Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

प्रहरीले विवेक पुर्याएर कार्य गर्नु पर्छःप्रहरी नायब महानिरिक्षक आचार्य


प्रहरीले विवेक पुर्याएर कार्य गर्नु पर्छःप्रहरी नायब महानिरिक्षक आचार्य

नारद कोहार
कपिलबस्तु, असोज १९ । प्रहरीले कुनै पनि कार्य गर्दा आफ्नो विवेक पुर्याएर गर्नु पर्ने लुम्बिनी प्रदेशका प्रहरी नायब महानिरिक्षक मुकुन्दराज आचार्यले बताउनु भएको छ । जिल्ला प्रहरी कार्यालय कपिलबस्तुको परिसरमा नव निर्मित सिनियर प्रहरी अधिकृत निवास र थुनुवा कक्ष भवनको समुदघाटन् गर्दै उहाँले सो कुरा बताउनुभएको हो । उहाँले भन्नुभयो विवेक भनेको कानुनको उल्घांन गरेर होइन् कानुनको पनि सम्मान गर्नै र विवेक प्रयोग गर्दा नगरिकलाई हित हुने रैछ भने त्यो अवस्थामा विवेक सम्वत रुपमा काम गर्नु पर्ने बताउनु भएकोछ ।
बाईटः १ मुकुन्दराज आचार्य, प्रहरी नायब महानिरिक्षक, लुम्बिनी प्रदेश ।
कुनै पनि काम प्रहरीले एक्लै गर्न नसक्ने प्रहरी नयाब महानिरिक्षक आचार्य बताउनुभएको हो । हामीले जति पनि कानुनको पालन गरिरहेका हुन्छौ त्यसको सम्मान गर्ने जिम्म नागरिकको पनि रहेको उहाँले बताउनुभयो । प्रहरीले शान्ति सुरक्षा अमनचायन कायम गर्ने, सिमा सुरक्षाको कुरा र प्रहरीको अनुसन्धानमा नागरिकको अहम भुमिका रहेको उहाँले बताउनुभयो ।
हाम्रा सिप स्रोत साधनले नागरिकका संबैधानिक एवम् मानव अधिकारको रक्षा गर्नु रहेको प्रहरी उपरिक्षक दान बहादुर कार्कीले बताउनुभयो । प्रहरीले नागरिकको भरोसाको केन्द्र बन्दै पिडित प्रतिको विश्वास कायम गरेको उहाँले बताउनुभयो । प्रहरी कार्यालय परिसरमा निर्माण भएको नव अधुनिक हिरासत कक्षमा महिला पुरुष र बालबालिकाको लागि छ्ट्टा छुट्टै व्यवस्था गरिको प्रहरी उपरिक्षक कार्कीले बताउनुभयो ।
प्रहरी उपरिक्षक कार्कीले भन्नुभयो ‘यहा भएको हिरासत कक्ष एक दमै सांघुरो, मानवअधिकारका आवश्यकताहरु पुरा गर्न नसक्ने रहेको थियो ।’ अपराध अनुसन्धानबाट खुलेका तथ्य, अनुसन्धानका मर्म विपरित समाजका विभिन्न तह तप्का र कोणहरुबाट आउने, अनावश्यक कुराहरुबाट मुक्त भई बास्तविक अपराधिहरुलाई कठघरामा उभ्याउने कार्य गर्न जिल्ला प्रहरी कार्यालय कहिले नचुक्ने प्रहरी उपरिक्षक कार्कीले बताउनुभयो ।
नव निर्मित सिनियर प्रहरी अधिकृत निवास बनाउन ९९ लाख ६ हजारमा मुक्ति कन्स्ट्कसन तिलोतमा रुपन्देही र नव निर्मित हिरासत कक्ष १ करोड ४६ लाख ८२ हजारमा के एण्ड केजि कन्स्ट्क्सन कालिमटि काठमाण्डौले सम्झौता गरी कार्य सम्पन्न गरेको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

जनता समाज पार्टीका पुर्व जिल्ला इन्चार्ज जनमतमा प्रबेश

जनता समाज पार्टीका पुर्व जिल्ला इन्चार्ज जनमतमा प्रबेश

अख्तियारको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस

अख्तियारको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस

मनसुन लम्बिएपछि मौसम विज्ञानको चेतावनी : ‘धान नकाटौँ, काटेको भए भित्र्याइहालौँ’

मनसुन लम्बिएपछि मौसम विज्ञानको चेतावनी : ‘धान नकाटौँ, काटेको भए भित्र्याइहालौँ’

कपिलवस्तु बहुमुखी क्याम्पस पुर्व बिद्यार्थी संगठनको अध्यक्षमा यादव

कपिलवस्तु बहुमुखी क्याम्पस पुर्व बिद्यार्थी संगठनको अध्यक्षमा यादव

अदालतले अभिनेता केसीलाई ३ दिन हिरासतमा राख्न दियो अनुमति

अदालतले अभिनेता केसीलाई ३ दिन हिरासतमा राख्न दियो अनुमति

सशस्त्रका प्रहरी सहायक हवल्दार घुससहित पक्राउ

पशुपति क्षेत्र विकास कोषका सदस्यसचिवविरुद्ध मुद्दा दायर

भर्खरै प्रकाशित

जनता समाज पार्टीका पुर्व जिल्ला इन्चार्ज जनमतमा प्रबेश

जनता समाज पार्टीका पुर्व जिल्ला इन्चार्ज जनमतमा प्रबेश

अख्तियारको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस

अख्तियारको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस

मनसुन लम्बिएपछि मौसम विज्ञानको चेतावनी : ‘धान नकाटौँ, काटेको भए भित्र्याइहालौँ’

मनसुन लम्बिएपछि मौसम विज्ञानको चेतावनी : ‘धान नकाटौँ, काटेको भए भित्र्याइहालौँ’

Бонусы казино Pin Up за сентябрь 2023 бездепозитный за регистрацию, бонус коды на фриспины и промокоды от casino r

Pin up casino Пин ап казино вход на официальный сайт Зеркал

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज