Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

सुठौली भन्सारद्वारा ७० औ अन्तर्राष्ट्रिय भन्सार दिवस मनाईयो

Author Avatar साझा न्यूज 26th January 2022 , 6:33 PM
सुठौली भन्सारद्वारा ७० औ अन्तर्राष्ट्रिय भन्सार दिवस मनाईयो

कपिलबस्तु, माघ १२ । कपिलबस्तुको सुठौली भन्सारले ७० औ अन्तर्राष्ट्रिय भन्सार दिवस मनाएको छ । सो अवसरमा कार्यालयका लागि जग्गा अनुदान दिने यशोधरा गाँउपालिका ५ सुठौलीका समाजसेवी सोमनाथ चौधरी, व्यापारीको तर्फबाट राजश्व संकलनमा योगदान दिने व्यापारी श्रीराम मिश्रा, व्यापारी हविबुल्लाह खान, कर्मचारीलाई सम्मान गरिएको थियो ।
सुठौली भन्सार कार्यालयका प्रमुख अभिशेष कण्ठका अनुसार भन्सारको चालु आर्थिक वर्षका लागि १ अर्ब ९५ करोड लक्ष्य रहेको छ । शुरुको तिन महिना साउन, भादौ र असोजमा लक्ष्य भन्दा माथि नै राजश्व संकलन गरेको र कार्तिक, मंसिर र पुसमा लक्ष्य अनुसारको लक्ष्य हासिल गर्न नसकेको उहाँले बताउनुभयो ।
सुठौली भन्सारलाई स्तर उन्नती गरियो भने यहाका स्थानिय जन सामुदाय, यहाँका राजनैतिक नेतृत्वहरु, यहाका माननिय ज्यूहरु सबै लाग्नु पर्ने उहाँले बताउनुभयो । यसको स्तरउन्नती कार्यालय प्रमुखको एकल प्रयासले नहुने उहाँले बताउनुभयो । सुठौली भन्सारमा आउने मालबाहक गाडीहरुको पर्किंङका लागि उपयुक्त जग्ग हेरेर व्यवस्था गरिएन भने यसलाई छोटी भन्सारको रुपमा चलाउनु पर्ने स्थिति आउन सक्ने प्रजिअ पाण्डेले बताउनुभयो ।
भन्सारको आफ्नै धर्मकाटा नभएको भन्दै भन्सार विभागले टायल्स र मार्बलको भन्सार नगर्न निर्देशन दिएपछि गत असोज अन्तिम साताबाट त्यसको आयात यो नाकाबाट रोकिए पछि तोकिएको लक्ष्य हासिल गर्न सकेको छै्न् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

सुशासनको नारा दिएर कुशासन बढाइयो ः यादव

सभामुखको निर्णय अवैधानिक भएको उपेन्द्र यादवको आरोप

सडक पेटीमै बजाजको व्यापार, तौलिहवाको सार्वजनिक स्थान व्यवस्थापनमाथि प्रश्न

सडक पेटीमै बजाजको व्यापार, तौलिहवाको सार्वजनिक स्थान व्यवस्थापनमाथि प्रश्न

पुरातात्विक क्षेत्र तिलौराकोटलाई संरक्षित स्मारक क्षेत्र घोषणा गर्न पर्यटन मन्त्रीको निर्देशन

तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

दाङका विभिन्न वन क्षेत्रबाट ११ थान भरुवा बन्दुक बरामद

दाङका विभिन्न वन क्षेत्रबाट ११ थान भरुवा बन्दुक बरामद

उद्योग मन्त्रीमा  दीपककुमार साह सिफारिस

उद्योग मन्त्रीमा दीपककुमार साह सिफारिस

अस्पताल अगाडि सडकपेटीमै बच्चा जन्माउन बाध्य

अस्पताल अगाडि सडकपेटीमै बच्चा जन्माउन बाध्य

भर्खरै प्रकाशित

सुशासनको नारा दिएर कुशासन बढाइयो ः यादव

सभामुखको निर्णय अवैधानिक भएको उपेन्द्र यादवको आरोप

सडक पेटीमै बजाजको व्यापार, तौलिहवाको सार्वजनिक स्थान व्यवस्थापनमाथि प्रश्न

सडक पेटीमै बजाजको व्यापार, तौलिहवाको सार्वजनिक स्थान व्यवस्थापनमाथि प्रश्न

पुरातात्विक क्षेत्र तिलौराकोटलाई संरक्षित स्मारक क्षेत्र घोषणा गर्न पर्यटन मन्त्रीको निर्देशन

तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

दाङका विभिन्न वन क्षेत्रबाट ११ थान भरुवा बन्दुक बरामद

दाङका विभिन्न वन क्षेत्रबाट ११ थान भरुवा बन्दुक बरामद

उद्योग मन्त्रीमा  दीपककुमार साह सिफारिस

उद्योग मन्त्रीमा दीपककुमार साह सिफारिस

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज