Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

कपिलवस्तुमा नागरिकताको प्रमाणपत्र लिनेहरुको भीड

Author Avatar साझा न्यूज 2nd August 2021 , 7:46 PM
कपिलवस्तुमा नागरिकताको प्रमाणपत्र लिनेहरुको भीड

–गोपाल भण्डारी, कपिलवस्तु

कपिलवस्तु जिल्लामा नागरिकताको प्रमाणपत्र लिन सर्वसाधारणहरुको भीड बढेको छ । स्थानीय प्रशासनले निषेधाज्ञालाई खुकुलो बनाई सरकारी कार्यालयबाट सेवा प्रवाह गर्न शुरु गरे पछि लामो समय देखि नागरिकता बनाउने प्रतिक्षामा रहेका सर्वसाधारणको भीड बढेको हो ।

आफ्ना बालबालिकाहरुको जन्मदर्ता बनाउनका लागि विवहा दर्ता आवश्यक रहेको र विवहा दर्ताका लागि नागरिकता आवश्यक भएको कारण पनि नागरिकताको प्रमाणपत्र लिनेहरुको भीडबढेको हो । यसै गरी उमेर पुगेर वंशज नागरिकता लिने र वैवाहिक अंगीकृत नागरिकता लिने महिलाहरुको संख्या पनि बढेको छ । नागरिकताको प्रमाणपत्रलिन सर्वसाधारणहरुलाई २/३ दिन लगातार जिल्ला प्रशासन कार्यालय धाई रहेका छन् । नागरिकताको प्रमाणपत्र लिन सर्वसाधारणहरु सवेरै देखि घण्टौं सम्म लाईन लगाएर बस्न बाध्यछन् ।

साप्ताहिक रुपमा गाउंपालिका अनुसारको दिन तोकेर र कार्यालयमा कर्मचारीको संख्या बढाएर नागरिकलाई सहज ढंगबाट नागरिकता वितरण गर्ने व्यवस्था मिलाउन स्थानीय नागरिक अगुवा रवि ठाकुरले स्थानीय प्रशासनसंग ले माग गरेका छन् ।

राज्यले सहजढंगबाट आफ्ना नागरिकहरुलाई नागरिकताको प्रमाणपत्र प्रदान गर्ने व्यवस्था गर्नु पर्ने हो । तर नागरिकता लिनकै लागि नागरिकहरु यस्तो सास्ती भोग्न बाध्यछन् ।

कोभिड संक्रमणकालका बेला भीड भाड गर्न नहुने भन्दै निषेधाज्ञा आदेश जारी गर्ने जिल्ला प्रशासन कार्यालयकै सेवा लिनका लागि यस्तो भीडभाड हुनु निकै लज्जास्पद अवस्था देखिएको छ । कोभिड संक्रमणबाट बच्न भौतिक दुरी कायम गरिनु पर्ने, सेनिटाईजरको प्रयोग गर्ने, भीडभाड नगर्ने जस्ता स्वास्थ्य सतर्कताका कुनै उपायहरु जिल्ला प्रशासन कार्यालय परिसरमै अवलम्वन भएको छैन । -साझा न्यूज साप्ताहिकबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

मन्त्री आचार्यका सय दिन : मन्त्रालय र जिल्ला जोड्नेदेखि नीतिगत सुधारसम्म

कांग्रेस कपिलवस्तु क्षेत्र नम्बर २ का उम्मेदवार आचार्यको पहलमा हर्दौनामा १ करोड ३३ लाखको नदी नियन्त्रणको काम सुरु हुदै

सुरेन्द्रराज आचार्य दागरहित रूपमा मन्त्रालयबाट बाहिरिनुभयो ः गगन थापा

सुरेन्द्रराज आचार्य दागरहित रूपमा मन्त्रालयबाट बाहिरिनुभयो ः गगन थापा

प्रसाईंलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

प्रसाईंलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

निर्वाचनमा तीन दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय

निर्वाचनमा तीन दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय

शाहलाई जिताउन कांग्रेसीहरु एकजुट, सबै चुनावी मैदानमा

शाहलाई जिताउन कांग्रेसीहरु एकजुट, सबै चुनावी मैदानमा

कप्तान साम्बाको उपचारमा कांग्रेसको पाँच लाख सहयोग

कप्तान साम्बाको उपचारमा कांग्रेसको पाँच लाख सहयोग

भर्खरै प्रकाशित

मन्त्री आचार्यका सय दिन : मन्त्रालय र जिल्ला जोड्नेदेखि नीतिगत सुधारसम्म

कांग्रेस कपिलवस्तु क्षेत्र नम्बर २ का उम्मेदवार आचार्यको पहलमा हर्दौनामा १ करोड ३३ लाखको नदी नियन्त्रणको काम सुरु हुदै

बुद्धभूमिमा आचार्यको घरदैलो र र्यालीमा उत्साहजनक जनलहर

बुद्धभूमिमा आचार्यको घरदैलो र र्यालीमा उत्साहजनक जनलहर

सुरेन्द्रराज आचार्य दागरहित रूपमा मन्त्रालयबाट बाहिरिनुभयो ः गगन थापा

सुरेन्द्रराज आचार्य दागरहित रूपमा मन्त्रालयबाट बाहिरिनुभयो ः गगन थापा

एमालेका वडा अध्यक्षका उम्मेदवारसहित सय जना कांग्रेसमा प्रवेश

एमालेका वडा अध्यक्षका उम्मेदवारसहित सय जना कांग्रेसमा प्रवेश

मत माग्न कपिलवस्तु पुग्छन् अर्घाखाँचीका उमेदवार

मत माग्न कपिलवस्तु पुग्छन् अर्घाखाँचीका उमेदवार

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज