Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

सम्पदाको संरक्षण गर्न सकियो भने भविष्यमा यस क्षेत्रको महत्व र गरिमा बढ्ने ः मुख्यमन्त्री पोखरेल

कपिलबस्तुको गोटिहवामा क्रकुछन्द र अरौराकोटमा कनकमुनि बुद्धको प्रतिमा अनावरण

Author Avatar साझा न्यूज 10th July 2021 , 7:01 PM
सम्पदाको संरक्षण गर्न सकियो भने भविष्यमा यस क्षेत्रको महत्व र गरिमा बढ्ने ः मुख्यमन्त्री पोखरेल

नारद कोहार
कपिलबस्तु, असार २६
जनताको जिनवस्तरलाई उठाउन पर्यटनलाई जोड्ने प्रदेश सरकारको निति रहेको लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले बताउनु भएको छ । मुख्यमन्त्री पोखरेलले कपिलबस्तुको गोटिहवामा क्रकुछन्द र अरौराकोटमा कनकमुनि बुद्धको प्रतिमा अनावरण गर्दै सो कुरा बताउनु भएको हो ।
अगामी दिनमा पर्यटकिय गन्तव्यका जाति पनि महत्वपूर्ण क्षेत्रहरुछन् लुम्बिनी, तिलौराकोट, रामग्राम, गोटिहवा, निग्लिहवा लगायतका क्षेत्रहरुजसले हाम्रो ऐतिहासिकतालाई प्रतिनिधित्व गरेकाछन् त्यसको विकासका लागि प्रदेश सरकार लागि परेको मुख्यमन्त्री पोखरेलले बताउनु भएको छ ।
मुख्यमन्त्रि शंकर पोखरेलले भने ‘हामीले सम्पदाको पहिचान गरिसकेको छौ त्यसर्थमा पनि यस क्षेत्रको संरक्षणमा स्थानियको महत्वपूर्ण कर्तव्य रहेको छन् ।’ सम्पदाको संरक्षण गर्न सकियो भने भविष्यमा यस क्षेत्रको महत्व र गरिमा बढ्ने उनले बताए । उनले भने तपाईहरुले आरौराकोट र निग्लिहवाको आशोक स्तम्भ संगैको पोखरी क्षेत्र सम्पदा क्षेत्रको रुपमा रहेको बताए ।
कपिलबस्तुको गोटिहवामा ६० लाख १७ हजार ८ सय ५६ रुपैयाको लगतमा क्रकुछन्द बुद्धको मुर्ति सहितका बगैचा र आरौराकोटमा ९० लाख ६ हजार ७ सय ९९ रुपैयाको लगतमा कनकमुनि बुद्धको मुर्ति सहितको बगैचा निर्माण गरिएको छ । डिभिजन वन कार्यालय र लुम्बिनी प्रदेशको सहयोगमा उक्त मुर्ति र बगैचा निर्माण गरिएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

निर्माण दिवसका अवसरमा अग्रज निर्माण व्यवसायी सम्मान

निर्माण दिवसका अवसरमा अग्रज निर्माण व्यवसायी सम्मान

कपिलवस्तु क्षेत्र नं. १ बाट प्रत्यक्ष तर्फ युवा नेता शर्मा, ठकुरी र नेपालकाे नाम सिफारिस

कपिलवस्तु क्षेत्र नं. १ बाट प्रत्यक्ष तर्फ युवा नेता शर्मा, ठकुरी र नेपालकाे नाम सिफारिस

लुम्बिनीमा १ हजार २ सय ५१ जना मोतियाबिन्दु रोगीहरुले शल्यक्रिया

लुम्बिनीमा १ हजार २ सय ५१ जना मोतियाबिन्दु रोगीहरुले शल्यक्रिया

बुहारीले खानामा विष मिसाएर खुवाउँदा सासूको मृत्यु, ससुरा गम्भीर

बुहारीले खानामा विष मिसाएर खुवाउँदा सासूको मृत्यु, ससुरा गम्भीर

दुई जिल्ला जोड्ने मोटरेबल पुल एक दशकदेखि जीर्ण

दुई जिल्ला जोड्ने मोटरेबल पुल एक दशकदेखि जीर्ण

एनपिएलः आज खेल नहुने

एनपिएलः आज खेल नहुने

भर्खरै प्रकाशित

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज