Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

तिलौराकोटलाई विश्व सम्पदा सुचिमा सुचिकृत गर्न प्रक्रिया अघि बढाइयो

Author Avatar साझा न्यूज 18th July 2021 , 7:44 PM
तिलौराकोटलाई विश्व सम्पदा सुचिमा सुचिकृत गर्न प्रक्रिया अघि बढाइयो

नारद कोहार
कपिलबस्तु, साउन ३
प्राचिन शाक्य गणराज्यको राजधानी शहर तिलौराकोटलाई विश्व सम्पदा सुचिमा सुचिकृत गर्न प्रक्रिया अघि बढाइएको छ । विश्व सम्पदा सुचिमा सुचिकृत गर्ने प्रकृयाको शिलशिलामा संरक्षित स्मारक क्षेत्रको चार किल्ला तोक्ने सम्बन्धी सरोकारवाला संग अन्र्तक्रिया कार्यक्रम गरिएको हो ।
संरक्षित स्मारक क्षेत्र घोषणा गर्न पहिला स्थानियलाई बुझाउनु पर्ने र हामीलाई कति क्षेत्र चाहिने हो त्यसको बारेमा धारणा अउनु पर्ने कपिलबस्तु नगरपालिकाका नगर प्रमुख किरण सिंहले बताए । यस्ता किसिमका कार्यक्रम स्थानियको सहभागितामा राख्नु पर्ने नगर प्रमुख सिंहले बताए ।
सो क्षेत्र घोषण गर्न कसैलाई नकारात्मक असर पर्यो भने त्यसलाई हामी के गर्न सकिन्छ भन्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको लुम्बिनी विकास कोषका पुरातत्व अधिकृत हिमाल उप्रेतिले बताए ।
जग्गा अधिग्राहण गर्न यहाको किसानलाई घाटा नपरोस तर भोलिका दिनमा विकासको कार्य गर्दा समस्य नपर्ने गरी कार्य गर्नु पर्ने लुम्बिनी बौद्ध विश्व विद्यालयका उपप्रध्यापक गुणाखर गैह्रेले बताए ।
सो विषयमा कोरोनाको कारणले बृहत् भेला सम्भव नभए पनि जिल्लाका सबै स्थानिय तह, रुचि राख्ने व्यक्ति र विभिन्न निकाय संग अझै छलफल हुनु पर्ने समाजसेवि रमेश शर्माले बताए । जग्गाको स्वरुप नविग्रेने गरी कार्य गर्नु पर्ने उनले बताए ।
पहिला हामीलाई यसको विषयमा केही थाहा नभएको तर पुरातत्व विभाग, लुम्बिनी विकास कोषले विगत ५ बर्ष देखि शाक्य गणराज्यको प्रमाणिकरण र विश्व सम्पदा सुचिमा सुचिकृत गर्ने कार्य सरहनिय रहेको जसपा नेता राम निवास यादवले बताए । उनले भने तिलौराकोट क्षेत्रलाई नगरपालिकाले विशेष ध्यान दिनु पर्ने बताए ।
संरक्षित क्षेत्र सबैको माझमा प्रष्ट आउनु पर्ने र लुम्बिनी विकास कोष, पुरातत्व विभागले आधिकारिक रुपमा कति क्षेत्र लिने हो त्यसको धारणा सार्वजानिक गर्नु पर्ने स्थानिय राम अचल यादवले बताए ।
कार्यक्रम नेपाल सरकार पुरातत्व विभाग, लुम्बिनी विकास कोष र कपिलबस्तु नगरपालिकाको संयुक्त आयोजनामा भएको हो । कार्यक्रममा लुम्बिनी विकास कोषका पुरातत्व अधिकृत हिमाल उप्रेतिको अध्यक्षता, नगरप्रमुख किरण सिंहको प्रमुख अतिथ्यता, माधव प्रसाद आचार्यको सञ्चालनमा भएको कार्यक्रममा कपिलबस्तु संग्राहलयकी प्रमुख शान्ति शेर्मा लिम्बुको स्वागतमा भएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

भारतबाट अवैध रूपमा ल्याइएको सिसौ काठसहित एक जना पक्राउ

भारतबाट अवैध रूपमा ल्याइएको सिसौ काठसहित एक जना पक्राउ

कपिलबस्तुमा ३१ औँ राष्ट्रिय बालसाहित्य सम्मेलन आयोजना हुने

कपिलबस्तुमा ३१ औँ राष्ट्रिय बालसाहित्य सम्मेलन आयोजना हुने

लागुऔषध सेवन गरेका १५ जना सवारीचालक पक्राउ

लागुऔषध सेवन गरेका १५ जना सवारीचालक पक्राउ

पोखराको सेती नदी थुनियो

पोखराको सेती नदी थुनियो

झुट्टा मुद्दा फिर्ताको माग गर्दै प्रशासनलाई ज्ञापनपत्र

झुट्टा मुद्दा फिर्ताको माग गर्दै प्रशासनलाई ज्ञापनपत्र

सिकलसेल एनिमियाको उपचार सहज बनाउन माग

सिकलसेल एनिमियाको उपचार सहज बनाउन माग

भर्खरै प्रकाशित

भारतबाट अवैध रूपमा ल्याइएको सिसौ काठसहित एक जना पक्राउ

भारतबाट अवैध रूपमा ल्याइएको सिसौ काठसहित एक जना पक्राउ

कपिलबस्तुमा ३१ औँ राष्ट्रिय बालसाहित्य सम्मेलन आयोजना हुने

कपिलबस्तुमा ३१ औँ राष्ट्रिय बालसाहित्य सम्मेलन आयोजना हुने

लागुऔषध सेवन गरेका १५ जना सवारीचालक पक्राउ

लागुऔषध सेवन गरेका १५ जना सवारीचालक पक्राउ

पोखराको सेती नदी थुनियो

पोखराको सेती नदी थुनियो

साझा न्यूज पत्रिका २०८३ साउन ३ गते आइतबार

साझा न्यूज पत्रिका २०८३ साउन ३ गते आइतबार

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज