काठमाडौँ । नेपाल आयल निगमले डिजेल र पेट्रोलको भाउ घटाएको छ । केहि दिनअघि पेट्रोलियम पद्धार्थको भाउ बढाएको निगमले चौतर्फी विरोधपछी पेट्रोल र डिजेलमा एक एक रुपैयाँ घटाएको हो । आयल निगमका प्रमुख सुरेन्द्र पौडेलले भाउ घटाइएको पुष्टी गरेका छन् ।
‘डिजेल र पेट्रोलमा १-१ रुपैयाँ घटाईएको छ ।’ यता यातायात भाडा भने आजै बढाइएको छ ।
अब पेट्रोल प्रतिलिटर १२८ र डिजे तथा मटितेलको मूल्य १११ रुपैयाँ कायम गरिएको छ ।
आज राती १२ बजेपछीबाट लागु हुनेगरी भाउ घटाइएको हो ।