Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

सुस्मिता के.सी.को एक वर्षे पुण्य तिथिमा अनाथ बालबालिकालाई भोजन

Author Avatar साझा न्यूज 6th July 2021 , 3:04 PM
सुस्मिता के.सी.को एक वर्षे पुण्य तिथिमा अनाथ बालबालिकालाई भोजन

कपिलवस्तु । हेटौडामा परिवारबाटै हत्या गरिएकी कपिलवस्तुकी सुस्मिता के.सी.को एक वर्षे पुण्य तिथिको अवसरमा मेची महाकाली बुहारी संयुक्त आवाज कपिलवस्तु शाखाको आयोजनामा तौलिहवामा शोक कार्यक्रम सम्पन्न गरेको छ । सो अवसरमा स्वर्गीय सुस्मिता के.सी.को स्मृतिमा कपिलवस्तु बालगृहका अनाथ बालबालिकाहरुलाई एक छाक खाना खुवाईएको कार्यक्रमकी संयोजक चन्द्रा अर्यालले बताईन् ।

मेची महाकाली बुहारी संयुक्त आवाजका महिला अगुवाहरु दिना सुवेदी, सुष्मा खांण, अन्जु बन्जाडे, अन्जु अधिकारी, मन्जु खांण, मृतक सुस्मिताकी आमा गंगा के.सी. लगायत बालगृहका बालबालिकाहरुले मैनवत्ती बालेर सुस्मिता के.सी.को आत्माको चीर शान्तिको कामना गरेका छन् ।

सो अवसरमा महिला अगुवाहरुले सुस्मिता हत्या काण्डका दोषीहरुलाई कडा कारवाहीको माग गरेका छन् । कार्यक्रममा मेची महाकाली बुहारी संयुक्त आवाजका प्रेस सल्लाहकार भगवती न्यौपाने, बालगृहका प्रमुख राम प्रसाद अर्याल, नेपाल बाल संगठनकी कार्यकारी सदस्य निर्मला न्यौपाने, नेपाल प्रेस यूनियनका सभापति गोपाल भण्डारी लगायतको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कर्म र खेतीले बदलिएको तारा चाईको जीवन

कर्म र खेतीले बदलिएको तारा चाईको जीवन

साधन होइन, सोचले बद्लिएको कक्षा कोठा

साधन होइन, सोचले बद्लिएको कक्षा कोठा

मायादेवीमा ‘होलिडे लर्निङ क्याम्प’ प्रभावकारी बन्दै

मायादेवीमा ‘होलिडे लर्निङ क्याम्प’ प्रभावकारी बन्दै

नापी कार्यालयका दुई कर्मचारी एक लाख घुससहित पक्राउ

कार्यालय प्रमुखसहित ४ चना विरुद्ध भ्रष्टाचार मुद्दा दायर

हराएको अठार महिनापछि गाडिएको अवस्थामा बस फेला

हराएको अठार महिनापछि गाडिएको अवस्थामा बस फेला

खाद्य स्वच्छता र गुणस्तरमा सम्झौता नगर्न आग्रह

खाद्य स्वच्छता र गुणस्तरमा सम्झौता नगर्न आग्रह

भर्खरै प्रकाशित

आज माघे सङ्क्रान्ति पर्व मनाइँदै

आज माघे सङ्क्रान्ति पर्व मनाइँदै

कर्म र खेतीले बदलिएको तारा चाईको जीवन

कर्म र खेतीले बदलिएको तारा चाईको जीवन

साधन होइन, सोचले बद्लिएको कक्षा कोठा

साधन होइन, सोचले बद्लिएको कक्षा कोठा

श्रेया बडु अभिनीत  “पछ्यौरी मखमली” बोलको म्युजिक भिडियो सार्वजनिक

श्रेया बडु अभिनीत “पछ्यौरी मखमली” बोलको म्युजिक भिडियो सार्वजनिक

मायादेवीमा ‘होलिडे लर्निङ क्याम्प’ प्रभावकारी बन्दै

मायादेवीमा ‘होलिडे लर्निङ क्याम्प’ प्रभावकारी बन्दै

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज