Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

एमाले विवाद निष्कर्षउन्मुख, एक दुई दिनमै टुंग्याउँछौंः ज्ञवाली

Author Avatar साझा न्यूज 7th July 2021 , 1:29 PM
एमाले विवाद निष्कर्षउन्मुख, एक दुई दिनमै टुंग्याउँछौंः ज्ञवाली

काठमाडौं । नेकपा एमालेका प्रवक्ता प्रदीप कुमार ज्ञावलीले एमाले विवाद एक दुई दिनै समाधान हुने गरी सकारात्मक वातावरण सिर्जना भएको बताउनुभएको छ ।

बुधबार दिउँसो कार्यदल बैठक बसेपछि प्रतिक्रिया दिदै उहाँले बैठक सकारात्मक बनेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘छलफल सकारात्मक बनेको छ । भोलि फेरि बैठक बसेर सबै विषय टुंग्याउँछौँ’।

तीन दिनयता पार्टी मिलाउन कार्यदलमा छलफल हुँदै आएकोमा नतिजा सकारात्मक बन्दै गएको बताइएको हो ।

बैठकमा नेपाल पक्षबाट उपाध्यक्ष भीम रावलको नेतृत्वमा उपमहासचिव घनश्याम भुसाल, सचिव गोकर्ण बिष्ट, स्थायी कमिटीका सदस्य सुरेन्द्र पाण्डे, रघुजी पन्त भिम, आचार्य लगायत तथा ओली पक्षबाट सुवासचन्द्र नेम्वाङको नेतृत्वमा, उपमहासचिव विष्णुप्रसाद पौडेल, सचिव प्रदिप ज्ञवाली, स्थायी कमिटी सदस्य शंकर पोखरेल, बिष्णु रिमाल रहेका छन् ।

तीन दिनदेखि बसिरहेको बैठक सकारात्मक भएको भन्दै उहाँले एक दुई दिनैमा विवाद समाधान हुने दाबी गर्नुभएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

संसद अवरुद्ध गरेर जनताको मुद्दाबाट पन्छिन मिल्दैन : प्रमुख सचेतक बर्तौला

संसद अवरुद्ध गरेर जनताको मुद्दाबाट पन्छिन मिल्दैन : प्रमुख सचेतक बर्तौला

समाजवादी क्रान्ति नयाँ चरणमाः अध्यक्ष प्रचण्ड

समाजवादी क्रान्ति नयाँ चरणमाः अध्यक्ष प्रचण्ड

कांग्रेस र कम्युनिष्टका कारण मुलुक बर्बादीतर्फ धकेलियो: अध्यक्ष यादव

कांग्रेस र कम्युनिष्टका कारण मुलुक बर्बादीतर्फ धकेलियो: अध्यक्ष यादव

जनता समाजवादी पार्टी नेपाल कपिलबस्तुको जिल्ला अधिबेशन

जनता समाजवादी पार्टी नेपाल कपिलबस्तुको जिल्ला अधिबेशन

उपत्यकाका नदी स्वच्छ बनाउन तीन अर्ब ४२ करोड बजेट

उपत्यकाका नदी स्वच्छ बनाउन तीन अर्ब ४२ करोड बजेट

मङ्गोलियाका प्रधानमन्त्रीद्वारा राजीनामा

मङ्गोलियाका प्रधानमन्त्रीद्वारा राजीनामा

भर्खरै प्रकाशित

सर्पले डसेर दुई बालकको मृत्यु

सर्पको टोकाइबाट एक महिलाको मृत्यु

अन्तर्राष्ट्रिय क्रिकेट अम्पायर बिस्मिल्लाह जान शिनवारीको निधन

अन्तर्राष्ट्रिय क्रिकेट अम्पायर बिस्मिल्लाह जान शिनवारीको निधन

आज सङ्घीय संसद्का दुवै बैठक बस्दै

आज सङ्घीय संसद्का दुवै बैठक बस्दै

गुल्मीका पहिलो राष्ट्रिय भलिबल खेलाडी खरेल सम्मानित

गुल्मीका पहिलो राष्ट्रिय भलिबल खेलाडी खरेल सम्मानित

उपमेयर सम्वोधन कार्यक्रम धमाधम सम्पन्न हुदैछः उपमेयर गुप्ता

उपमेयर सम्वोधन कार्यक्रम धमाधम सम्पन्न हुदैछः उपमेयर गुप्ता

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज