Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

यशोधरा गाँउपालिकाको सातौ गाँउ सभा

Author Avatar साझा न्यूज 15th July 2021 , 8:11 PM
यशोधरा गाँउपालिकाको सातौ गाँउ सभा

ईसाझा न्यूज । संवाददाता
कपिलबस्तु(बैदौली), असार ३१
जिल्लाको यशोधरा गाँउपालिकाको सातौ गाँउ सभा सम्पन्न भएको छ । सातौ गाँउसभाबाट गाउँपालिकाले अगामी आ.व २०७८÷०७९ को बजेट ५२ करोड ८० लाख ८८ हजार बिनियोजन गरेको छ ।
कोरोना माहामारीमा पिडीत भएका परिवारलाई तथा भारतमा काम गर्ने नेपाली मजदुरलाई बिशेष किसिमको योजना ल्याएको छ । त्यस्तै शिक्षा, स्वास्थ्य, खानेपानी तथा सरसफाई, पशु, कृषि प्रवद्र्धनात्मक कार्यक्रम, भौतिक पूर्वाधार बिकास, संस्थागत सहयोग तथा क्षमता बिकास, पर्याटन प्रर्बधन बिकास, धार्मिक तथा सांस्कृतिक धरोहर संरक्षण संवद्र्धन, पुजिगत तथा निरन्तर योजना भुक्तानी र सामाजिक सुरक्षा क्षेत्रमा चालु र पुजिगत बजेट प्रस्तुत गरिएको हो ।
सो कार्यक्रममा संचारकर्मी, जनप्रतिनिधि लगायत राष्ट्र सेवक कर्मचारीलाई सम्मान गरिएको थियो । गाउँपालिकालाई नमूना बनाउन नमूना योग्य काम गर्नुपर्ने यशोधरा गाँउपालिकाका अध्यक्ष गिरिजेश कुमार पाण्डेयले बताए । उनले खुद्रे र मसिना योजनाले गाउँपालिका नमूना बन्न नसक्ने भन्दै योजना छनौटमा बढी ध्यान दिन आग्रह गरे ।
बजेट प्रस्तुत गर्दै गाउँपालिकाले महत्वकांक्षी योजना र लक्ष्यका साथ सम्वृद्धिको अभियानमा रहेको नेपाली कांग्रेसका पुर्व पार्टी सभापति सुधाकर पाण्डेयले बताए । अभियान सफल बनाउन सबै होमिनु पर्ने बताए । जनप्रतिनिधिहरुको साझा सहभागितामा योजनाहरु निर्माण गरिएको भन्दै गाउँपालिकालाई नमूना बनाउने गरि काम गर्न सबैमा आग्रह गरे ।
सो कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत तेजबहादुर सिंहले भौतिक पुर्बाधार बिकास निर्माण कामको गुणस्तर सुधारको लागी तिब्र रुपमा अनुगमन गर्नु पर्ने कुरा जोड दिए ।
साझा न्यूजकर्मी तेली सहित २ जना संचारकर्मी सम्मानित


गाँउपालिकाको सातौ गाँउसभाबाट संचार क्षेत्रबाट विकास निर्माण लगायतको क्षेत्रमा योगदान गरेबापत साझा न्यूजकर्मी विजय कुमार तेली र हनुमान पाण्डेलाई सम्मान गरिएको छ । संचारकर्मीद्धाय तेली र पाण्डेलाई प्रमाण पत्र र नगद सहित सम्मान गरिएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

साधन होइन, सोचले बद्लिएको कक्षा कोठा

रविले बोलाएको सर्वदलीय बैठक बस्दै, उच्चस्तरीय राजनीतिक संयन्त्र गठनबारे छलफल हुने

नेपालले भारतको कुन भूमि मिच्यो जानकारी गराउन काँग्रेस सांसद बासना थापाको माग

आज संघीय संसद्का दुवै सदनको बैठक बस्दै

प्रधानमन्त्री राहत कोषमा १३ अर्ब ६८ करोड मौज्दात

प्रधानमन्त्री राहत कोषमा १३ अर्ब ६८ करोड मौज्दात

मन्दिरमा सुन चोर्ने छ जना भारतीय महिला पक्राउ

मन्दिरमा सुन चोर्ने छ जना भारतीय महिला पक्राउ

वन अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर

वन अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर

लोप हुँदै भटमासखेती

लोप हुँदै भटमासखेती

भर्खरै प्रकाशित

साधन होइन, सोचले बद्लिएको कक्षा कोठा

रविले बोलाएको सर्वदलीय बैठक बस्दै, उच्चस्तरीय राजनीतिक संयन्त्र गठनबारे छलफल हुने

नेपालले भारतको कुन भूमि मिच्यो जानकारी गराउन काँग्रेस सांसद बासना थापाको माग

आज संघीय संसद्का दुवै सदनको बैठक बस्दै

प्रधानमन्त्री राहत कोषमा १३ अर्ब ६८ करोड मौज्दात

प्रधानमन्त्री राहत कोषमा १३ अर्ब ६८ करोड मौज्दात

मन्दिरमा सुन चोर्ने छ जना भारतीय महिला पक्राउ

मन्दिरमा सुन चोर्ने छ जना भारतीय महिला पक्राउ

वन अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर

वन अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज