Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

समयमै उपचार हुन नसक्दा पेटमा रहेको वच्चाको मृत्यु

Author Avatar साझा न्यूज 21st June 2021 , 11:29 AM
समयमै उपचार हुन नसक्दा पेटमा रहेको वच्चाको मृत्यु

हुम्ला- हुम्लाको सिमकोट ६ की २७ वर्षीया जगत माया रोकायालाई सुत्केरी व्यथा लागेको एक सातापछि उपचारका लागि जिल्ला बाहिर लगिएको छ ।

लगातार प्रसूति व्यथा लागे पनि समयमा उपचार हुन नसक्दा उनको पेटमा रहेको वच्चाको दुई दिनअघि नै मृत्यु भइसकेको छ । रोकायाको उपचारका लागि प्रयास भए पनि मौसममा आएको खराबीका कारण सम्भव हुन सकेको थिएन। सरकारले लगाएको निषेधाज्ञाका कारण हवाइ सेवा बन्द छन् भने जिल्लामा लगातार भएको वर्षाका कारण हेलिकप्टरले समेत उडान भर्न सकेका छैनन् ।

रोकायाको उद्दारका लागि हेलिकप्टर भने तयारी अवस्थामा राखिएको थियो । बच्चाको पेटभित्र मृत्यु भएको र निकाल्न ढिला हुँदा आमाको ज्यान समेत जोखिममा परेको थियो । मौसममा केही सुधार आएलगत्तै उनलाई उपचारका लागि सुर्खेतमा लगिइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

बेपत्ता भएकी बालिकाको शव मर्थी खोलमा फेला

बेपत्ता भएकी बालिकाको शव मर्थी खोलमा फेला

मनाङमा बेपत्ता दुई भारतीय नागरिकको शव फेला

मनाङमा बेपत्ता दुई भारतीय नागरिकको शव फेला

राष्ट्रपति पौडेलबाट ‘एनटिभी वर्ल्ड’ को शुभारम्भ

राष्ट्रपति पौडेलबाट ‘एनटिभी वर्ल्ड’ को शुभारम्भ

सवारीसाधन पाँच वर्षदेखि अलपत्र

सवारीसाधन पाँच वर्षदेखि अलपत्र

यशोधरा गाउँपालिका–७ मर्यादपुरमा रक्तदान कार्यक्रम सम्पन्न

यशोधरा गाउँपालिका–७ मर्यादपुरमा रक्तदान कार्यक्रम सम्पन्न

नेपाली कांग्रेस प्रदेश महाधिवेशन प्रतिनिधि श्रीवास्तवलाई मातृशोक

नेपाली कांग्रेस प्रदेश महाधिवेशन प्रतिनिधि श्रीवास्तवलाई मातृशोक

भर्खरै प्रकाशित

बेपत्ता भएकी बालिकाको शव मर्थी खोलमा फेला

बेपत्ता भएकी बालिकाको शव मर्थी खोलमा फेला

मनाङमा बेपत्ता दुई भारतीय नागरिकको शव फेला

मनाङमा बेपत्ता दुई भारतीय नागरिकको शव फेला

राष्ट्रपति पौडेलबाट ‘एनटिभी वर्ल्ड’ को शुभारम्भ

राष्ट्रपति पौडेलबाट ‘एनटिभी वर्ल्ड’ को शुभारम्भ

सवारीसाधन पाँच वर्षदेखि अलपत्र

सवारीसाधन पाँच वर्षदेखि अलपत्र

यशोधरा गाउँपालिका–७ मर्यादपुरमा रक्तदान कार्यक्रम सम्पन्न

यशोधरा गाउँपालिका–७ मर्यादपुरमा रक्तदान कार्यक्रम सम्पन्न

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज