Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

निर्माण व्यवसायी संगद्वारा स्वर्गिय गौचनको चौथो स्मृति सभा मनाइयो

Author Avatar साझा न्यूज 9th October 2021 , 10:16 PM
निर्माण व्यवसायी संगद्वारा स्वर्गिय गौचनको चौथो स्मृति सभा मनाइयो

असोज २३, कपिलबस्तु
कपिलबस्तु निर्माण व्यवसायी संघले नेपाल निर्माण व्यवसायी महासंघका पूर्व अध्यक्ष स्वर्गिय शरद कुमार गौचनको चौथो स्मृति सभा मनाइएको छ ।
स्वर्गिय गौचनको असोज २३ गते अज्ञात समुहले गोली हानेर हत्या गरेको थियो । त्यस बेला गौचन नेपाल निर्माण व्यवसायी संघका अध्यक्ष समेत रहेका थिए । गौचन शान्तिनगर स्थित आफनो निवासबाट अनामनगर स्थित गाडी चढेर महासंघ कार्यालय आउने क्रममा गौचन माथि गोली प्रहार भएको थियो ।
सो अवसरमा बोल्दै लुम्बिनी प्रदेशका उप महासचि दिनेश हमालले स्वर्गिय गौचनले निर्माण व्यवसायी प्रति पुर्याएको योगदान अतुलानिय रहेको बताए । नेपालका सम्पूर्ण निर्माण व्यवसायीहरुले स्वर्गिय गौचनको ऋणि रहेको र उहाको ऋण हामी कहिले पनि चुक्ता गर्न नसक्ने उनले बताए । देश निर्माणको काममा निर्माण व्यवसायीको महत्वपूर्ण भुमिका रहेको संघका अध्यक्ष गुन्जन कुमार गुप्ताले बताए ।
सभामा निर्माण व्यवसायी संघ लुम्बिनी प्रदेशका सदस्य रमेश मिश्र, पूर्व अध्यक्ष रवि ठाकुर, चन्द्र शेखर श्रेष्ठ, संघका कोषाध्यक्ष अशोक कुमार गुप्ता, पशुपति गुप्ता, मंदित सिंह लगायतले आ आफ्नो धारणा राखेका थिए । सभामा कपिलबस्तु निर्माण व्यवसायी संघका अध्यक्ष गुन्जन कुमार गुप्ताको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन संघका महासचिव सरोज अर्यालले गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

सुशासनको नारा दिएर कुशासन बढाइयो ः यादव

सभामुखको निर्णय अवैधानिक भएको उपेन्द्र यादवको आरोप

सडक पेटीमै बजाजको व्यापार, तौलिहवाको सार्वजनिक स्थान व्यवस्थापनमाथि प्रश्न

सडक पेटीमै बजाजको व्यापार, तौलिहवाको सार्वजनिक स्थान व्यवस्थापनमाथि प्रश्न

पुरातात्विक क्षेत्र तिलौराकोटलाई संरक्षित स्मारक क्षेत्र घोषणा गर्न पर्यटन मन्त्रीको निर्देशन

तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

दाङका विभिन्न वन क्षेत्रबाट ११ थान भरुवा बन्दुक बरामद

दाङका विभिन्न वन क्षेत्रबाट ११ थान भरुवा बन्दुक बरामद

उद्योग मन्त्रीमा  दीपककुमार साह सिफारिस

उद्योग मन्त्रीमा दीपककुमार साह सिफारिस

अस्पताल अगाडि सडकपेटीमै बच्चा जन्माउन बाध्य

अस्पताल अगाडि सडकपेटीमै बच्चा जन्माउन बाध्य

भर्खरै प्रकाशित

सुशासनको नारा दिएर कुशासन बढाइयो ः यादव

सभामुखको निर्णय अवैधानिक भएको उपेन्द्र यादवको आरोप

सडक पेटीमै बजाजको व्यापार, तौलिहवाको सार्वजनिक स्थान व्यवस्थापनमाथि प्रश्न

सडक पेटीमै बजाजको व्यापार, तौलिहवाको सार्वजनिक स्थान व्यवस्थापनमाथि प्रश्न

पुरातात्विक क्षेत्र तिलौराकोटलाई संरक्षित स्मारक क्षेत्र घोषणा गर्न पर्यटन मन्त्रीको निर्देशन

तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

दाङका विभिन्न वन क्षेत्रबाट ११ थान भरुवा बन्दुक बरामद

दाङका विभिन्न वन क्षेत्रबाट ११ थान भरुवा बन्दुक बरामद

उद्योग मन्त्रीमा  दीपककुमार साह सिफारिस

उद्योग मन्त्रीमा दीपककुमार साह सिफारिस

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज