Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

किशोरीहरुको सवाल सम्बोधनका लागि सरोकारवालासंग अन्तरक्रिया

Author Avatar साझा न्यूज 21st December 2021 , 6:41 AM
किशोरीहरुको सवाल सम्बोधनका लागि सरोकारवालासंग अन्तरक्रिया

कपिलवस्तु ६ पुस
किशोरीहरुको सवाल सम्बोधनका लागि कपिलवस्तुको तौलिहवामा सरोकारवालाहरुको भुमिका बिषयक अन्तरक्रिया संपन्न गरिएको छ । केयर नेपालको सहयोग, कपिलवस्तु नगरपालिको समन्वय र ओरेका नेपालको आयोजनामा गरिएको बिषयमा किशोरीहरुको सवालका बिषयमा छलफल गरिएको थियो ।
सो अवसरमा किशोरीहरुको सवालहरु छिटो बिवाह, यौनिकता माथी नियन्त्रण, शिक्षाबाट बंचित, गतिशीलतामाथी नियन्त्रण, यौनजन्य हिंसा, लैंिगक बिभेद लगायतका किशोरीहरुको सवालका बिषयमा चर्चा गरिएको थियो । जिल्ला समन्वय समितिकी उप प्रमुख तारावती चौधरीले किशोरीहरुको सवालमा सबै सरोकारवाला गंभीर हुनु पर्ने बताईन । उनले किशोरीहरुलाई घर परिवार, समाजले प्रोत्साहीत हुने वातावरण निर्माण गर्नु पर्ने बताईन ।
बुद्धभुमी नगरपालिकाका उप प्रमुख मिरा थारुले किशोरी मंचले नगरपालिकासँग समन्वय गर्नु पर्ने बताईन । उनले किशोरीहरुको सवालमा सबैले साथ दिनु पर्ने बताइृन ।
कार्यक्रममा बोल्ने बक्ताहरुले बर्तमान अवस्थामा बाल बिवाह भन्दा पनि भागी बिवाहले बिकराल रुप धारण गरेको बताएका छन। उमेर नपुग्दै सानै उमेरमा आफु खुसि भागी बिवाह गर्दा किशोरीमा शारीरिक तथा मानसिक समस्या निम्तने भएकाले चिन्ता ब्यक्त गरेका छन । उनिहरुले मोबाईल तथा ईन्टरनेटले पनि बिसँगति ल्याएको बताएका छन ।
कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधि र स्थानिय तहका जनप्रतिनिधि तथा प्रतिनिधिको सहभागिता रहेको थियो। कार्यक्रममा पालिका तथा संस्थाहरुका प्रतिनिधिहरुले किशारीहरु लक्षित गर्ने निति तथा कार्यक्रम प्रस्तुत गरका थिए। कार्यक्रममा किशोरी आधारित मंचकी शिला नेपालीले पंच बर्षिय रणनीतक योजना समेत पेश गरेकी थिईन ।
कार्यक्रममा नगरपालिकाका शिक्षा शाखाका प्रमुख हरि प्रसाद ज्ञवाली, सामजिक विकास अधिकृत पदमराज श्रेष्ठ, युएनएफपिएका जिल्ला सांयेजक चित्र महतो, गोबिन्द धवल, प्रहरी निरीक्षक बिजय कुमार सिंह, संगीता चौरसिया लगायतले मन्तब्य सहीत सुझाव दिएका थिए । कार्यक्रममा किशोरी किशोरी आधारित मंचलाई नगरपालिकाको सहयोगमा खरिद गरिएको डेल प्लाबटप शिक्ष शाखका प्रमुख ज्ञवाली र सामाजिक विकास अधिकृत श्रेष्ठले हस्तान्तरण गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

सुशासनको नारा दिएर कुशासन बढाइयो ः यादव

सभामुखको निर्णय अवैधानिक भएको उपेन्द्र यादवको आरोप

सडक पेटीमै बजाजको व्यापार, तौलिहवाको सार्वजनिक स्थान व्यवस्थापनमाथि प्रश्न

सडक पेटीमै बजाजको व्यापार, तौलिहवाको सार्वजनिक स्थान व्यवस्थापनमाथि प्रश्न

पुरातात्विक क्षेत्र तिलौराकोटलाई संरक्षित स्मारक क्षेत्र घोषणा गर्न पर्यटन मन्त्रीको निर्देशन

तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

दाङका विभिन्न वन क्षेत्रबाट ११ थान भरुवा बन्दुक बरामद

दाङका विभिन्न वन क्षेत्रबाट ११ थान भरुवा बन्दुक बरामद

उद्योग मन्त्रीमा  दीपककुमार साह सिफारिस

उद्योग मन्त्रीमा दीपककुमार साह सिफारिस

अस्पताल अगाडि सडकपेटीमै बच्चा जन्माउन बाध्य

अस्पताल अगाडि सडकपेटीमै बच्चा जन्माउन बाध्य

भर्खरै प्रकाशित

सुशासनको नारा दिएर कुशासन बढाइयो ः यादव

सभामुखको निर्णय अवैधानिक भएको उपेन्द्र यादवको आरोप

सडक पेटीमै बजाजको व्यापार, तौलिहवाको सार्वजनिक स्थान व्यवस्थापनमाथि प्रश्न

सडक पेटीमै बजाजको व्यापार, तौलिहवाको सार्वजनिक स्थान व्यवस्थापनमाथि प्रश्न

पुरातात्विक क्षेत्र तिलौराकोटलाई संरक्षित स्मारक क्षेत्र घोषणा गर्न पर्यटन मन्त्रीको निर्देशन

तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

दाङका विभिन्न वन क्षेत्रबाट ११ थान भरुवा बन्दुक बरामद

दाङका विभिन्न वन क्षेत्रबाट ११ थान भरुवा बन्दुक बरामद

उद्योग मन्त्रीमा  दीपककुमार साह सिफारिस

उद्योग मन्त्रीमा दीपककुमार साह सिफारिस

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज