Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

कपिलवस्तु हरित स्वयमसेवक समिति गठन


कपिलवस्तु हरित स्वयमसेवक समिति गठन

कपिलवस्तु २१ मंसिर
पशु सेवा बिज्ञ केन्द्रको कार्यक्रमलाई थप प्रभावकारी बनाउन कपिलवस्तुमा हरित स्वयमसेवक समिति गठन गरिएको छ । भेटनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्रद्धारा तौलिहवामा आयोजित हरित स्वयम सेवकलाई क्षमता अभिबृद्धि कार्यक्रममा राम प्रकाश थारुको अध्यक्षतामा नौ सदस्यीय समिति गरिएको हो । समितिको उपाध्यक्षमा रामकृष्ण यादव, सचविमा पारशमणि भुसाल, कोषाध्यक्षमा गोपाल कोईराला र सह सचिवमा कुन्ज बिहारी यादव रहेका छन । यस्तै समितको सदस्यमा प्रेम नारायण पाण्डेय, गोबिन्द कुर्मी, जगदीश कोरी र रामसुबिरन कुर्मी रहेका छन ।

कार्यक्रममा स्वयम सेवकले गरेको कामहरुका बिषयमा समिक्षा समेत गरिएको थियो । सो अवसरमा बिज्ञ सेवा केन्द्रका प्रमुख उत्तम आचार्यले स्वयमसेवकहरुले बिज्ञ केन्द्रहरुको सहयोमगा संचालित बिभिन्न कार्यक्रमहरुलाई थप प्रभावकारी बनाउनु पर्ने बताए । उनले पशुपालन, कुखुरापालन, मत्सय पालनकालागि कृषकहरुलाई थप जागरुक र उत्साही बनाउन स्वयमसेवकले पहल गर्नु पर्ने बताए । उनले स्यमसेवकहरुले कार्यक्रम बारे प्रचारप्रसार समन्वय गरी कृषक र बिज्ञ केन्द्र बिच पुलको काम गर्नु पर्ने बताए । सो अवसरमा आचार्यले बिज्ञ केन्द्रहरुद्धारा बिगत र यस बर्ष संचालित कार्यक्रमका बिषयमा जानकारी समेत गराएका थिए ।

कार्यक्रममा स्वयमसेवकहरुले आफनो क्षेत्रमा संचालित कार्यक्रमको प्रगतिका बिषयमा जानकारी गराएका थिए । सो अवसरमा समितिका अध्यक्ष थारुले आफुले समितिलाई सकृय बनाई बिज्ञ केन्द्रको कामलाई प्रभावकारीरुपमा संपन्न गर्न सक्दो पलह गर्ने बताए । बिज्ञ केन्द्रका प्रमुख आचार्यको अध्यक्षता, गणेश पुनको स्वागतमा भएको कार्यक्रममा कार्यक्रमको औचित्य बारे रुची श्रीवास्तवले प्रकाश पारेकी थिईन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

हेलिकोप्टर दुर्घटनाप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

एनसेल प्रकरणमा नाम मुछेको भन्दै प्रधानमन्त्री सचिवालयले जनायो आपत्ति

भारत–नेपाल सांस्कृतिक महोत्सवले लुम्बिनीमा मनायो साझा संस्कृति र सम्पदा महोत्सव

भारत–नेपाल सांस्कृतिक महोत्सवले लुम्बिनीमा मनायो साझा संस्कृति र सम्पदा महोत्सव

भारतीय राजदूत लुम्बिनी आउदा गृहमंत्रीको बिरोध प्रदर्शन

भारतीय राजदूत लुम्बिनी आउदा गृहमंत्रीको बिरोध प्रदर्शन

लगातार छैठौं पटक जित्यो कनकमुनीले राष्ट्रपति रनिङ शील्ड

लगातार छैठौं पटक जित्यो कनकमुनीले राष्ट्रपति रनिङ शील्ड

हिंसालाई नियन्त्रण गर्न कपिलबस्तुमा सडक नाटक गर्ने तयारी

हिंसालाई नियन्त्रण गर्न कपिलबस्तुमा सडक नाटक गर्ने तयारी

बुद्धभुमी महाेत्सवमा शुक्रवार ज्याेति मगर आउने

बुद्धभुमी महाेत्सवमा शुक्रवार ज्याेति मगर आउने

भर्खरै प्रकाशित

हेलिकोप्टर दुर्घटनाप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

एनसेल प्रकरणमा नाम मुछेको भन्दै प्रधानमन्त्री सचिवालयले जनायो आपत्ति

भारत–नेपाल सांस्कृतिक महोत्सवले लुम्बिनीमा मनायो साझा संस्कृति र सम्पदा महोत्सव

भारत–नेपाल सांस्कृतिक महोत्सवले लुम्बिनीमा मनायो साझा संस्कृति र सम्पदा महोत्सव

भारतीय राजदूत लुम्बिनी आउदा गृहमंत्रीको बिरोध प्रदर्शन

भारतीय राजदूत लुम्बिनी आउदा गृहमंत्रीको बिरोध प्रदर्शन

लगातार छैठौं पटक जित्यो कनकमुनीले राष्ट्रपति रनिङ शील्ड

लगातार छैठौं पटक जित्यो कनकमुनीले राष्ट्रपति रनिङ शील्ड

हिंसालाई नियन्त्रण गर्न कपिलबस्तुमा सडक नाटक गर्ने तयारी

हिंसालाई नियन्त्रण गर्न कपिलबस्तुमा सडक नाटक गर्ने तयारी

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज