Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

बेमौसमी बर्षाले धान खेतमा क्षति

Author Avatar साझा न्यूज 19th October 2021 , 1:26 PM
बेमौसमी बर्षाले धान खेतमा क्षति

कपिलवस्तु कार्तिक २
आईतवार देखि परेको बेमौसमी बर्षाले जिल्ला कै प्रमुख धान बालीमा क्षति पुगेको छ । यस बर्ष धान उत्पादनमा बृद्धि हुने अनुमान गरीरहेको बेला आईतावार देखि परेको अबिरल बर्षाले धान स्याहर्नकालागि खेतमा काटेर राखिएको धानमा क्षति नोक्सानी गराएको हो । स्याहार्न तयारी अवस्थाका धानबाली पानीले भिजेपछि किसान चिन्तित बनेका छन् ।

काटेर खेतमै छाडेका धान भिज्दा स्यार्हान, दाउन समस्या भएको छ ।अर्ली भेराईटी धान बालीमा बढि नोक्सान भएको जिल्ला कृषि ज्ञान केन्द्रले जनाएको छ । कृषि ज्ञान केन्द्रका प्रमुख डाक्र रबिन्द्र चौबेले छिटो हुने प्रजातिका धान नोक्सान भएको बताए । ढिलो पाक्ने धानलाई भने फाइदा पुगेको उनी बताउछन् । कृषकहरु धान स्हार्ने बेलामा पानी परे पछि निकै चिन्तित बनेका छन् । कपिलवस्तु नगरपालिका– ९ का जोगेन्द्र कुमीले बेमौसमी बर्माले धानमा ठुलो नोक्सानी गरेको बताए ।

‘काटने तयारी अवस्थामा रहेको धान पानीले सखाप पार्यो’ चौधरीले दुःखी हुदै भने । अबिरल बर्षाले धान ढलाएर पानीले भिज्दा झन नोक्सानी भएको उनले बताए । ‘ कम्पाईन मेशिन लगाएर धान स्हार्ने सोच बनाएको थिए, तर पानीले धान र खेत भिजेको छ ’ ।

यस बर्ष पर्याप्त बर्षा र मलखादको समते राम्रो आपुर्ति भएकाले उत्पादन बढी हुने आश गरेर बसेका कुषकहरु बेमौसमी बर्षाले निराश भएको कपिलवस्तु नगरपालिका– १० पचेहराका कृषक रामबृष केवटले बताए । ‘ बेमौसमी बर्षाले गर्दा धानखेतीमा कृषकहरुलाई निकै मर्का परेको छ ’ उनले भने । ‘ यस बर्ष धान खेती राम्रो देखिएको थिया, तर अहिले पानीले चुट्यो खै लगानी पनि उठ्दैन जस्तो लाग्छ ’ उनले भने । खतेमा काटेर दाउन ठिक्क पारेको धानबाली पानीले चुटेर चौपट पारेको कृषकहरु चिन्तित बनेका छन् ।

पहिला राम्रो आम्दानी हुन्छ भन्दै उखुखेती गरि दुई बर्ष सम्म सुगर मिलले रकम नदिएपछि पुनः धानखेती गरेका कृषक राकेश कुर्मी यसबाट पनि घाटा भएको भन्दै अब खेती नै नगर्ने बताउछन् ।‘ खतीबाट घाटामा मात्र भयो अब खेती नै नगने बिचारमा पुगेको छु ’ उनले निराश हुदै भने ।

कृषि ज्ञान केन्द्रले प्राकृतिक विपत्तीबाट हुने नोक्सान बाट बच्न बाली विमा गराउन कृषकहरु संग आग्रह गरेका छन । केन्द्रका प्रमुख रबिन्द्र चौबेले बैमौसमी बर्षाले के कति क्षति भएको छ भन्ने तथ्यांक संकलन जारी रहेको बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

भर्खरै प्रकाशित

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज