Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

आइतबार रिट निवेदक सांसदका कानुन व्यवसायीको बहस सकियो

Author Avatar साझा न्यूज 27th June 2021 , 7:04 PM
प्रतिनिधिसभा विघटन विवाद : देउवा नेतृत्वको मुद्दा पहिला टुङ्ग्याउने

काठमाडौ । प्रतिनिधिसभा विघटनविरुद्ध रिट निवेदन दिएका १ सय ४६ सांसदका तर्फबाट सुरुवाती सुनुवाइ सकिएको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासमा आइतबार रिट निवेदक सांसदका कानुन व्यवसायीको बहस सकिएको हो ।

सोमबारबाट विपक्षी अर्थात राष्ट्रपति कार्यालय, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सभामुख अग्निप्रसाद सापकोटा लगायतको बहस सुरू हुनेछ ।

दोस्रोपटक भएको प्रतिनिधि सभा विघटनको मुद्दामा रिट निवेदकका ३६ जना कानुन व्यवसायीले बहस गरेका छन्। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित १४६ जना सांसदहरूले दायर गरेको रिटमा चार दिनको अवधिमा १५ घण्टा समय लिँदै वरिष्ठ अधिवक्ता र अधिवक्ताहरूले आफ्नो धारणा राखे।

गत बुधबारबाट सुरु भएको रिट निवेदकको बहस आइतबार सकिएको भएको छ। इजलासले ९ गतेदेखि अन्तिम सुनुवाइ सुरु गरेको थियो। उनीहरूले प्रतिनिधि सभा विघठन गैरसंवैधानिक भएकाले पुन:स्थापना हुनुपर्ने र १४९ सांसदको हस्ताक्षरसहित राष्ट्रपति कार्यालय पुगेका शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्ति गरि शपथ लिने व्यवस्था गर्न परमादेशको आदेश जारी हुनुपर्ने माग गरे।

अब साेमबारबाट विपक्षीका लागि १५ घण्टा समय छुट्याइएको छ । त्यसपछि एमिकस क्युरीले आफ्नो राय दिनेछ । एमीकस क्युरीले राय दिएपछि ३ घण्टा रिट निवेदकका कानुन व्यवसायीले प्रत्युत्तर बहस गर्नेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

जग खन्ने क्रममा बम फेला

जग खन्ने क्रममा बम फेला

रोकिराखेको ट्रकमा यात्रुवाहक बस ठोक्किँदा ३८ जना घाइते

रोकिराखेको ट्रकमा यात्रुवाहक बस ठोक्किँदा ३८ जना घाइते

असहाय बालबालिकालाई सहयोग गर्दै बुद्ध जयन्ती मनाइयो

असहाय बालबालिकालाई सहयोग गर्दै बुद्ध जयन्ती मनाइयो

परराष्ट्रमन्त्री खनाल र ट्रम्पका विशेषत दूत सर्जियो गोरबीच भेटवार्ता

परराष्ट्रमन्त्री खनाल र ट्रम्पका विशेषत दूत सर्जियो गोरबीच भेटवार्ता

कपिलवस्तुका दुई पेट्रोल पम्पमा बिक्री–वितरण रोक

कपिलवस्तुका दुई पेट्रोल पम्पमा बिक्री–वितरण रोक

कपिलवस्तुमा २५७०औँ बुद्ध जयन्तीमा प्रभातफेरी सम्पन्न

कपिलवस्तुमा २५७०औँ बुद्ध जयन्तीमा प्रभातफेरी सम्पन्न

भर्खरै प्रकाशित

जग खन्ने क्रममा बम फेला

जग खन्ने क्रममा बम फेला

रोकिराखेको ट्रकमा यात्रुवाहक बस ठोक्किँदा ३८ जना घाइते

रोकिराखेको ट्रकमा यात्रुवाहक बस ठोक्किँदा ३८ जना घाइते

असहाय बालबालिकालाई सहयोग गर्दै बुद्ध जयन्ती मनाइयो

असहाय बालबालिकालाई सहयोग गर्दै बुद्ध जयन्ती मनाइयो

परराष्ट्रमन्त्री खनाल र ट्रम्पका विशेषत दूत सर्जियो गोरबीच भेटवार्ता

परराष्ट्रमन्त्री खनाल र ट्रम्पका विशेषत दूत सर्जियो गोरबीच भेटवार्ता

कपिलवस्तुका दुई पेट्रोल पम्पमा बिक्री–वितरण रोक

कपिलवस्तुका दुई पेट्रोल पम्पमा बिक्री–वितरण रोक

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज