Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

निजी क्षेत्रको सहयोगका लागी प्रदेश सरकारले सकारात्मक – मन्त्री शाही

Author Avatar साझा न्यूज 22nd September 2021 , 1:55 PM

बुटवल । लुम्बिनी प्रदेश सरकारका उद्योग , वाणिज्य तथा आपुर्ति मन्त्री अजय शाही निजी क्षेत्रको सहयोगका लागी प्रदेश सरकारले सकारात्मक रहेको बताउनुभएको छ ।
लुम्बिनी बस टर्मिनल बुटवलले बसपार्कमा निःशुल्क १ महिने आँखा चेकजाँच, सुगर रोगको जाँच, ब्लड प्रेसरको जाँच हुने शिविरको एक कार्यक्रम बिच उद्घाटन गर्दै मन्त्री शाहीले यस्तो बताउनुभएको हो ।
कार्यक्रममा बोल्दै मन्त्री शाहीले एक महिनासम्म सञ्चालन हुने शिविरले गरिब तथा दुःखीलाई निकै सहयोग पुग्ने बताउँदै समाज सेवा गर्ने भाव सबैमा आएमा समाज परिवर्तन हुने बताउनुभयो । उहांले यस्ता किसिमका कामहरूलाई प्रदेश सरकारले पनि आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।


कार्यक्रममा बोल्दै बस टर्मिनल परिवारका अध्यक्ष हरि क्षेत्रीले यो शिविर गरिब तथा बिपन्नका लागि लाभदायक हुने बताउनुभयो । उहांले अति विपन्न वर्गलाई मोतिबिन्दु लागेको र उपचार खर्च अपुग भए आवश्यकता अनुसार निशुल्क उपचार समेत गरिने बतााउनुभयो ।
कार्यक्रममा विभिन्न लायन र लियो क्लबका पदाधिकारीहरूको सहभागिता रहको थियो। शिविरलाई लायन्स क्लब अफ बुटवल मुक्तिनाथ,लायन्स क्लब अफ बुटवल क्यापिटल, लायन्स क्लब अफ बुटवल मणिमुकुन्द, लायन्स क्लब अफ बुटवल सिटि,लायन्स क्लब अफ सैनामैना सालझण्डी, लियो क्लब अफ बुटवल मणिमुकुन्द युथ, लियो क्लब अफ बुटवल गोल्डेन जुब्ली र लियो क्लब अफ बुटवल मणिमुकुन्दले सहयोग गरेका छन् । लायन र लियो क्लबको सहआयोजना तथा बुटवल आँखा अस्पतालको मुख्य सहयोगमा शिविर सञ्चालनमा आएको हो । साभार ःwww.globalaawaj

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

सडक पेटीमै बजाजको व्यापार, तौलिहवाको सार्वजनिक स्थान व्यवस्थापनमाथि प्रश्न

सडक पेटीमै बजाजको व्यापार, तौलिहवाको सार्वजनिक स्थान व्यवस्थापनमाथि प्रश्न

पुरातात्विक क्षेत्र तिलौराकोटलाई संरक्षित स्मारक क्षेत्र घोषणा गर्न पर्यटन मन्त्रीको निर्देशन

तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

दाङका विभिन्न वन क्षेत्रबाट ११ थान भरुवा बन्दुक बरामद

दाङका विभिन्न वन क्षेत्रबाट ११ थान भरुवा बन्दुक बरामद

उद्योग मन्त्रीमा  दीपककुमार साह सिफारिस

उद्योग मन्त्रीमा दीपककुमार साह सिफारिस

उद्याेगमन्त्री यादवकाे राजीनामा

उद्याेगमन्त्री यादवकाे राजीनामा

विपद् उद्धार कोषमा मिथुला उपाध्यायको ५५ हजार ५५५ सहयोग

विपद् उद्धार कोषमा मिथुला उपाध्यायको ५५ हजार ५५५ सहयोग

भर्खरै प्रकाशित

सडक पेटीमै बजाजको व्यापार, तौलिहवाको सार्वजनिक स्थान व्यवस्थापनमाथि प्रश्न

सडक पेटीमै बजाजको व्यापार, तौलिहवाको सार्वजनिक स्थान व्यवस्थापनमाथि प्रश्न

पुरातात्विक क्षेत्र तिलौराकोटलाई संरक्षित स्मारक क्षेत्र घोषणा गर्न पर्यटन मन्त्रीको निर्देशन

तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

दाङका विभिन्न वन क्षेत्रबाट ११ थान भरुवा बन्दुक बरामद

दाङका विभिन्न वन क्षेत्रबाट ११ थान भरुवा बन्दुक बरामद

उद्योग मन्त्रीमा  दीपककुमार साह सिफारिस

उद्योग मन्त्रीमा दीपककुमार साह सिफारिस

अस्पतालले भर्ना नलिएपछि सडकमा सुत्केरी भएको घटना संसदमा उठ्यो

अस्पतालले भर्ना नलिएपछि सडकमा सुत्केरी भएको घटना संसदमा उठ्यो

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज