Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

सन्तोषी निर्माण सेवाद्वारा निमार्णाधिन सडक तथा नालाको काम अलपत्र पारिंदा स्थानिय सास्ती भोग्न बाध्य

Author Avatar साझा न्यूज 8th August 2021 , 6:59 PM
सन्तोषी निर्माण सेवाद्वारा निमार्णाधिन सडक तथा नालाको काम अलपत्र पारिंदा स्थानिय सास्ती भोग्न बाध्य

नारद कोहार
कपिलबस्तु, साउन २४

जिल्लाको कपिलबस्तु नगरपालिकाको निगालिकोट र थुम्हवामा निमार्णाधिन सडक तथा नालाको काम अलपत्र पारिदा स्थानिय सास्ती भोग्न बाध्य भएका छन् ।
सडक र नाला निर्माणका लागि भन्दै २ वर्ष भन्दा पहिलै खाड्ल खनेर निर्माण शुरु गरिए पनि ठेकेदार कम्पनिले विचैमा निर्माण कार्य रोकिंदा स्थानियले समस्या झेल्नुपरेको हो । निर्माण कार्य शुरु गरिएकै समयमा केहि मिटर नाला निर्माण गरिए पनि त्यस यता काम रोकिएको छ । निर्माण कार्य रोकिएका कारण स्थानियका घर अगाडि नाला निर्माणका निम्ती खनिएका खाडलले समस्या उत्पन्न गराएको छ ।

दुई वर्ष वितिसक्यो नालाको लागि खाल्डो खनेको तर नाली निर्माण नभएको र खानेको खाल्डोमा डुबेर कसैको बाल बच्चाको मृत्यु भयो भने त्यसको जिम्मेदारको हुने स्थानिय अनिता ठाकुरले बताइन् । घरको छत तोड्दीनु भए छ बस्ने ठेगान नभएको उनले बताइन् ।
बर्षाको मौसम भएकाले खाड्लमा पानी जम्ने गर्नाले घरआँगनमा प्रवेश गर्न समस्या हुनुका साथै बालबालिका लडेर घाईते हुने समस्या सृजना भएको स्थानिय तुलसीराम यादवले बताए ।

घर अगाडि खाडल पारिएका कारण एक महिना यता कतिपय सर्वसाधारणले घरबाट सवारीसाधन निकाल्न पाएका छैनन भने खाडल खन्नु अघि नै आगन बाहिर सवारीसाधन निकालेका सर्वसाधारणले अर्काको घरमा राख्नु परेको बताएका छन ।

सडक र नाला नबनेपछि हाम्रा बाल बच्चा र हामीलाई आवत जावत गर्न धेरै समस्या भएको स्थानिय माला धोवीले बताइ्न । दुई बर्ष भइसक्यो खाल्डो खनेको जब यो बन्दैन् त कसरी हुन्छ उनले बताइन् । आर्कौ टोलमा पनि त्यस्तै खाल्डो खनेर अलपत्र पारेको तर त्यो टोलमा विवादका कारण रोकिए त पनि हाम्रो टोलमा केही विवाद नभएकोले यसलाई छिटो बनाउन् पर्ने उनले अग्राह गरिन् ।

आज दुई वर्ष विति सक्यो यस्तै खाल्डो खनेर हाम्रो घरको अगाडी अलपत्र परिएकोछ वर्षातको समयमा बाल बच्चालाई डुब्ने जोखिम रहेको र सडक पनि बनेको छैन के समस्य परेको स्थानिय मर्जादु यादवले बताए । हामी बाटो निर्माणको लागि घर पनि तोडि सकेका छौ तै पनि निर्माणको कार्य नभएको उनले बताए । उनले भने सरकारले निर्माण कम्पनीलाई रकम नदिएको हो ।

निगालीकोट थुम्हवा सेमरीको बाटोको साइड क्लियर भएको छैन् सेमरी गाँउ र बेलासपुर सिंगै भत्काउन बाँकी रहेको र थुम्हवामा स्थानियको विवादको कारण काम गर्न नसकेको निर्माण कम्पनीका साइड इन्जिनियर सुजन पन्तले बताए । जहा जहा साइड किलियर भएको छ त्यहा सरफेसको काम भएको र कतै कतै बेसको काम भइसकेको उनले बताए । निगालीकोट थुम्हवा बाटोको काम तत्कालै सुरु गर्ने र त्यो बाहेको साइडको कामको लागि अफिसको निर्णय कुर्नु पर्ने पन्तले बताए ।

सन्तोषी निर्माण सेवाले तिलौराकोट देखि जग्दिशपुर, निगालि देखि थुम्हवा, बेलासपुर देखि सेमरी, सडवा देखि लक्ष्मीनगर, श्रीरामपुर, दलदलहा कपियवाको वाटो र नाली निर्माण गर्न ७५ करोड लगतमा बनाउन सम्झौता गरेको थियो । सन्तोषी निर्माण सेवाले संघीय कार्ययोजना कार्यान्वय ईकाई भवन तथा शहरी कार्यालय रुपन्देहीबाट ०७४ कार्तिकमा सम्झौता गरेको हो । सो निर्माण कम्पनिले सम्झौता गरेको बाटो र नालीको काम अधिकांश नै अलपत्र परेका छन् । साझा न्यूज साप्ताहिकबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

विपद् उद्धार कोषमा मिथुला उपाध्यायको ५५ हजार ५५५ सहयोग

विपद् उद्धार कोषमा मिथुला उपाध्यायको ५५ हजार ५५५ सहयोग

लुम्बिनी र गण्डकी प्रदेशमा मौसम पूर्ण बदली भई ठाउँठाउँमा पानी

पहाड र तराईका एक–दुई ठाउँमा ठूलो वर्षाको सम्भावना

आजका लागि विदेशी मुद्राको विनिमयदर

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

जनता समाजवादी पार्टीकी सांसद काफ्लेलाई पदमुक्त गर्न सिफारिस

जनता समाजवादी पार्टीकी सांसद काफ्लेलाई पदमुक्त गर्न सिफारिस

कालिकाद्वारा विपद् उद्धार कोषमा एक लाख ५५ हजार सहयोग

कालिकाद्वारा विपद् उद्धार कोषमा एक लाख ५५ हजार सहयोग

भर्खरै प्रकाशित

विपद् उद्धार कोषमा मिथुला उपाध्यायको ५५ हजार ५५५ सहयोग

विपद् उद्धार कोषमा मिथुला उपाध्यायको ५५ हजार ५५५ सहयोग

लुम्बिनी र गण्डकी प्रदेशमा मौसम पूर्ण बदली भई ठाउँठाउँमा पानी

पहाड र तराईका एक–दुई ठाउँमा ठूलो वर्षाको सम्भावना

आजका लागि विदेशी मुद्राको विनिमयदर

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

विपद्को घडीमा सुनचाँदी व्यवसायी संघ तौलिहवाको मानवीय साथ, उद्धार कोषमा १ लाख ३३ हजार ५११ सहयोग

विपद्को घडीमा सुनचाँदी व्यवसायी संघ तौलिहवाको मानवीय साथ, उद्धार कोषमा १ लाख ३३ हजार ५११ सहयोग

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज