Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

मोहम्मद डे कपिलवस्तुमा धुमधामका साथ मनाईयो

Author Avatar साझा न्यूज 19th October 2021 , 5:36 PM
मोहम्मद डे कपिलवस्तुमा धुमधामका साथ मनाईयो

कपिलवस्तु । ईस्लाम धर्मका प्रवर्तक पैगम्बर हजरत मोहम्मदको १४ सय ९६ औं जन्मदिनको अवसरमा कपिलवस्तु सदरमुकाम तौलिहवामा मुस्लिम धर्मावलम्वीहरुले रैली तथा जुलुश प्रदर्शन गरेका छन् । गाउं गाउंका मस्जिद, मदरसा, मुस्लिम संघ संगठन र मुस्लिम अगुवाहरुको ठुलो संख्यामा निस्केको जुलुशले जिल्ला सदरमुकाम तौलिहवा परिक्रमा गरी धार्मिक सभा सम्पन्न गरिएको छ ।
मुलुक धर्मनिरपेक्ष भई सक्दा पनि राज्य पक्षबाट अल्पसंख्यक मुस्लिम समुदाय माथि ठुलो विभेद गरिएको मुस्लिम युवाहरुले आरोप लगाएका छन् । सरकारले पैगम्बर हजरत मोहम्मदको जन्म दिनको अवसरमा सार्वजनिक विदा नदिईएको भन्दै स्थानीय मुस्लिम युवाहरुले जिल्ला प्रशासन कार्यालयको गेट अगाडी सरकार विरुद्ध नारा जुलुश गर्दै सार्वजनिक विदाको माग गरेका थिए । ईस्लाम धर्मावलम्वीहरुले पैगम्बर हजरत मोहम्मदको जन्मदिन आफुहरुको ठुलो धार्मिक पवित्र दिन भएका कारण सो दिन सार्वजनिक विदा दिनु पर्ने तौलिहवाका मुस्लिम अगुवा युवा हाजी नईम मोहम्मदले बताए ।
हजरत मोहम्मदको जन्म हिजरी सम्बतको रब्बिउल औवल महिनाको १२ तारिखका दिन बुवा अब्दुल्लाह र आमा आमिनाको कोखबाट साउदी अरेवियाको मक्का शहरमा भएको थियो । पैगम्बर हजरत मोहम्मद ईस्लाम धर्मका अन्तिम सन्देशकर्ता समेत मानिन्छन् । ईद, बकरिद जस्ता आफ्ना पवित्र चाड पर्वहरु भन्दा समेत मोहम्मद डे आफुहरुका लागि पवित्र र ठुलो पर्व रहेको स्थानीय मुस्लिम अगुवा रउफ अहमद खांले बताए । यस दिन सरकारले सार्वजनिक विदा दिएर अल्पसंख्यक मुस्लिम समुदायलाई पनि राज्यको मुल प्रवाहमा लैजान मुस्लिम अगुवा खांले माग गरेका छन् ।
सो अवसरमा नेपाली कांग्रेसका नेता वरिष्ठ अधिवक्ता सुधाकर पाण्डेयले मुस्लिम अगुवा तथा कार्यक्रममा सहभागी मुस्लिम धर्मगुरुहरुसंग भेटभाट गरी शुभकामना व्यक्त गरेका छन् । यसै गरी नेपाली कांग्रेसका युवा नेता मुख्तार अहमद खां, कपिलवस्तु नगरपालिका वडा नं. २ का अध्यक्ष राज भजन कलवार, नेपाली कांग्रेसका नगर सभापति खुर्सेद अहमद खां, तौलिहवा उद्योग वाणिज्य संघका अध्यक्ष गयादीन कुर्मी, उपाध्यक्ष मोहम्मद जाहिद खां लगायतले दिवसको अवसरमा सवैमा शुभकामना व्यक्त गरेका छन् ।
मोहम्मदको जन्मदिनको अवसरमा ईस्लाम धर्मावलम्बीहरुले विभिन्न नाअत शरिफ प्रवचन, पैगम्बर मोहम्मदको जीवनी वाचन गर्ने, उनका उपदेश र वाणीको स्मरण गर्ने गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

भर्खरै प्रकाशित

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज