Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

बाल अधिकार कागजमै सिमित ? सरोकारवालाहरुको ध्यान जान जरुरी

Author Avatar साझा न्यूज 21st June 2021 , 8:11 PM

-नारद कोहार, कपिलबस्तु

यो दृश्य हो कपिलबस्तुको भारतीय सिमासंग जोडिएको मार्यादपुरको । जहाँ एउटा बालिकाकाले सडक किनारमा अदुवा बेचिरहेकी छन् । अदुवा बाटोमा बसेर बेच्नु उनको वाध्यता होला। तर यो बालश्रम नै हो।

कपिलवस्तु जिल्लामा बालबालिकाको क्षेत्रमा दर्जन भन्दा बढि संघ- संस्थाले काम गर्दै आइरहेको देख्न सकिन्छ।

दाताहरुको सहयोगमा विभिन्न संग संस्थाहरु काम गर्दै छन् । तर त्यो कार्यक्रमहरु विभिन्न गोष्ठी, सेमिनारमा मात्र सिमित भएको देखिन्छ । यस तर्फ कसैको ध्यान जना सकेका छैन ।

अवलोकन गर्ने हो भने यो अदुवा बेच्ने बालिका प्रतिनिधि पात्र मात्र हुन यस्ता बालबालिकाहरु विभिन्न क्षेत्रमा बालश्रम गरेको पाइन्छ । कहाँ छन मानव अघिकारवादी टर्च लिएर खोज्नु पर्ने भएको छ।

बालबालिकाको क्षेत्रमा लाखौ खर्च गरेर कार्यक्रमहरु सञ्चालन भएका हुन्छन्, तर सो कार्यक्रम भाषण र प्रतिबद्धतामा मात्र सिमित रहेको देखिएको छ ।

विभिन्न भाषणहरुमा बालबालिका क्षेत्रमा काम गर्ने संघ- संस्थाहरु हामीले यस्तो गर्यो उस्तो गर्यो भन्ने गरेको सबैले सुन्ने गरेका छौ। तर बालश्रम भने जस्ताको त्यस्तै रहेको देखिन्छ। पिडित बालबालिकाको पहिचान गरि उद्दार गर्न सरोकालवालाहरुको ध्यान जान जरुरी देखिन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

१० लाख बढिकाे भंसार छलेर ल्याईएकाे अवैध औषधी बरामद

१० लाख बढिकाे भंसार छलेर ल्याईएकाे अवैध औषधी बरामद

सेनाद्वारा २५ जनाको उद्धार, १४ हेलिकप्टर प्रभावित क्षेत्रमा परिचालन

सेनाद्वारा २५ जनाको उद्धार, १४ हेलिकप्टर प्रभावित क्षेत्रमा परिचालन

जापान : विदेशी नागरिकको आवासीय अनुमति नवीकरण शुल्कमा भारी वृद्धि

जापान : विदेशी नागरिकको आवासीय अनुमति नवीकरण शुल्कमा भारी वृद्धि

एमालेबाट निर्वाचित उपाध्यक्ष र वडाध्यक्ष रास्वपामा प्रवेश

एमालेबाट निर्वाचित उपाध्यक्ष र वडाध्यक्ष रास्वपामा प्रवेश

लुम्बिनीमा मन्त्रिपरिषद् पुनर्गठनको सिफारिस

लुम्बिनीमा मन्त्रिपरिषद् पुनर्गठनको सिफारिस

एफएम र केबल टेलिभिजनका फाइल लुम्बिनी प्रदेशमा हस्तान्तरण

एफएम र केबल टेलिभिजनका फाइल लुम्बिनी प्रदेशमा हस्तान्तरण

भर्खरै प्रकाशित

१० लाख बढिकाे भंसार छलेर ल्याईएकाे अवैध औषधी बरामद

१० लाख बढिकाे भंसार छलेर ल्याईएकाे अवैध औषधी बरामद

सेनाद्वारा २५ जनाको उद्धार, १४ हेलिकप्टर प्रभावित क्षेत्रमा परिचालन

सेनाद्वारा २५ जनाको उद्धार, १४ हेलिकप्टर प्रभावित क्षेत्रमा परिचालन

जापान : विदेशी नागरिकको आवासीय अनुमति नवीकरण शुल्कमा भारी वृद्धि

जापान : विदेशी नागरिकको आवासीय अनुमति नवीकरण शुल्कमा भारी वृद्धि

एमालेबाट निर्वाचित उपाध्यक्ष र वडाध्यक्ष रास्वपामा प्रवेश

एमालेबाट निर्वाचित उपाध्यक्ष र वडाध्यक्ष रास्वपामा प्रवेश

लुम्बिनीमा मन्त्रिपरिषद् पुनर्गठनको सिफारिस

लुम्बिनीमा मन्त्रिपरिषद् पुनर्गठनको सिफारिस

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज