Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

बाघकाे आक्रमणबाट फेरि एक जनाकाे ज्यान गयाे

Author Avatar साझा न्यूज 18th July 2021 , 3:50 PM
बाघकाे आक्रमणबाट फेरि एक जनाकाे ज्यान गयाे

बर्दिया – बर्दियामा बाघको आक्रमणबाट एक जनाको ज्यान गएको छ । ठाकुरबाबा नगरपालिका वडा नम्बर ६ का ७० वर्षका गोरे थापाको ज्यान गएको बर्दिया राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत असीमकुमार थापाले जानकारी दिनुभयो ।

भैँसी चराउन गएपछि हिजोदेखि हराइरहेका गोरे थापालाई निकुञ्जका हात्तीको सहयोगमा खोजी गर्दा शिवपुर फाँट नजिकै ओराही खोला किनारमा शव भेटिएको निकुञ्जले जनाएको छ । बर्दिया राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती सामुदायिक वन र राष्ट्रिय वन तथा सामुदायिक वन क्षेत्रमा पाटेबाघको आक्रमणबाट एक वर्ष भित्र १२ जनाको ज्यान गएको छ । यो आर्थिक वर्षसहित दुई वर्ष बर्दियामा पाटेबाघबाट २२ र जंगली हात्तीबाट २ गरि २४ जनाले ज्यान गुमाइसकेका छन् ।

अहिलेसम्म मान्छेलाई आक्रमण गर्ने चारवटा पाटेबाघलाई बर्दिया निकुञ्ज र डिभिजन वन कार्यालयले नियन्त्रणमा लिएको छ । बर्दियामा पाटेबाघ र जंगली हात्तीको आक्रमणबाट मानवीय क्षति हुन थालेकोले निकुञ्ज र डिभिजन वन कार्यालयले मानव वन्यजन्तुुबीच द्वन्द्व न्यूनीकरण गर्ने र मानव वन्यजन्तु सहअस्तित्व कायम गर्ने प्रयास गरिरहेको डिभिजन वन कार्यालय बर्दियाका प्रमुख महेन्द्रराज वाग्लेले बताउनुभयो । तर बर्दिया निकुञ्ज र मध्यवर्ती क्षेत्र तथा राष्ट्रिय वनका सामुदायिक वन क्षेत्रहरुमा मानिसहरूको प्रवेश गर्ने क्रम नघट्दा पाटेबाघको आक्रमणबाट ज्यान गुमाउनेको संख्या बढ्दै गएको बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कपिलवस्तुमा तीन पदका लागि ९८ जनाको उम्मेदवारी

कपिलबस्तुमा निर्वाचन आचारसंहिता कडाइका साथ पालना गर्न आग्रह

कपिलवस्तुमा १ हजार ५३८ अस्थायी मतदाता

कपिलवस्तुमा १ हजार ५३८ अस्थायी मतदाता

उपाध्यक्ष ल्हारक्यालले मायादेवी मन्दिर जीर्णोद्धारमा ७ करोड दिने

लुम्बिनीमा तेस्रो अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन आयोजना हुने

देशको अस्तित्वसँग जोडिएको निर्वाचन : आचार्य

देशको अस्तित्वसँग जोडिएको निर्वाचन : आचार्य

प्रधानमन्त्री कार्कीसँग श्रीलंकाली नवनियुक्त राजदूतको शिष्टाचार भेट

प्रधानमन्त्री कार्कीसँग श्रीलंकाली नवनियुक्त राजदूतको शिष्टाचार भेट

पोषण सुधारका लागि बहुक्षेत्रीय सहकार्य अपरिहार्य

पोषण सुधारका लागि बहुक्षेत्रीय सहकार्य अपरिहार्य

भर्खरै प्रकाशित

कपिलवस्तुमा तीन पदका लागि ९८ जनाको उम्मेदवारी

कपिलबस्तुमा निर्वाचन आचारसंहिता कडाइका साथ पालना गर्न आग्रह

कपिलवस्तुमा १ हजार ५३८ अस्थायी मतदाता

कपिलवस्तुमा १ हजार ५३८ अस्थायी मतदाता

उपाध्यक्ष ल्हारक्यालले मायादेवी मन्दिर जीर्णोद्धारमा ७ करोड दिने

लुम्बिनीमा तेस्रो अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन आयोजना हुने

देशको अस्तित्वसँग जोडिएको निर्वाचन : आचार्य

देशको अस्तित्वसँग जोडिएको निर्वाचन : आचार्य

प्रधानमन्त्री कार्कीसँग श्रीलंकाली नवनियुक्त राजदूतको शिष्टाचार भेट

प्रधानमन्त्री कार्कीसँग श्रीलंकाली नवनियुक्त राजदूतको शिष्टाचार भेट

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज