Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

बुद्धभुमी नगरपालिकाले कायम गर्यो बाल विकासका सहजकर्ता र कार्यालय सहयोगीको तलब १५ हजार

Author Avatar साझा न्यूज 9th January 2022 , 8:16 PM
बुद्धभुमी नगरपालिकाले कायम गर्यो बाल विकासका सहजकर्ता र कार्यालय सहयोगीको तलब १५ हजार

कपिलवस्तु २५ पुस
बुद्ध्भुमी नगरपालिकाले सरकारले तोके अनुसार बाल बिकास केन्द्रका सहजकर्ता र बिद्यालयमा कार्यरत कार्यालय सहयोगीको तलब मासिक १५ हजार कायम गरेको छ । नगरपालिकाको गोरुसिंगेमा संपन्न १० औ नगर सभाको दोश्रो बैठकमा सो निर्णय गरिएको हो ।
चालु आर्थिक बर्षको पुस महिना सम्म सहजकर्ताले मासिक साढे १२ हजार र कार्यालय सहयोगीले मासिक साढे ११ हजार तलब ब्ुझेका थिए । नगरपालिकामा रहेको ७२ सहजकर्ता र ५२ कार्यालय सहयोगीको माघ १ गते देखि लागु हुने गरी मासिक १५ हजार रकम दिने गरी सभाबाट पातिर भएको मेयर केशव कुमार श्रेष्ठले बताए ।
यस्तै ६० बर्ष उमेर हद पार गरेका २३ महिला स्वयम सेविकालाई सेवा अवधि भरको बार्षिक २ हजारका दरले प्रोत्साहन स्वरुप रकम दिने समेतबाट पातिर भएको छ । उता सभाले नगरपालिका र वडामा कार्यरत १२ कर्मचारीलाई संम्मानित गरेको छ । मेयर केशव कुमार श्रेष्ठ, उप मेयर मीरा थारु र प्रमुख प्रशाकीय अधिकृत केशवराज सुबेदीले दोसल्ला र कदर पत्र प्रदान गरी उनीहरुलाई सम्मानित गरिएको हो ।
सम्मानित हुने कर्मचारीहरुमा ईन्जीनीयर निकिता त्रिपाठी, सिअहेब गोकर्ण अर्याल, वडा नम्ब ८ का स्वास्थ्य चौकी ईन्चार्ज कमल ज्ञवाली, प्रधानमन्त्री रोजकागर कार्यक्रमका संयोजक रबिन चौधरी, योजना अनुगमन शाखाका नबिन खनाल, प्रशासन शाखाकी बिन्दु शर्मा खरेललाई सम्मानित गरिएको हो ।
यसैगरी सलेपा खुम बहादुर राउत, वडा नम्बर १ का वडा सचिव बिष्णु प्रसाद पौडेल, सर्पदंश केन्द्र गोरुसिंगको ब्यवस्थापक नबिन भण्डारी, वडा नम्बर ७ का सामाजिक परिचालक ओम प्रकाश गुप्ता, सवारी चालक फर्सुराम आचार्य र वडा नम्बर ४ का कार्यालय सहयोगी बिष्णु थारुलाई समेत सम्मानित गरिएको थियो ।
सो अवसरमा मेयर श्रेष्ठले साढे चार बर्षको अवधिमा नगरपालिकाबाट ऐन निर्देशिका कार्यबिधि आचारसंहीता गरी ६२ वटा पारित भएको बताए । यस्तै सभाले नगरपालिकामा समायोजन भई आएका कर्मचारीहरुको स्तर र तह बृद्धि सम्बन्धमा ब्यवस्था गर्न बनेको बिधेयक २०७८ र लिज बिधेयक २०७८ समेत पारित गरेको छ ।
यसैगरी साझेदारी कार्यक्रमहरुको बजेट समाबेश गर्ने सम्बन्धमा समेत केही निर्णयहरु गरिएका छन । कार्यक्रममा सभामा उठेका सुझाव र समस्याहरुको उत्तर प्रमुश प्रशासकीय अधिकृत केशवराज सुबदीले दिएका थिए । कार्यक्रममा समाजिक विकास संयोजक पवन चौधरी वडा नम्बर १ का कार्यवाह वडाअध्यक्ष संदीप पाण्डेय लगायतले मन्तब्य दिएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

सुशासनको नारा दिएर कुशासन बढाइयो ः यादव

सभामुखको निर्णय अवैधानिक भएको उपेन्द्र यादवको आरोप

सडक पेटीमै बजाजको व्यापार, तौलिहवाको सार्वजनिक स्थान व्यवस्थापनमाथि प्रश्न

सडक पेटीमै बजाजको व्यापार, तौलिहवाको सार्वजनिक स्थान व्यवस्थापनमाथि प्रश्न

पुरातात्विक क्षेत्र तिलौराकोटलाई संरक्षित स्मारक क्षेत्र घोषणा गर्न पर्यटन मन्त्रीको निर्देशन

तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

दाङका विभिन्न वन क्षेत्रबाट ११ थान भरुवा बन्दुक बरामद

दाङका विभिन्न वन क्षेत्रबाट ११ थान भरुवा बन्दुक बरामद

उद्योग मन्त्रीमा  दीपककुमार साह सिफारिस

उद्योग मन्त्रीमा दीपककुमार साह सिफारिस

अस्पताल अगाडि सडकपेटीमै बच्चा जन्माउन बाध्य

अस्पताल अगाडि सडकपेटीमै बच्चा जन्माउन बाध्य

भर्खरै प्रकाशित

सुशासनको नारा दिएर कुशासन बढाइयो ः यादव

सभामुखको निर्णय अवैधानिक भएको उपेन्द्र यादवको आरोप

सडक पेटीमै बजाजको व्यापार, तौलिहवाको सार्वजनिक स्थान व्यवस्थापनमाथि प्रश्न

सडक पेटीमै बजाजको व्यापार, तौलिहवाको सार्वजनिक स्थान व्यवस्थापनमाथि प्रश्न

पुरातात्विक क्षेत्र तिलौराकोटलाई संरक्षित स्मारक क्षेत्र घोषणा गर्न पर्यटन मन्त्रीको निर्देशन

तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

दाङका विभिन्न वन क्षेत्रबाट ११ थान भरुवा बन्दुक बरामद

दाङका विभिन्न वन क्षेत्रबाट ११ थान भरुवा बन्दुक बरामद

उद्योग मन्त्रीमा  दीपककुमार साह सिफारिस

उद्योग मन्त्रीमा दीपककुमार साह सिफारिस

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज