Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

लुम्बिनी प्रदेशलाई एक करोड बढीको चिकित्सकीय उपकरण

Author Avatar साझा न्यूज 22nd December 2021 , 7:27 PM
लुम्बिनी प्रदेशलाई एक करोड बढीको चिकित्सकीय उपकरण

कपिलवस्तु ७ पुस
कोभिड १९ को प्ुर्वृ तयारीका लागि लिडो नेपाल कपिलवस्तु नामक संस्थाले लुम्बिनी प्रदेश सरकारलाई एक करोड बढी मुल्यका चिकित्सकीय उपकरण प्रदान गरिएको छ । ओटी सेटअप, ३ थान आईसीयू सेट र १ पीसीआर स्वास्थ्य प्रयोगशाला सेटअप हस्तान्तरण गरिएको हो । लुम्बिनी प्रदेशका मुख्यमन्त्री माननीय कुल प्रसाद केसी, मन्त्रीको उपस्थितिमा बुटवलमा लिडो की कार्यकारी निर्देशक सुनिता बेल्बासेले स्वास्थ्य, जनसङ्ख्या तथा परिवार कल्याण मन्त्री माननीय इन्द्रजित थारुलाई सो सामाग्री हस्तान्तरण गरेकी थिईन ।
सो उपकार कतार च्यारेटीको सहयोमगा लिडोले उपलब्ध गराएको हो । सो अवसरमा निर्देशक बेल्बासेले प्रदेश अन्र्गत रहेको १२ जिल्लालाई कोभिडको उपचारमा सहजताका लागि पुर्व तयारी स्बरुप प्रदान गरिएको बताईन । उनले लुम्बिनी प्रदेशका कपिलवस्तु रुपन्देही लगातयका जिललहरुमा यस अघि पनि कतार च्यारेटीको सहयोगमा स्वास्थय संस्थाहरुलाइृ सामाग्री प्रदान गरिएको बताईन ।
स्वास्थ्य, जनसङ्ख्या तथा परिवार कल्याण मन्त्री माननीय इन्द्रजित थारुले कोभिडकालागि प्रदेशलाई चिकित्सकीय सामाग्री दिएर संसथाले उदाहराण्ीय काम गरेको बताए । उनले प्रदेश सरकारले काभिडको नियन्त्रण कागि गर्दै आएको काममा सस्थाले हातेमालो गरेको बताए । प्राप्त सामाग्रीलाई आवश्यक पर्ने स्थापना पठाइइने उनले बताए ।
कार्यक्रम शिक्षा, विज्ञान, युवा तथा खेलकुद मन्त्री माननीय वसिउद्दीन खान, लुम्बिनी प्रान्त, नेपालका लागि कतारका राजदूत महामहिम युसुफ मोहम्मद अल हेल, मोहम्मद तैमूर साकिब, अन्तर्राष्ट्रिय कोष विशेषज्ञ, कतार च्यारिटी दोहाका सचिव डा विकास देवकोटा सहभागी थिए ।
यस्तै स्वास्थ्य मन्त्रालयका तर्फबाट डा पुष्पराज पौडेल र कतार च्यारिटी नेपालका कार्यक्रम प्रबन्धक इरशाद अली शेख, मन्त्रालयको टोली र लिडो टोलीका अन्य सदस्य सहभागी थिए । सो अवसरमा स्वास्थ्य मन्त्रालयले लिडोलाई प्रशंसा पत्र समेत प्रदान गरेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

सुशासनको नारा दिएर कुशासन बढाइयो ः यादव

सभामुखको निर्णय अवैधानिक भएको उपेन्द्र यादवको आरोप

सडक पेटीमै बजाजको व्यापार, तौलिहवाको सार्वजनिक स्थान व्यवस्थापनमाथि प्रश्न

सडक पेटीमै बजाजको व्यापार, तौलिहवाको सार्वजनिक स्थान व्यवस्थापनमाथि प्रश्न

पुरातात्विक क्षेत्र तिलौराकोटलाई संरक्षित स्मारक क्षेत्र घोषणा गर्न पर्यटन मन्त्रीको निर्देशन

तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

दाङका विभिन्न वन क्षेत्रबाट ११ थान भरुवा बन्दुक बरामद

दाङका विभिन्न वन क्षेत्रबाट ११ थान भरुवा बन्दुक बरामद

उद्योग मन्त्रीमा  दीपककुमार साह सिफारिस

उद्योग मन्त्रीमा दीपककुमार साह सिफारिस

अस्पताल अगाडि सडकपेटीमै बच्चा जन्माउन बाध्य

अस्पताल अगाडि सडकपेटीमै बच्चा जन्माउन बाध्य

भर्खरै प्रकाशित

सुशासनको नारा दिएर कुशासन बढाइयो ः यादव

सभामुखको निर्णय अवैधानिक भएको उपेन्द्र यादवको आरोप

सडक पेटीमै बजाजको व्यापार, तौलिहवाको सार्वजनिक स्थान व्यवस्थापनमाथि प्रश्न

सडक पेटीमै बजाजको व्यापार, तौलिहवाको सार्वजनिक स्थान व्यवस्थापनमाथि प्रश्न

पुरातात्विक क्षेत्र तिलौराकोटलाई संरक्षित स्मारक क्षेत्र घोषणा गर्न पर्यटन मन्त्रीको निर्देशन

तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

दाङका विभिन्न वन क्षेत्रबाट ११ थान भरुवा बन्दुक बरामद

दाङका विभिन्न वन क्षेत्रबाट ११ थान भरुवा बन्दुक बरामद

उद्योग मन्त्रीमा  दीपककुमार साह सिफारिस

उद्योग मन्त्रीमा दीपककुमार साह सिफारिस

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज