Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

कपिलवस्तुलाई बालबिवाह मुक्त बनाउने अभियानमा साथ दिने मुस्लिम धर्मगुरुको प्रतिबद्धता

Author Avatar साझा न्यूज 7th December 2021 , 8:16 PM
कपिलवस्तुलाई बालबिवाह मुक्त बनाउने अभियानमा साथ दिने मुस्लिम धर्मगुरुको प्रतिबद्धता

कपिलवस्तु २१ मंसिर
कपिलवस्तुलाई बाल बिवाहमुक्त बनाउन आफुहरुले पहल गर्ने कपिलवस्तुका मुस्लिम धर्मगुरुहरुले प्रतिबद्धता ब्यक्त गरेका छन । युएनएफपिएको सहयोगममा आड्रा नामक संस्थाले तौलिहवामा बाल बिवाह अन्त्य कार्यक्रम अन्र्गत मुस्लिम धार्मिक गुरुहरुलाई बाल बिवाह अन्त्य संबन्धी कार्यक्रममा उनीहरुले सो प्रतिबद्धता ब्यक्त गरेका हुन । सरकारले नेपाललाई सन २०३० भित्र बाल बिवाहमुक्त बनाउने अभियानमा आफुहरुको समेत साथ रहेको उनीहरुले बताए ।

आईसा गल्र्स कलेज कृष्णनगरका मौलाना महसुद नेपालीले कपिलवस्तु सहीत देशलाई नै बाल बिवाहमुक्त बनाउन आफुहरुले हर तरहले सहयोग र साथ दिने बताए । उनले अभियानलाई सबै समुदायले साथ दिनु पर्ने बताए । सो अवसरमा सहजकर्ता तालिह हुसेनले बाल विबाह नियन्त्रण र न्युनीकरण गर्ने उपाय बारे जानकारी दिदै महिलाहरुलाई सशक्त बनाउनु पर्ने बताए । महिलाहरु साक्षर र सक्षब नबनाई बाल बिवाह अन्त्य गर्न गाह्रो हुनृ उनले बताए । ‘ महिलाहरुको सक्षरता स्थितिलाई माथी नउठाईकन बाल बिवाह अन्त्य हुन गाह्रो छ, त्यसैले सबैले महिलाहरुलाई शिक्षित बनाउन जरुरी छ ’ उनले भने ।

सो अवसरमा युनएफपिएका कपिलवस्तु संयोजक चित्र महतोले बाल बिवाहको अवस्था बारे चर्चा गर्दै बाल बिवाह अन्त्यकालागि सबैले साथ दिनु पर्ने बताए । उनले बाल बिवाह अन्त्यकालागि पालिकाहरुले रणनीतिक योजना बनाई अघि बढनु पर्ने बताए । सो अवसरमा बाल बिवाह अन्त्यकालागि के कस्तो कदम चाल्नु पर्छ त्यस बारे सामुहिक छलफल समेत गरिएको थियो । नेपाल सरकारले मुलकलाई सन २०३० भित्र बाल बिवाहमुक्त बनाउने लक्ष्य लिएको छ ।

सन २०१४ मा गरिएको अध्ययन अनुसार तराईको कपिलवस्त, रौतहर र सप्तरीमा तथा पहाडको बझाङ, दैलेख र बैतडीमा बढी बाल बिवाह हुने गरेका छ । अध्ययनले दलित, जनजाति र मुस्लिम समुदायमा बढी बाल बिवाह हुने गरको देखाएको छ । कार्यक्रममा आन्ड्राका कार्यक्रम संयोजक राजीव यादव र प्रशिक्षक चेतराज पंडीतले बाल बिवाहका बिषयमा प्रस्तुती गरेका थिए । कार्यक्रममा २ दर्जन मुस्लिम धर्मगुरुहरु सहभागी थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

भर्खरै प्रकाशित

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज