान्तरण सम्पन्न

Author Avatar साझा न्यूज 21st June 2021 , 11:13 AM
फोनिज जापानको सपथ र पदभार हस्तान्तरण सम्पन्न

जापान प्रतिनिधि । जनजाति पत्रकार महासंघ जापान (फोनिज) सपथ ग्रहण सहित पदस्थापना कार्यक्रम आईतबार सम्पन्न भएको छ ।फोनिज जापान शाखाको तेस्रो अधिबेशन २०२१-२०२३ का लागि निर्वाचित समितिलाई निर्वाचन संयोजक तथा पत्रकार महासंघ जापानका अध्यक्ष मोहन घलेले सपथ गराउनु भएको थियो ।

सपथ ग्रहण कार्यक्रममा उपस्थित नेपाल पत्रकार महासंघ जापान शाखाका उपाध्यक्ष तथा फोनिज जापानका सल्लाहकार कुमार मोक्तान, फोनिज जापानका संस्थापक अध्यक्ष शान्त पहरी ,फोनिज जापानका निवर्तमान अध्यक्ष चासिला वाइवा लगायतले शुभकामना ब्यक्त गर्नुभएको थियो ।

यसैवीच फोनिज जापानको पहिलो बैठक सम्पन्न भएको छ । बैठकले जापानमा रहेका जनजाति तथा गैरजनजाति पत्रकारहरुवीच प्रवास पत्रकारिता अनुभव ,समस्या सम्भावना अनि भावी दिनहरुमा कसरी सहकार्य गरी जापानबासी नेपालीहरुलाइ सहज रुपमा सुचना सम्प्रेषण गर्ने भन्ने विषयमा रहेर जुम मार्फत अन्तरकृया कार्यक्रम आयोजना गर्ने र समितिमा सल्लाह गरी चाढै मिति र समय घोषणा गर्ने निर्णय भएको फोनिज जापानका सचिव सजिना मोक्तानले जानकारी दिनुभयो ।

यस्तो छ फोनिज जापान २०२१ /२०२३ कार्यकालको योजना तथा प्रतिबद्दताहरु- १ फोनिज केन्द्रले संचालन गर्ने बिभिन्न अभियान आन्दोलनहरुमा बैचारिक तथा आर्थिक रुपमा सक्दो सहयोग गर्ने २ मातृभाषाको ‌संरक्षण तथा संबर्धनको लागि बिभिन्न अनलाइन न्युज पोर्टलहरुसंग सहकार्य गरी भाषिक कार्यक्रमहरु संचालन गर्ने ।

३ कोरोनाको कारण जापानमा रोजगार गुमाउन पुगेका नेपालीहरुको समस्याको पहिचान गरी रोजगारको लागि पहल गर्न सम्बन्धित क्षेत्रका ब्यक्ति तथा जानकारहरुसंग सल्लाह लिइ सहजिकरणको पहल गर्ने ४ जापानमा रहेका जनजाति तथा गैरजनजाति पत्रकारहरुमा सामुहिकता समूहिक भावना कायम गरी सुचना सम्प्रेषण तथा नेपाली पत्रकारिताको बिकासमा मिलेर अगाडि बढ्ने ५ जापानमा रहेका जनजाति पत्रकारहरुको पेशाप्रति कृयाशिलता र अभिप्रेरित गराउन बिभिन्न तालिम तथा अभ्यासहरु गर्ने वातावरण मिलाउने ।

६ जापानमा रहेका एकल जातिय संस्थाहरुको गतिबिधि तथा समस्याहरु पहिचान गरी संचार पैरवी गर्ने एक अर्कामा रहेको बैमनश्यता हटाउन सहयोग गर्ने ७ जापानमा रहेका आदिवासी तथा गैरआदिवासी जनजातिहरुको बिचार तथा संघसंस्थाहरुको गतिबिधिहरु लिपिबद्द गर्न बार्षिक रुपमा स्मारिका प्रकाशन गर्ने ८ जापानमा रहेका आदिबासी जनजाति तथा गैरआदिवासी जनजाति युवाहरुको क्षमता अभिबृद्दिका लागि पाक्षिक अथवा मासिक रुपमा जुम मार्फत बिभिन्न तालिम तथा सचेतनामुलक कार्यक्रम संचालन गर्ने ९ प्रवासमा रहेरपनि प्रत्रकारिता क्षेत्रमा कृयाशिल जनजाति पत्रकारहरुलाइ हौसल प्रदान गराउने उद्देश्यले फोनिज दिवसको अवसरमा फोनिज प्रवास पत्रकारिता पुरस्कार घोषणा गर्ने फोनिज जापानको जुन ६ तारिखमा अधिबेशन भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

अभिनेता सुनिल थापाकाे निधन

अभिनेता सुनिल थापाकाे निधन

कपिलवस्तुमा तीन पदका लागि ९८ जनाको उम्मेदवारी

कपिलबस्तुमा निर्वाचन आचारसंहिता कडाइका साथ पालना गर्न आग्रह

कपिलवस्तुमा १ हजार ५३८ अस्थायी मतदाता

कपिलवस्तुमा १ हजार ५३८ अस्थायी मतदाता

उपाध्यक्ष ल्हारक्यालले मायादेवी मन्दिर जीर्णोद्धारमा ७ करोड दिने

लुम्बिनीमा तेस्रो अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन आयोजना हुने

देशको अस्तित्वसँग जोडिएको निर्वाचन : आचार्य

देशको अस्तित्वसँग जोडिएको निर्वाचन : आचार्य

प्रधानमन्त्री कार्कीसँग श्रीलंकाली नवनियुक्त राजदूतको शिष्टाचार भेट

प्रधानमन्त्री कार्कीसँग श्रीलंकाली नवनियुक्त राजदूतको शिष्टाचार भेट

भर्खरै प्रकाशित

अभिनेता सुनिल थापाकाे निधन

अभिनेता सुनिल थापाकाे निधन

कपिलवस्तुमा तीन पदका लागि ९८ जनाको उम्मेदवारी

कपिलबस्तुमा निर्वाचन आचारसंहिता कडाइका साथ पालना गर्न आग्रह

कपिलवस्तुमा १ हजार ५३८ अस्थायी मतदाता

कपिलवस्तुमा १ हजार ५३८ अस्थायी मतदाता

उपाध्यक्ष ल्हारक्यालले मायादेवी मन्दिर जीर्णोद्धारमा ७ करोड दिने

लुम्बिनीमा तेस्रो अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन आयोजना हुने

देशको अस्तित्वसँग जोडिएको निर्वाचन : आचार्य

देशको अस्तित्वसँग जोडिएको निर्वाचन : आचार्य

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज