Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

हरित स्वयंसेवकहरुसंग त्रैमासिक समिक्षा गोष्ठी

Author Avatar साझा न्यूज 22nd November 2021 , 12:56 PM
हरित स्वयंसेवकहरुसंग त्रैमासिक समिक्षा गोष्ठी

कपिलबस्तु, मंसिर ६
जिल्ला सदरमुकाम तौलिहवामा हरित स्वयंसेवकहरुसंग एक दिने त्रैमासिक समिक्षा गोष्ठी सम्पन्न भएको छ ।
कृषि तथा पशु सेवा प्रवाहलाई स्थानिय स्तरमा, पु¥याउन स्थलगत तथ्यांक तथा अन्यविवरण संकलन तथा विश्लेषण गर्न समन्वय र सहकार्य गर्ने उद्देश्यले कृषि ज्ञान केन्दले हरित स्वयंसेवक कार्यक्रम संचालनमा ल्याएको केन्द्रका प्रमुख डा रविन्द्रनाथ चौबेले बताए । साथै स्थानिय स्तरमा कृषि व्यवसाय प्रर्बद्धनका लागि सबल तथा कमजोर पक्षहरुका साथै चुनौती र अवसरहरुको पहिचान तथा विश्लेषण गर्नमा कृषक र सम्बन्धित निकाय विच सहकार्य गर्न सो कार्यक्रम संचालनमा रहेको उनले बताए ।
केन्द्रका प्रमुख चौबेले कृषि क्षेत्रमा हरित स्वयंम सेवकको विकास तथा परिचलन कार्यविधि २०७६, सरोकारवाला, कार्यालय र स्थानिय निकायको भुमिका बारे कार्यपत्र समेत प्रस्तुत गरेका थिए ।
गोष्ठीमा विषधी निरिक्षक सत्यराम हरिजनले हरित स्वयमंसेवकको कार्य योजना, काम कर्तव्य र अधिकारको बारेमा जानकारी गराएका थिए । कार्यक्रममा हरित स्वयंम सेवकहरुले आफुहरुले गरेको क्रियाकलपहरुको बारेमा जानकारी गराएका हुन ।
कार्यक्रम कृषि ज्ञान केन्द्रको आयोजनामा भएको हो । गोष्ठीमा ज्ञान केन्द्रका अधिकृत लवकुश प्रसाद कुर्मी, विभिन्न पालिकाका हरित स्वयंम सेवक, पत्रकार लगायतको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

सुशासनको नारा दिएर कुशासन बढाइयो ः यादव

सभामुखको निर्णय अवैधानिक भएको उपेन्द्र यादवको आरोप

सडक पेटीमै बजाजको व्यापार, तौलिहवाको सार्वजनिक स्थान व्यवस्थापनमाथि प्रश्न

सडक पेटीमै बजाजको व्यापार, तौलिहवाको सार्वजनिक स्थान व्यवस्थापनमाथि प्रश्न

पुरातात्विक क्षेत्र तिलौराकोटलाई संरक्षित स्मारक क्षेत्र घोषणा गर्न पर्यटन मन्त्रीको निर्देशन

तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

दाङका विभिन्न वन क्षेत्रबाट ११ थान भरुवा बन्दुक बरामद

दाङका विभिन्न वन क्षेत्रबाट ११ थान भरुवा बन्दुक बरामद

उद्योग मन्त्रीमा  दीपककुमार साह सिफारिस

उद्योग मन्त्रीमा दीपककुमार साह सिफारिस

अस्पताल अगाडि सडकपेटीमै बच्चा जन्माउन बाध्य

अस्पताल अगाडि सडकपेटीमै बच्चा जन्माउन बाध्य

भर्खरै प्रकाशित

सुशासनको नारा दिएर कुशासन बढाइयो ः यादव

सभामुखको निर्णय अवैधानिक भएको उपेन्द्र यादवको आरोप

सडक पेटीमै बजाजको व्यापार, तौलिहवाको सार्वजनिक स्थान व्यवस्थापनमाथि प्रश्न

सडक पेटीमै बजाजको व्यापार, तौलिहवाको सार्वजनिक स्थान व्यवस्थापनमाथि प्रश्न

पुरातात्विक क्षेत्र तिलौराकोटलाई संरक्षित स्मारक क्षेत्र घोषणा गर्न पर्यटन मन्त्रीको निर्देशन

तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

दाङका विभिन्न वन क्षेत्रबाट ११ थान भरुवा बन्दुक बरामद

दाङका विभिन्न वन क्षेत्रबाट ११ थान भरुवा बन्दुक बरामद

उद्योग मन्त्रीमा  दीपककुमार साह सिफारिस

उद्योग मन्त्रीमा दीपककुमार साह सिफारिस

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज