ईसाझा न्यूज । तौलिहवा
जिल्ला प्रशासन कार्यालय कपिलबस्तुमा बसेको जिल्ला सुरक्षा समितिको बैठकबाट असार १५ गते देखि असार २१ गते राति १२ बजे सम्मको लागि निषेधाज्ञा थप भएको छ । थप खुकुलो सहित निषेधाज्ञा थप गरिएको हो ।
अब देखि किनमेलकालागि बिहान ९ बजे देखि साझ ६ बजे सम्मको लागि बजार खुला रहने छ । त्यस्तै सार्वजनिक यातायात पनि खुला भएको हो ।