Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

कृषि ज्ञान केन्द्रद्वारा अनुगमनमा तिब्रता

Author Avatar साझा न्यूज 22nd November 2021 , 12:22 PM
कृषि ज्ञान केन्द्रद्वारा अनुगमनमा तिब्रता

कपिलबस्तु, मंसिर
कृषि ज्ञान केन्द्र कपिलबस्तुको आयोजनामा एग्रोभेट, विउ विजन तथा विषधी विक्रि वितरण गर्ने व्यवसायीहरुलाई अनुगमनमा तिब्रता दिएको छ । केन्द्रले कपिलबस्तु नगरपालिकाको १० र मायादेवी गाँउपालिकाको ४ वटा एग्रोभेट, विउ विजन तथा विषधी पसलहरुमा अनुगमन गरेको छ ।
अनुगमनको क्रममा अधिकंश पसलहरुमा मुल्य सुची नभएको, दर्ता प्रमाण पत्र नविकरण नभएको भेटिएको कृषि ज्ञान केन्द्रका प्रमुख डा रविन्द्रनाथ चौबेले बताए । उनले भने अहिले एक पटकको. लागि सुझाव सहित ३ महिना भित्र नियमानुसार सो पसल नियमसंगत सञ्चालन नगरे कडा भन्दा कडा कार्यवाही गरीने बताए ।
विषधी लगायत सामग्रीहरु विक्री वितरण गर्नको लागि ग्लोब्स,मास्क अनिवजार्य प्रयोग गर्नु पर्ने जिल्ला प्रसासनका कार्यालयका धनेश्वर पौडेलले बताउनुभयो । उनले भने हरेका पसलको अगाडी हात धुनको लागि अनिवार्य व्यवस्था गर्नुपर्ने बताए ।
अनुगमनमा कपिलबस्तु नगरपालिका कृषि शाखा प्रमुख भगवानदास गुप्ता, मायादेवी गाँउपालिका कृषि शाखाका प्रमुख रामविलास मौर्य, कृषि ज्ञान केन्द्रका विषधी निरिक्षक सत्यराम हरिजन, विउ निरिक्षक राम बहादुर यादव, ज्ञान केन्द्रका लवकुश प्रसाद कुर्मी, नेपाल प्रहरी, उद्योग वाणिज्य संघका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

सुशासनको नारा दिएर कुशासन बढाइयो ः यादव

सभामुखको निर्णय अवैधानिक भएको उपेन्द्र यादवको आरोप

सडक पेटीमै बजाजको व्यापार, तौलिहवाको सार्वजनिक स्थान व्यवस्थापनमाथि प्रश्न

सडक पेटीमै बजाजको व्यापार, तौलिहवाको सार्वजनिक स्थान व्यवस्थापनमाथि प्रश्न

पुरातात्विक क्षेत्र तिलौराकोटलाई संरक्षित स्मारक क्षेत्र घोषणा गर्न पर्यटन मन्त्रीको निर्देशन

तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

दाङका विभिन्न वन क्षेत्रबाट ११ थान भरुवा बन्दुक बरामद

दाङका विभिन्न वन क्षेत्रबाट ११ थान भरुवा बन्दुक बरामद

उद्योग मन्त्रीमा  दीपककुमार साह सिफारिस

उद्योग मन्त्रीमा दीपककुमार साह सिफारिस

अस्पताल अगाडि सडकपेटीमै बच्चा जन्माउन बाध्य

अस्पताल अगाडि सडकपेटीमै बच्चा जन्माउन बाध्य

भर्खरै प्रकाशित

सुशासनको नारा दिएर कुशासन बढाइयो ः यादव

सभामुखको निर्णय अवैधानिक भएको उपेन्द्र यादवको आरोप

सडक पेटीमै बजाजको व्यापार, तौलिहवाको सार्वजनिक स्थान व्यवस्थापनमाथि प्रश्न

सडक पेटीमै बजाजको व्यापार, तौलिहवाको सार्वजनिक स्थान व्यवस्थापनमाथि प्रश्न

पुरातात्विक क्षेत्र तिलौराकोटलाई संरक्षित स्मारक क्षेत्र घोषणा गर्न पर्यटन मन्त्रीको निर्देशन

तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

दाङका विभिन्न वन क्षेत्रबाट ११ थान भरुवा बन्दुक बरामद

दाङका विभिन्न वन क्षेत्रबाट ११ थान भरुवा बन्दुक बरामद

उद्योग मन्त्रीमा  दीपककुमार साह सिफारिस

उद्योग मन्त्रीमा दीपककुमार साह सिफारिस

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज