Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

अपांगहरुलाई च्याउको तालिम सहीत सामाग्री

Author Avatar साझा न्यूज 16th December 2021 , 6:52 PM
अपांगहरुलाई च्याउको तालिम सहीत सामाग्री

कपिलवस्तु १ पुस
कपिलवस्तुको बुद्धभुमी नगरपालिका– ६ महुवाका १५ जना अपांगलाई च्याउको तालिम सहीत सामाग्री प्रदान गरिएको छ । हेल्पीङ हेन्डको सहयोगमा हीउमन रिलिफ अर्गनाईजेशले उनीहरुलाई ७ दिने ब्यवसायिक तालिम सहीत आयआर्जनकालागि सामाग्री समेत उपलब्ध गराएको हो ।
कपिलवस्तुको तौलिहवामा उनीहरुलाई कपिलवस्तु नगरपालिकाका वडा नम्बर ३ का अध्यक्ष प्रकाश गैरे, हेल्पीङ हेन्डका मेनेजर जीवा पोख्रेल, अर्गनाईजेशका उपाध्यक्ष ताहिर महमूद, लुम्बिनी अपांग विकास सस्ंथाका अध्यक्ष वरीराम चौरसिया लगायतले प्रमाण पत्र सहीत सामाग्री हस्तान्तरण गरेका थिए ।
संस्थाले उनीहरुलाई एक प्याकेट च्याउको बीउ, कसौडी, ठुलो पनियो लगायतका सामाग्री दिएको हो । सो अवसरमा वडाअध्यक्ष गैरेले अपांगहरुलाई आजआर्जनकालागि च्याउको तालिम सहीत सामाग्री दिएकोमा राम्रो काम गरको भन्दै प्रशंसा गरे । उनले आपनो वडा र नगरपालिकाले समेत अपांगहरुलाई सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरे ।
सो अवसरमा हैल्पीङ हेन्डका मेनेजर पोख्रेलले आफनो संस्थाले देशका बिभिन्न जिल्लाहरुमा आयआर्जन, बिद्यालमया खानेपानीको प्रबन्ध, स्वास्थ्य संस्थामा सामाग्री बितरणमा सहयोग गर्दै आएको बताए । सो अवसरमा अर्गनाईजेशनका उपाध्यक्ष महमूदले अपांगहरुले पनि समांग सहर आय आर्जन नगृ सक्ने बताए । उनले अपांगहरु निराश नभई सिपको माध्यमबाट समाजमा केही गरेर देखाउन सक्ने बताए ।
तालिम सहीत सामाग्री पाएर हर्षित भएका जमुना रैदासले आफुहरुले घरमा च्याउ लागई सकेको बताए । अब आफहरुले च्याउ उत्पादन गरेर आम्दानी गर्ने बताए । सो अवसरमा ओरिराम चौरसिया, प्रशिक्षक बालकृष्ण बरई लगायले शुभकामना मन्तब्य दिएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

भर्खरै प्रकाशित

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज