Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

कृष्णनगरको विकासको लागि सबै एक जुट भएर लाग्नु पर्नेः मन्त्री पाण्डे

Author Avatar साझा न्यूज 23rd June 2021 , 5:50 PM
कृष्णनगरको विकासको लागि सबै एक जुट भएर लाग्नु पर्नेः मन्त्री पाण्डे

नारद कोहार
कपिलबस्तु, असार ९
कृष्णनगर क्षेत्रको विकासका लागि सबै एक जुट भएर लाग्नु पर्ने लुम्बिनी प्रदेश भौतिक योजना तथा पुर्वाधार मन्त्री सन्तोष पाण्डेले बताउनु भएको छ । मन्त्री पाण्डेले कृष्णनगर नगरपालिका वडा नं. १ मा पर्ने शिवानगर छितौनी जोड्ने पुलको उद्धघाटन गर्दै सो कुरा बताउनु भएको छ ।
आउने दिनमा सामग्र लुम्बिनी प्रदेशलाई पर्यटकिय क्षेत्रको रुपमा पहिचान गराउने उनले बताए । मन्त्री पाण्डेले भने ‘यस्तो कठिन प्रस्थितिमा धेरै ठाँउमा निर्माण कार्याहरु रोकिएको भए पनि यहा पुल निर्माण कार्य सम्पन्न गरेकोमा म धन्यबाद दिन चाहन्छु ।’
पुलको उद्घाटन गर्दे मन्त्री पाण्डेले शिवानगर छितौनी जोड्ने सडकको निर्माण छिटै सम्पन्न हुने उनले बताए । तपाई हरुको रकम सरकार संगै रहेकोले तपाईहरुको रकम व्याज सहित फिर्ता गर्ने मन्त्री पाण्डेले बताए । उक्त सडक बनाउन मन्त्री पाण्डेले प्रतिबद्धता समेत गरेका छन् ।
कृष्णनगरमा सिचाईको लागि पनि बजेट विनियोजन गर्ने उनले बताए । सिचाईको लागि मर्चवारका सथै कृष्णनगर पनि मेरो पहिलो प्राथमिकता रहेको मन्त्री पाण्डेले बताए ।

कृष्णनगर नगरपालिकाका नगर प्रमुख रजत प्रताप शाहले पानी परेपछि छितौनी बासीलाई धेरै समस्या भोग्नु परेको बताए । हाम्रो नगरपालिका भित्र जुन पछि परेको वडा गाँउ रहेको थियो त्यसको विकास गर्न मेरो पहिलो प्राथमिकता रहेको उनले बताए ।
विकासको काममा सडक पुलको आहम भुमिका रहेको नगर प्रमुख शाहले बताए । उक्त पुल नगरपालिकाको ३ करोड लगातमा निर्माण गरिएको उनले बताए ।
कार्यक्रममा सामाजसेवि शैलेश प्रताप शाह, प्रमुख प्रशासकिय अधिकृत विजय कुमार कार्की, बडाध्यक्ष, कार्यपालिका सदस्य लगायतको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

१० लाख बढिकाे भंसार छलेर ल्याईएकाे अवैध औषधी बरामद

१० लाख बढिकाे भंसार छलेर ल्याईएकाे अवैध औषधी बरामद

सेनाद्वारा २५ जनाको उद्धार, १४ हेलिकप्टर प्रभावित क्षेत्रमा परिचालन

सेनाद्वारा २५ जनाको उद्धार, १४ हेलिकप्टर प्रभावित क्षेत्रमा परिचालन

जापान : विदेशी नागरिकको आवासीय अनुमति नवीकरण शुल्कमा भारी वृद्धि

जापान : विदेशी नागरिकको आवासीय अनुमति नवीकरण शुल्कमा भारी वृद्धि

एमालेबाट निर्वाचित उपाध्यक्ष र वडाध्यक्ष रास्वपामा प्रवेश

एमालेबाट निर्वाचित उपाध्यक्ष र वडाध्यक्ष रास्वपामा प्रवेश

लुम्बिनीमा मन्त्रिपरिषद् पुनर्गठनको सिफारिस

लुम्बिनीमा मन्त्रिपरिषद् पुनर्गठनको सिफारिस

एफएम र केबल टेलिभिजनका फाइल लुम्बिनी प्रदेशमा हस्तान्तरण

एफएम र केबल टेलिभिजनका फाइल लुम्बिनी प्रदेशमा हस्तान्तरण

भर्खरै प्रकाशित

१० लाख बढिकाे भंसार छलेर ल्याईएकाे अवैध औषधी बरामद

१० लाख बढिकाे भंसार छलेर ल्याईएकाे अवैध औषधी बरामद

सेनाद्वारा २५ जनाको उद्धार, १४ हेलिकप्टर प्रभावित क्षेत्रमा परिचालन

सेनाद्वारा २५ जनाको उद्धार, १४ हेलिकप्टर प्रभावित क्षेत्रमा परिचालन

जापान : विदेशी नागरिकको आवासीय अनुमति नवीकरण शुल्कमा भारी वृद्धि

जापान : विदेशी नागरिकको आवासीय अनुमति नवीकरण शुल्कमा भारी वृद्धि

एमालेबाट निर्वाचित उपाध्यक्ष र वडाध्यक्ष रास्वपामा प्रवेश

एमालेबाट निर्वाचित उपाध्यक्ष र वडाध्यक्ष रास्वपामा प्रवेश

लुम्बिनीमा मन्त्रिपरिषद् पुनर्गठनको सिफारिस

लुम्बिनीमा मन्त्रिपरिषद् पुनर्गठनको सिफारिस

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज