Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

उदाउदो सुर्यलाई अर्घ दिई छठ पर्व सम्पन्न (फोटो फिचर)

Author Avatar साझा न्यूज 11th November 2021 , 2:03 PM
उदाउदो सुर्यलाई अर्घ दिई छठ पर्व सम्पन्न (फोटो फिचर)

कपिलवस्तु, २५ कार्तिक
कपिलवस्तुमा बुधबार अस्त्ाँउदो र विहिबार उदाउदो सुर्यलाई अर्घ दिई छठ पर्ब हर्ष उल्लासका साथ सम्पन्न गरिएको छ । जिल्लाको सदरमुकाम तौलिहवा स्थित नगरपालिकाको वडा नम्बर ३ जमुवार नदी लगायत जिल्लाको बाणगंगाको रामघाट नदी र कृष्णनगर सुरैया नदी र तालहरुमा अस्त्ाँउदो र उदाउदो सुर्यलाई अर्घ दिई छठ पर्व सम्पन्न गरिएको हो ।


अर्घ दिनु अघि नदि किनारामा पुजा स्थल निमार्ण गरि प्रशोधित सामाग्री प्रयोग नभएका प्राकृतिक फलफुल र पकवानहरु पिठो र गुड बाट बन्ने ठकुवा, चामलको पिठो र गुडबाट बन्ने भुसुवा, मैदा र गुडबाट बन्ने खजुरी लगायतका पकवानका सथै उखु, नरिवल, मुला, मेवा, भान्टा, सलिफा, केरा, बेसार तथा रुखै सँगको अदुवा लगायतका सामाग्री र फलफुलको प्रसाद राखी पुजागरिएको छ ।


गतवर्षहरुको तुलनामा कपिलवस्तुको सदरमुकाम तौलिहवामा छठ पर्व मनाउने महिलाहरुको संख्या बढ्दै गएको छ । विशेष गरी नेपालका पुर्वी तराई जिल्लाबाट वसाईसराई गरी आएका तथा जागीरका क्रममा कपिलवस्तुमा रहेका महिलाहरुबाट शुरु भएको यो पर्व विस्तारै यस क्षेत्रका मैथली, अवधी तथा पहाडी महिलाहरुले पनि धुमधामका साथ मनाउने गरेका छन् ।


दुई तिन बर्ष पहिला हाम्रो अवध समुदायमा छठ पर्व कमै मात्रामा मनाइन्थ्यो तर यो बर्ष छठ पर्व मनाउने महिलाहरुको संख्या बढ्दै गएको स्थानीय लक्ष्मी चौरसीयाले बताइन् । उहँंले भन्नुभयो “छठ पर्व प्रदेश नं. २ तिर धुमधामका साथ मनाइने गरिन्छ तर विगत केही बर्ष देखि कपिलबस्तुमा पनि हर्षोल्लासका साथ मनाइने गरिएको छ ।”


छठ पर्व बिभिन्न जात जातहिरुले एकैसाथ पर्व मनाउदा सांस्कृतिक आदान प्रदान समेत हुने स्थानिय सुमन अग्रहरीले बताइन् । बिशेष शुद्धासुद्धी, हर्ष– उल्लास, परिवार, मित्रहरु, आफन्तजनहरुसंग भेटघाटको अवसरका रुपमा समेत यो पर्व बन्दै गएको उहाँ बताउनुहुन्छ ।


बिशेष गरी पुर्वका मधेसी समुदायले मात्र अंगालिएको छठ पहाडी, नेवार, मधेसी, दलित , जनजाति लगायतमा समेत लोकप्रिय बन्दै गएको अधिकारकर्मी रवि ठाकुरले बताउनुभयो । उहाँले भन्नुभयो “यो पर्व एउटा सद्भावको प्रतिकको रुपमा परिचित हुदै गएको बताउनुभयो ।” अघिल्ला वर्षहरुको तुलनामा क्रमश छठ पर्व मनाउने महिलाहरुको संख्या बढ्दै गएको.उहांले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

सुशासनको नारा दिएर कुशासन बढाइयो ः यादव

सभामुखको निर्णय अवैधानिक भएको उपेन्द्र यादवको आरोप

सडक पेटीमै बजाजको व्यापार, तौलिहवाको सार्वजनिक स्थान व्यवस्थापनमाथि प्रश्न

सडक पेटीमै बजाजको व्यापार, तौलिहवाको सार्वजनिक स्थान व्यवस्थापनमाथि प्रश्न

पुरातात्विक क्षेत्र तिलौराकोटलाई संरक्षित स्मारक क्षेत्र घोषणा गर्न पर्यटन मन्त्रीको निर्देशन

तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

दाङका विभिन्न वन क्षेत्रबाट ११ थान भरुवा बन्दुक बरामद

दाङका विभिन्न वन क्षेत्रबाट ११ थान भरुवा बन्दुक बरामद

उद्योग मन्त्रीमा  दीपककुमार साह सिफारिस

उद्योग मन्त्रीमा दीपककुमार साह सिफारिस

अस्पतालले भर्ना नलिएपछि सडकमा सुत्केरी भएको घटना संसदमा उठ्यो

अस्पतालले भर्ना नलिएपछि सडकमा सुत्केरी भएको घटना संसदमा उठ्यो

भर्खरै प्रकाशित

सुशासनको नारा दिएर कुशासन बढाइयो ः यादव

सभामुखको निर्णय अवैधानिक भएको उपेन्द्र यादवको आरोप

सडक पेटीमै बजाजको व्यापार, तौलिहवाको सार्वजनिक स्थान व्यवस्थापनमाथि प्रश्न

सडक पेटीमै बजाजको व्यापार, तौलिहवाको सार्वजनिक स्थान व्यवस्थापनमाथि प्रश्न

पुरातात्विक क्षेत्र तिलौराकोटलाई संरक्षित स्मारक क्षेत्र घोषणा गर्न पर्यटन मन्त्रीको निर्देशन

तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

दाङका विभिन्न वन क्षेत्रबाट ११ थान भरुवा बन्दुक बरामद

दाङका विभिन्न वन क्षेत्रबाट ११ थान भरुवा बन्दुक बरामद

उद्योग मन्त्रीमा  दीपककुमार साह सिफारिस

उद्योग मन्त्रीमा दीपककुमार साह सिफारिस

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज