Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

गौरक्षार्थ विशेष गोष्ठी विषयक बृहद कार्यक्रम

Author Avatar साझा न्यूज 30th September 2021 , 3:05 PM
गौरक्षार्थ विशेष गोष्ठी विषयक बृहद कार्यक्रम

तौलिहवा, असोज १४
नेपाल स्वयं सेवक संघ लुम्बिनी प्रदेशको विशेष आयोजनामा “गौरक्षार्थ विशेष गोष्ठी“ विषयमा वृहद कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रम लुम्बिनी प्रदेशको आयोजना तथा केन्द्रको सहआयोजनामा सभापति प्रदेश अध्यक्ष शिवराज पोखरेल, प्रमुख अतिथि श्री लोकानन्द स्वामी, विशिष्ट अतिथिमा केन्द्रीय अध्यक्ष खेमराज पौडेल लगायतको सहभागिता रहेको थियो । महासचिव युवराज अर्यालको सञ्चालनमा भएको कार्यक्रममा उपाध्यक्ष सीता अर्यालले स्वागत मन्तव्य रहेको थियो । कार्यक्रम को उदघाटन दीप प्रज्वलन गरी स्वस्ती वाचन का साथ कार्यक्रम का प्रमुख अतिथि श्रद्देय गुरु श्री लोकानन्द स्वामी ज्यू बाट भएको हो। स्वामी ज्यू बाट संस्था को उत्तरोत्तर प्रगतिको लागि आशिर्वचन प्राप्त भयो।
संस्था को बारेमा सक्रियता बढाउनका लागि नेपाल स्वयं सेवक संघका केन्द्रिय अध्यक्ष तथा महासचिवबाट थप निर्देशन भयो भने गौरक्षार्थ विशेष गोष्ठी को सम्बन्ध मा गुरुयोजना, परियोजना र गृहकार्य भइरहेको बारे नेपाल स्वयं सेवक संघ प्रशिक्षण विभाग केन्द्रकि प्रमुख बिमुन्स पौडेलले प्रष्ट पार्नु भएको थियो ।
कार्यक्रममा संस्थाको स्थापना र अग्रसरता लाई निरन्तरता दिने एक मूल मन्त्र समेत श्रद्धेय गुरुबाट प्राप्त भएको छ “ नमस्ते पारव्रह्म नमस्ते परमात्मने सर्व हिताय नमस्तुभ्यम् स्वयंसेवकाय नमो नमः“ यस मूल मन्त्र लाई नेपाल स्वयं सेवक संघ का अभियन्ता ले आत्मसात गरी अगाडि बढ्ने प्रतिवद्धता जनाएका छन् ।
देशभर सञ्जाल रहेको नेपाल स्वयंसेवक संघ विस्तारको क्रममा रहेको छ । आगामी दिनमा समाजका हरेक क्षेत्रमा आफ्नो गाउँ ठाउँको स्तर उन्नति बिकासका लागि र समाज परिवर्तन गर्न युवा लाई लक्षित गरि अगाडि बढ्ने हो भने सम्भव नहुने कुरा केही पनि छैन । त्यसैले अब नयाँ शाहसको साथमा सामाजिक तथा युवाहरुको नेतृत्वका सामाजिक कार्य अगाडि बढाउनका लागि संस्थाले काम गर्नका साथै आउँदा दिनमा युवाको लागि क्षमता बिकास र समाजसेवाका लागि यस्ता संघको भूमिका उल्लेखनीय रहने छ ।
स्वरोजगार निर्माण गरी देशमै रहने वातावरण बनाई पलायन रोक्ने, बढ्दो महङ्गाई, भ्रस्टचार,बलत्कार , देशप्रती हुने घुसपैठ, कालोबजारी जस्ता खबरदारी गर्नु यो संघको मुख्य भुमिका हो । यो कुनै पार्टि जात धर्म र लिङ्ग प्रति सम्मिलित होईन तपाईं हामी नेपाली हौ नेपालको भलो चाहन्छौ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

पुरातात्विक क्षेत्र तिलौराकोटलाई संरक्षित स्मारक क्षेत्र घोषणा गर्न पर्यटन मन्त्रीको निर्देशन

तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

दाङका विभिन्न वन क्षेत्रबाट ११ थान भरुवा बन्दुक बरामद

दाङका विभिन्न वन क्षेत्रबाट ११ थान भरुवा बन्दुक बरामद

उद्योग मन्त्रीमा  दीपककुमार साह सिफारिस

उद्योग मन्त्रीमा दीपककुमार साह सिफारिस

अस्पताल अगाडि सडकपेटीमै बच्चा जन्माउन बाध्य

अस्पताल अगाडि सडकपेटीमै बच्चा जन्माउन बाध्य

उद्याेगमन्त्री यादवकाे राजीनामा

उद्याेगमन्त्री यादवकाे राजीनामा

विपद् उद्धार कोषमा मिथुला उपाध्यायको ५५ हजार ५५५ सहयोग

विपद् उद्धार कोषमा मिथुला उपाध्यायको ५५ हजार ५५५ सहयोग

भर्खरै प्रकाशित

पुरातात्विक क्षेत्र तिलौराकोटलाई संरक्षित स्मारक क्षेत्र घोषणा गर्न पर्यटन मन्त्रीको निर्देशन

तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

दाङका विभिन्न वन क्षेत्रबाट ११ थान भरुवा बन्दुक बरामद

दाङका विभिन्न वन क्षेत्रबाट ११ थान भरुवा बन्दुक बरामद

उद्योग मन्त्रीमा  दीपककुमार साह सिफारिस

उद्योग मन्त्रीमा दीपककुमार साह सिफारिस

अस्पतालले भर्ना नलिएपछि सडकमा सुत्केरी भएको घटना संसदमा उठ्यो

अस्पतालले भर्ना नलिएपछि सडकमा सुत्केरी भएको घटना संसदमा उठ्यो

अस्पताल अगाडि सडकपेटीमै बच्चा जन्माउन बाध्य

अस्पताल अगाडि सडकपेटीमै बच्चा जन्माउन बाध्य

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज