Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

मायादेवि ग्रीन सिटिका सदस्यहरुलाई संयुक्त रुपमा अभिमुखीकरण तालिम

Author Avatar साझा न्यूज 28th January 2022 , 12:52 PM
मायादेवि ग्रीन सिटिका सदस्यहरुलाई संयुक्त रुपमा अभिमुखीकरण तालिम

लायन्स क्लब अफ कपिलवस्तु मायादेवि ग्रीन सिटिले मंगलबार एकदिने लायन अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । मायादेवी गाँउपालिका वडा नम्बर ०१ पकडिस्थित सामुदायिक अध्यन सिकाइ केन्द्र CLC मा कपिलवस्तु मायादेवि ग्रीन सिटिका सदस्यहरुलाई संयुक्त रुपमा अभिमुखीकरण तालिम दिइएको लायन्स कपिलवस्तु मायादेवी ग्रीन सिटी वर्ष २०२१/२२ का सस्थापक अध्यक्ष लायन दिपक कुमार पासिले जानकारी दिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि मायादेभी गाउँ पालिकाका अध्यक्ष बजरङी चौधरीले सामाजिक सेवाको हातहरु लियर आफ्नो गाउँ पालिका भित्रका युवाहरूलाई उत्प्रेरित गर्दै खोलिएको लायन्स कपिलवस्तु मायादेभी ग्रिनसिटीको प्रशंसा गर्दै स्थापना कालमा उत्कृष्ट कार्य गर्दै अगाडि बडन गाउँ पालिकाको तर्फबाट हातेमालो गर्न तयार रहेको बताए । कार्यक्रम मा इलाका प्रहरी कार्यलय पकडी का प्रहरी नायब निरीक्षक दैब बहादुर के सि ले लायन्स को भुमिका र इलाका प्रहरी कार्यलय लायन्सको कार्यप्रती जहिले पनि सहयोग गर्न तयार रहेको बिगतमा जगिरको सिल सिलामा दाङ लगायतका जिल्लामा लायन्स क्लब सङ सहकार्य गर्दाको सफलता र अनुभूति प्रष्ट पर्दै आगामी दिनमा पकडी छेत्रमा लायन्स सङै सहकार्य गरि गर्दै अघाडि बडन तयार रहेको बताय ।

त्यस्तै लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ बी २ नेपालका डेपुटी सेक्रेटरि कार्यक्रम का प्रमुख प्रशिक्षक बिजय पाण्देले लायन्स क्लबको विषयमा, लायन्सका विभिन्न पदाधिकारीको भूमिका तथा कर्तव्यका बारेमा जानकारी गराएका थिए । लायन्सको काम कर्तव्य र अनुशासन सम्बन्धी बैठक संचालन सम्बन्धी तालिम दिए । समता टेलिभिजनका प्रमुख कार्यकारी अधिकृत ,प्रेस क्लबका अध्यक्ष तथा क्लबका गाईडिन लायन पत्रकार नरेस केसिले मायादेभी ग्रीन सिटिको उल्लेख प्रगति गर्ने यश सस्थाका सदस्य हरुको एक मत भयर काम गर्न आग्रद मोटिभेसन सम्बधी तालिम दिय।

स्पोन्सर क्लब लायन्स क्लब अफ भैरहवा ग्रीन सिटीका अध्यक्ष कपिलवस्तु मायादेवी ग्रीन सिटि क्लबका एस्टेन्सन चियर प्रसन गोबिन्द प्रसाद गिरिले लायन्स एउटा सामाजिक सस्था मात्र होइन यो त मित्रता अनि एक अर्का मा बन्धुत्व भावना प्रगाढ बनाउने दरिलो माध्यम पनि हो भन्दै संस्था स्थापनाको बारेमा प्रकाश पारेका थिए । लायन्स क्लब अफ भैरहवा ग्रीन सिटीका प्रथम उपाध्यक्ष श्री बहादुर रायमाझीले लायन्स क्लब अफ भैरहवा ग्रीन सिटी पछिल्लो समय डिस्टिक बाट सम्मानित भयको क्लब जस्को नेतृत्वमा खोलियको र क्लबका सदस्य हरुको उर्जा देख्दा क्लब को भबिस्य उज्ज्वल रहेको सामाजिक सेवामा हात अगाडी बढाउने तर्फ तल्लीन रहने बताए । दिपेस्वर अर्यालको संयोजकत्व तथा चन्द्र केसको सञ्चालनमा सम्पन्न कार्यक्रममा लायन्स क्लब अफ कपिलवस्तु मायादेभी ग्रीनसिटी सदस्यहरुको उल्लेखनिय सहभागिता थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

भर्खरै प्रकाशित

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज