Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

मधुमेहका कारण गुम्न सक्छ आँखाको ज्योती

Author Avatar साझा न्यूज 14th January 2022 , 9:03 PM
मधुमेहका कारण गुम्न सक्छ आँखाको ज्योती

काठमाडौं । उमेर,बढ्दो प्रदूषण, धुलो, धुँवाका कारण तथा धेरै समयसम्म मोबाइल चलाउने, कम्प्युटरमा लगातार काम गर्ने व्यक्तिलाई आँखाको समस्या हुने सम्भावना बढी हुन्छ ।

यसबाहेक शरीरमा लागेका विभिन्न रोगका कारण पनि आँखामा समस्या हुनसक्छ । शारीरिक रोगले आँखामा असर पार्ने सम्भावना रहेको विराट मेडिकल कलेज शिक्षण अस्पतालका प्रोफेसर, वरिष्ठ आँखा रोग विशेषज्ञ डाक्टर बद्रीप्रसाद बधु बताउँछन् । समयमा समस्या पत्ता नलगाई उपचार नगरेमा दृृष्टिसमेत गुम्न सक्ने उनको भनाइ छ ।

डा. बधुका अनुसार विभिन्न शारीरिक रोगमध्ये विशेषगरी तीनवटा रोगले आँखामा बढी समस्या निम्त्याउन सक्छ । ‘शरीरमा विभिन्न रोग लाग्छन्,’ उनले भने, ‘तीमध्ये मधुमेह (सुगर), रक्तचाप (प्रेसर) र थाइराइडले आँखामा बढी असर पुर्‍याउँछ ।’ मधुमेहको समस्या भएका बिरामीमा आँखामा समस्या हुने जोखिम धेरै हुन्छ ।
शरीरमा चिनीको मात्रा नियन्त्रण नभएमा आँखा धमिलो हुने, मोतिविन्दुको जोखिम बढ्नेदेखि लिएर डाइबेटिक रेटिनोपेथी हुने हुन्छ । समयमा उपचार नगरेको खण्डमा मधुमेहका कारण दृष्टिविहीन हुने सम्भावना रहेको उनले बताए । अनियन्त्रित रक्तचाप भएमा आँखाभित्र भएका रक्तनलीहरू बन्द हुन्छन्, जसकारण आँखाको पर्दामा असर पर्छ र आँखा नदेख्ने हुनसक्छ ।

यसबाहेक थाइराइडको समस्या भएका बिरामीको आँखामा पनि समस्या हुनसक्छ । त्यसैले मधुमेह, उच्च रक्तचापलगायतका विभिन्न रोग लागेका मानिसले नियमित आँखाको परीक्षण गराउनुपर्ने उनले सुझाएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

रुरु प्राथमिक स्वास्थ्य केन्द्रबाट थाइराइडको जाँच सुरु

रुरु प्राथमिक स्वास्थ्य केन्द्रबाट थाइराइडको जाँच सुरु

घोराहीमा ‘दोस्रो लुम्बिनी राष्ट्रिय १० किमि रोड रेस’ शनिबार

घोराहीमा ‘दोस्रो लुम्बिनी राष्ट्रिय १० किमि रोड रेस’ शनिबार

नेपाल राष्ट्र बैंकले एक खर्ब २० अर्ब निक्षेप सङ्कलन गर्दै

नेपाल राष्ट्र बैंकले एक खर्ब २० अर्ब निक्षेप सङ्कलन गर्दै

तेस्रो वडा अध्यक्ष कप क्रिकेट प्रतियोगिता सुरु

तेस्रो वडा अध्यक्ष कप क्रिकेट प्रतियोगिता सुरु

सरकारी विज्ञापनसम्बन्धी निर्णय खारेज गर्न महासंघको माग

सरकारी विज्ञापनसम्बन्धी निर्णय खारेज गर्न महासंघको माग

बजार अभावले कारागार उत्पादन थन्किने जोखिम

बजार अभावले कारागार उत्पादन थन्किने जोखिम

भर्खरै प्रकाशित

रुरु प्राथमिक स्वास्थ्य केन्द्रबाट थाइराइडको जाँच सुरु

रुरु प्राथमिक स्वास्थ्य केन्द्रबाट थाइराइडको जाँच सुरु

घोराहीमा ‘दोस्रो लुम्बिनी राष्ट्रिय १० किमि रोड रेस’ शनिबार

घोराहीमा ‘दोस्रो लुम्बिनी राष्ट्रिय १० किमि रोड रेस’ शनिबार

नेपाल राष्ट्र बैंकले एक खर्ब २० अर्ब निक्षेप सङ्कलन गर्दै

नेपाल राष्ट्र बैंकले एक खर्ब २० अर्ब निक्षेप सङ्कलन गर्दै

तेस्रो वडा अध्यक्ष कप क्रिकेट प्रतियोगिता सुरु

तेस्रो वडा अध्यक्ष कप क्रिकेट प्रतियोगिता सुरु

सरकारी विज्ञापनसम्बन्धी निर्णय खारेज गर्न महासंघको माग

सरकारी विज्ञापनसम्बन्धी निर्णय खारेज गर्न महासंघको माग

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज