Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

टोकियोसम्म असर पार्नसक्ने शक्तिशालि ताईफु आउँदै

Author Avatar साझा न्यूज 23rd June 2021 , 4:06 PM
टोकियोसम्म असर पार्नसक्ने शक्तिशालि ताईफु आउँदै

-जापान प्रतिनिधि

जापानमा जुन २३ तारिख बिहान यस मौसमको पाचौं ताईफु मारिआना द्धिप नजिक उत्पन्न भएको छ । जापानको दक्षिणी भागमा बुधवार बिहान ९ बजे देखा परेको ताईफु राजधानी टोकियो नजिक हुँदै अघि बढ्ने देखिएको छ ।

यसले पार्ने असरको अनुमान र बाटोको जानकारीको बारेमा सतर्क रहन अनुरोध गर्दै जापान मौसम विज्ञान एजेन्सिले विस्तृत जानकारी समेट्ने काम भइरहेको जनाएको छ ।

एजेन्सीको प्रारम्भिक अवलोकन अनुसार उष्णकटिबन्धिय चक्रवात ताईफु ५ को रुपमा विकसित भएको जनाएको छ । हाल उक्त ताईफुको केन्द्र भागमा हावाको चाप १००२ हेक्टोपास्कल रहेको छ ।

केन्द्रको नजिकको अधिकतम हावाको वेग १८ मिटर , १५ मिटरको शक्तिशाली हावाको वेग देखा परेको छ । टाइफु सुस्त गतिमा उत्तरपश्चिमीतिर गइरहेको र अर्को सातामा ओगासावारा टापु , इजुटापु र होन्शु नजिकै पुग्ने सम्भावना रहेको छ ।

यो क्रमश उत्तर तर्फ अघि बढ्ने क्रममा रहेको एजेन्सीले पूर्वानुमान गरेको छ, हालसम्म प्राप्त विवरण र अनुमान अनुसार ताईफुले शक्तिशाली आकार लिंदै गइरहेको छ । प्रारम्भिक विवरणहरु अनुसार ताईफु आईची , शिजुओखा , यामानासी , चिबा , साईतामा , ईबाराकी सहित खानागावा र टोकियोमा समेत असर पार्नेछ ।

हाल ताईफुले तय गर्ने बाटोको अनुमान अनुसार ताईफु अघि बढेमा तोचिगी , फुकुशिमा देखी मियागी , ईवाते प्रान्तमा समेत आईफुले असर पार्नेछ । हाल सामुन्द्रिक भागमा रहेको ताईफु पूर्वानुमान अनुसार अघि बढेमा जापानको मुल भूमि क्षेत्रमा जुन २६ तारिख देखी २८ सम्म असर पार्ने अनुमान गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कपिलवस्तुमा कांग्रेसको जरा अभियान सुरु

कपिलवस्तुमा कांग्रेसको जरा अभियान सुरु

निर्माण सामग्रीको मूल्यवृद्धिले उद्योग संकटमा, आपतकाल घोषणा गर्न माग

निर्माण सामग्रीको मूल्यवृद्धिले उद्योग संकटमा, आपतकाल घोषणा गर्न माग

संग्रहालयमा राखिएका मूर्ति घर फिर्ता गराउने निर्णय

संग्रहालयमा राखिएका मूर्ति घर फिर्ता गराउने निर्णय

तौलिहवामा १० औं प्राचीन कपिलबस्तु महोत्सव मेला आज देखि शुरु

तौलिहवामा १० औं प्राचीन कपिलबस्तु महोत्सव मेला आज देखि शुरु

सुदूरपश्चिमलाई हराउँदै आर्मीले जित्यो प्रधानमन्त्री कप क्रिकेटको उपाधि

सुदूरपश्चिमलाई हराउँदै आर्मीले जित्यो प्रधानमन्त्री कप क्रिकेटको उपाधि

१८ जना एकल वृद्धा आमा सम्मानित

१८ जना एकल वृद्धा आमा सम्मानित

भर्खरै प्रकाशित

कपिलवस्तुमा कांग्रेसको जरा अभियान सुरु

कपिलवस्तुमा कांग्रेसको जरा अभियान सुरु

निर्माण सामग्रीको मूल्यवृद्धिले उद्योग संकटमा, आपतकाल घोषणा गर्न माग

निर्माण सामग्रीको मूल्यवृद्धिले उद्योग संकटमा, आपतकाल घोषणा गर्न माग

संग्रहालयमा राखिएका मूर्ति घर फिर्ता गराउने निर्णय

संग्रहालयमा राखिएका मूर्ति घर फिर्ता गराउने निर्णय

तौलिहवामा १० औं प्राचीन कपिलबस्तु महोत्सव मेला आज देखि शुरु

तौलिहवामा १० औं प्राचीन कपिलबस्तु महोत्सव मेला आज देखि शुरु

सुदूरपश्चिमलाई हराउँदै आर्मीले जित्यो प्रधानमन्त्री कप क्रिकेटको उपाधि

सुदूरपश्चिमलाई हराउँदै आर्मीले जित्यो प्रधानमन्त्री कप क्रिकेटको उपाधि

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज