Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

स्रोत नखुलेको ३१ लाख ९० हजारसहित दुई युवक पक्राउ

Author Avatar साझा न्यूज 7th July 2021 , 1:54 PM
स्रोत नखुलेको ३१ लाख ९० हजारसहित दुई युवक पक्राउ

काठमाडौँ। रुपन्देहीको सिद्धार्थनगर नगरपालिका-१ बाइपासबाट स्रोत नखुलेको ३१ लाख ९० हजार रुपैयाँसहित दुईजना पक्राउ परेका छन्। उनीहरुलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा सोही ठाउँका २१ वर्षीय विनय कलवार र भारत उत्तर प्रदेश नौतुनाका ३५ वर्षीय सुरज गैडा रहेका छन् । लु २१ प २२१२ नम्बरको स्कुटरलाई इलाका प्रहरी कार्यालय बेलहियाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा कलवारले बोकेको झोलामा उक्त नगद फेला परेको हो ।बरामद रकम र स्कुटरसहित दुवै जनालाई आवश्यक कारबाहीको लागि बुटवल उपमहानगरपालिका-८ स्थित राजश्व अनुसन्धान कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

नेकपाबाट बृजेश गुप्ताले कपिलवस्तु २ मा उम्मेदवारी दिने

नेकपाबाट बृजेश गुप्ताले कपिलवस्तु २ मा उम्मेदवारी दिने

निर्वाचनलाई लक्षित गर्दै हातहतियार बुझाउन निर्देशन

निर्वाचनलाई लक्षित गर्दै हातहतियार बुझाउन निर्देशन

जय-पराजयको विषय होइन, अब कांग्रेस बदलिएको छ, बदलिनेछ : गगन थापा

जय-पराजयको विषय होइन, अब कांग्रेस बदलिएको छ, बदलिनेछ : गगन थापा

कपिलवस्तुमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

कपिलवस्तुमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

कर्म र खेतीले बदलिएको तारा चाईको जीवन

कर्म र खेतीले बदलिएको तारा चाईको जीवन

साधन होइन, सोचले बद्लिएको कक्षा कोठा

साधन होइन, सोचले बद्लिएको कक्षा कोठा

भर्खरै प्रकाशित

नेकपाबाट बृजेश गुप्ताले कपिलवस्तु २ मा उम्मेदवारी दिने

नेकपाबाट बृजेश गुप्ताले कपिलवस्तु २ मा उम्मेदवारी दिने

मनोनयन दर्ताको सम्पूर्ण तयारी पूरा

मनोनयन दर्ताको सम्पूर्ण तयारी पूरा

सञ्चारमन्त्री खरेलले दिए राजीनामा

सञ्चारमन्त्री खरेलले दिए राजीनामा

दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न अनुमति

दुर्गा प्रसाईँ पोखरामा पक्राउ, काठमाडौं लगिदै

कांग्रेसका नेता खनाल रास्वपाबाट उम्मेदवार

कांग्रेसका नेता खनाल रास्वपाबाट उम्मेदवार

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज