Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियानमा मायादेबी गाउँपालिकाको न्यायिक समिती संगको अन्तरक्रिया सम्पन्न

Author Avatar साझा न्यूज 30th November 2021 , 5:56 PM
लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियानमा मायादेबी गाउँपालिकाको न्यायिक समिती संगको अन्तरक्रिया सम्पन्न

मंसिर १४ , कपिलवस्तु । कपिलवस्तुको मायादेबी गाउँपालिकामा १६ दिने अभियान अन्तरगत न्यायिक समिती संगको एक अन्तरकृया कार्यक्रम आज सम्पन्न भएको छ ।
मायादेबी गाउँपालिकाको सभाहाल पकडीमा भएको अन्तरकृया कार्यक्रममा पालिका भित्र रहेका मेलमिलाप सहजकर्ता , सदस्यहरु , जनप्रतिनिधी , संघ संस्था प्रतिनिधी र संचारकर्मी लगायतको करिब ३० जनाको सहभागिता रहेको थियो ।
मायादेबी गाउँपालिका उपाध्यक्ष तथा न्यायिक समितीका संयोजक गीता तिवारी को अध्यक्षतामा भएको कार्यक्रममा संबाद समूह कपिलवस्तुका सहजकर्ता तथा सामुदायिक रेडियो कपिलवस्तुका स्टेशन म्यानेजर तुलसी राम यादवले सहजीकरण गर्नु भएको थियो ।कार्यक्रमको उद्धेश्यको बारेमा यूनाईटेड मिशन टु नेपालका धनी राउतले बताउनु भएको थियो । समुदायमा भएको लैंगिक हिंसाका घटनाहरुलाई समुदाय परिचालन , सहजीकरण , सचेतना अभिबृद्धिको माध्यमले न्यूनिकरण गर्ने तथा हिंसाम परेकाहरुको उद्धार , ब्यवस्थापनमा पनि बिभिन्न संघ संस्था , सरकारी निकाय , न्ययिक निकाय सम्म पहुँच अभिबृद्धि गर्ने गराउने उहाँले बताउनु भएको थियो ।
समुदायमा भईरहेका बिभिन्न किसीमका लैंगिक हिंसाहरुलाई न्यूनिकरण गर्नको लागी आआफ्ना तहबाट सचेती करण गर्ने गराउने कार्यक्रमहरु गर्नुका साथै हिंसा आफ्नै घर बाट र आफै बाट हटाउनु पर्नेमा सहभागीहरुले जोड दिएका थिए ।
यस्ता घटनाहरुको न्यूनीकरणको लागी बिभिन्न संघ संस्था तथा गाउँपालिकाको सहकार्यमा सामाजिक चेतनामुलक कार्यक्रम गर्ने कुरा पालिका उपाध्यक्ष गीता तिवारीले बताउनु भएको छ । कार्यक्रममा सनशाईन सामाजिक बिकास संस्थाका अध्यक्ष शिवलाल यादवले समुदायमा बिभिन्न नाम र बहानामा भईरहेको लैंगिक हिंसाका घटनाहरु हुन न दिनको लागी सबै मिलेर अगाडी बढ्नु पर्नेमा जोड दिनु भएको थियो ।यू नाईटेड मिशन टु नेपालको सहयोग र मायादेबी गाउँपालिका तथा सनशाईन सामाजिक बिकास संस्थाको आयोजनामा भएको कार्यक्रमको संचालन भोरिक केवटले गर्नु भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

भर्खरै प्रकाशित

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज