Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

कपिलबस्तुको तिन विद्यालयमा नमुना सुचना केन्द्र स्थापना

Author Avatar साझा न्यूज 11th January 2022 , 1:02 PM
कपिलबस्तुको तिन विद्यालयमा नमुना सुचना केन्द्र स्थापना

नारद कोहार
कपिलबस्तु, पुस । कपिलबस्तुको तिन वटा विद्यालयमा नमुना सुचना केन्द्रको स्थापना गरिएको छ । जिल्लामा सञ्चालित बृहत यौनिकता शिक्षा परियोजना अन्तरगत सो केन्द्र स्थापना गरिएको हो ।
सो केन्द्र अस्ट्रेलिया सरकारको आर्थिक सहयोग र यूएन एफपिएको प्राविधिक सहयोगमा मेरी स्टोप्स् रिप्रोडेक्टीभ च्वाइस सुनौलो परिवार नेपालले बृहत यौनिकता शिक्षा परियोजनामा काम गर्दै आएको छ । कपिलबस्तुमा सञ्चालित १२ वटा किशोर किशोरी मैत्री सुचना केन्द्र मध्ये तिन वटा नमूना किशोर किशोरी मैत्री सुचना केन्द्र छनौट गरिएको हो ।
छनौट भएका तिलौराकोट माध्यमिक विद्यालय गोबरी, समयथान माध्यमिक विद्यालय शिवराज र माध्यमिक विद्यालय ठूलो नन्दनगर रहेका छन् । यी विद्यालयहरुमा रहेका किशोर किशोरी मैत्री सुचना केन्द्रलाई कार्यबिधी निर्देशिका अनुसार सम्पूर्ण सामाग्री प्रवन्ध गरेको छ । साथै सो कोठालाई आवश्यक मर्मत सम्भार गरेर सम्पुर्ण सामान साथ विद्यालयलाई पूर्ण रुपले विकशीत गरिएको किशोर किशोरी मैत्री सुचना केन्द्र हस्तान्तरण गरिएको हो ।
स्थापना गरिएका केन्द्रहरुको शिक्षा इकाइ र सम्बन्धीत पालिकाको शिक्षा स्तरबाट अनुगमन पनि गरिएको छ ।
परियोजना अन्तरगत कपिलवस्तुमा शिक्षा इकाई, स्वास्थ्य इकाई, जिल्ला समन्वय समिति, पालिकाको उप प्रमुख, सम्बन्धीत विद्यालयका शिक्षक, विद्यार्थीै एवंम् पालिकाको स्वास्थ्य प्रतिनिधि, शिक्षा स्तरका व्यक्तित्वहरु र अन्य सरोकारवालाको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

सुशासनको नारा दिएर कुशासन बढाइयो ः यादव

सभामुखको निर्णय अवैधानिक भएको उपेन्द्र यादवको आरोप

सडक पेटीमै बजाजको व्यापार, तौलिहवाको सार्वजनिक स्थान व्यवस्थापनमाथि प्रश्न

सडक पेटीमै बजाजको व्यापार, तौलिहवाको सार्वजनिक स्थान व्यवस्थापनमाथि प्रश्न

पुरातात्विक क्षेत्र तिलौराकोटलाई संरक्षित स्मारक क्षेत्र घोषणा गर्न पर्यटन मन्त्रीको निर्देशन

तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

दाङका विभिन्न वन क्षेत्रबाट ११ थान भरुवा बन्दुक बरामद

दाङका विभिन्न वन क्षेत्रबाट ११ थान भरुवा बन्दुक बरामद

उद्योग मन्त्रीमा  दीपककुमार साह सिफारिस

उद्योग मन्त्रीमा दीपककुमार साह सिफारिस

अस्पताल अगाडि सडकपेटीमै बच्चा जन्माउन बाध्य

अस्पताल अगाडि सडकपेटीमै बच्चा जन्माउन बाध्य

भर्खरै प्रकाशित

सुशासनको नारा दिएर कुशासन बढाइयो ः यादव

सभामुखको निर्णय अवैधानिक भएको उपेन्द्र यादवको आरोप

सडक पेटीमै बजाजको व्यापार, तौलिहवाको सार्वजनिक स्थान व्यवस्थापनमाथि प्रश्न

सडक पेटीमै बजाजको व्यापार, तौलिहवाको सार्वजनिक स्थान व्यवस्थापनमाथि प्रश्न

पुरातात्विक क्षेत्र तिलौराकोटलाई संरक्षित स्मारक क्षेत्र घोषणा गर्न पर्यटन मन्त्रीको निर्देशन

तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

दाङका विभिन्न वन क्षेत्रबाट ११ थान भरुवा बन्दुक बरामद

दाङका विभिन्न वन क्षेत्रबाट ११ थान भरुवा बन्दुक बरामद

उद्योग मन्त्रीमा  दीपककुमार साह सिफारिस

उद्योग मन्त्रीमा दीपककुमार साह सिफारिस

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज