काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा र अमेरिकी राजदूत र्यान्डी बेरीले ‘जोन्सन एण्ड जोन्सन’को खोप लगाउने कार्यक्रमको संयुक्त रुपमा शुभारम्भ गरेका छन् ।
जोरपाटीस्थित खगेन्द्र नवजीवन केन्द्रमा बिहान एक समारोहकाबीच देउवा र बेरीले गरे खोप कार्यक्रमको शुभारम्भ गरेका हुन् ।