Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

पत्रकार उपाध्याय लगायत चार भारतिय पत्रकारहरुलाइ कदरपत्र सहित सम्मान

Author Avatar साझा न्यूज 21st September 2021 , 9:42 PM
पत्रकार उपाध्याय लगायत चार भारतिय पत्रकारहरुलाइ कदरपत्र सहित सम्मान

नेपाल भारत सिमावर्ती क्षेत्रका पत्रकारद्वारा स्थापना गरिएको इन्डो नेपाल बोर्डर पत्रकार संघको आयोजनामा पत्रकारिता विकास सम्बन्धि अन्तर्कृया कार्यक्रम सम्पन्न भएको छ। भारत बिहारको पश्चिमी चम्पारणमा आयोजित पत्रकार अन्तर्कृया कार्यक्रममा नेपाल भारत सिमावर्ती क्षेत्रका डेढ दर्जन सन्चारकर्मिहरुको उपस्थिति रहेको थियो। पत्रकार भेटघाट कार्यक्रममा सिमाक्षेत्रमा हुने गैरकानुनी क्रियाकलाप, लागुऔषध रोकथाम लगायत मुद्दाहरुमा कार्यक्रम केन्द्रित रहेको भारत बिहार बगहाका वरिष्ठ पत्रकार माधवेन्द्र पाण्डेले जानकारी दिएका छन।

२०७५ सालमा स्थापना भएको इन्डो नेपाल बोर्डर पत्रकार संघमा आबद्ध नेपाल भारतका पत्रकारहरुको हकहित संरक्षण गर्दै स्थानीय मुद्दालाई पनि उजागर गर्ने उद्देश्यका साथ अगाडि बढ्ने अन्तर्कृया कार्यक्रममा बोल्ने पत्रकारहरुले जोड दिएका थिए । अन्तर्कृया कार्यक्रममा पत्रकारिता क्षेत्रमा लामो अनुभव बटुल्नु भएका घट्ना विचार साप्ताहिकका विशेष सम्वाददाता आर पि उपाध्याय लगायत चार भारतिय पत्रकारहरुलाइ कदरपत्र सहित सम्मान गरिएको थियो। इन्डो नेपाल बोर्डर पत्रकार संघका अध्यक्ष भारतीय पत्रकार कौशल किशोरको अध्यक्षतामा आयोजित कार्यक्रममा भारत बिहारका विभिन्न सञ्चार क्षेत्रमा कार्यरत पत्रकारहरुको सहभागिता रहेको पत्रकार नथ्थु शर्माले बताएका छन।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

पुरातात्विक क्षेत्र तिलौराकोटलाई संरक्षित स्मारक क्षेत्र घोषणा गर्न पर्यटन मन्त्रीको निर्देशन

तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

दाङका विभिन्न वन क्षेत्रबाट ११ थान भरुवा बन्दुक बरामद

दाङका विभिन्न वन क्षेत्रबाट ११ थान भरुवा बन्दुक बरामद

उद्योग मन्त्रीमा  दीपककुमार साह सिफारिस

उद्योग मन्त्रीमा दीपककुमार साह सिफारिस

उद्याेगमन्त्री यादवकाे राजीनामा

उद्याेगमन्त्री यादवकाे राजीनामा

विपद् उद्धार कोषमा मिथुला उपाध्यायको ५५ हजार ५५५ सहयोग

विपद् उद्धार कोषमा मिथुला उपाध्यायको ५५ हजार ५५५ सहयोग

जनता समाजवादी पार्टीकी सांसद काफ्लेलाई पदमुक्त गर्न सिफारिस

जनता समाजवादी पार्टीकी सांसद काफ्लेलाई पदमुक्त गर्न सिफारिस

भर्खरै प्रकाशित

पुरातात्विक क्षेत्र तिलौराकोटलाई संरक्षित स्मारक क्षेत्र घोषणा गर्न पर्यटन मन्त्रीको निर्देशन

तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

दाङका विभिन्न वन क्षेत्रबाट ११ थान भरुवा बन्दुक बरामद

दाङका विभिन्न वन क्षेत्रबाट ११ थान भरुवा बन्दुक बरामद

उद्योग मन्त्रीमा  दीपककुमार साह सिफारिस

उद्योग मन्त्रीमा दीपककुमार साह सिफारिस

अस्पतालले भर्ना नलिएपछि सडकमा सुत्केरी भएको घटना संसदमा उठ्यो

अस्पतालले भर्ना नलिएपछि सडकमा सुत्केरी भएको घटना संसदमा उठ्यो

अस्पताल अगाडि सडकपेटीमै बच्चा जन्माउन बाध्य

अस्पताल अगाडि सडकपेटीमै बच्चा जन्माउन बाध्य

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज