Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

मधेशीलाई खस आर्य सुचिबाट हटाउन माग गर्दै ज्ञापन

Author Avatar साझा न्यूज 30th January 2022 , 1:48 PM
मधेशीलाई खस आर्य सुचिबाट हटाउन माग गर्दै ज्ञापन

साझा न्यूज । संवाददाता
तौलिहवा, माघ १६ । जिल्लामा मधेशी जातजातिलाई खसआर्य सुचिबाट हटाउन माग गर्दे जिल्ला प्रशासन कार्यालय कपिलबस्तु मार्फत राष्ट्रिय समावेशी आयोगलाई ज्ञापन पत्र बुझाइएको छ । राष्ट्रिय समावेशी आयोग खस आर्यको सूचिमा मधेशी जातजातीहरुलाई समेत समावेश गरी सूचि तयार गरेकोप्रति गम्भिर आपत्ति जनाएका छन् ।
आयोगको मिति २०७८ पौष ८ गते प्रकाशन गरेको सूचिमा मधेशका तिवारी, पाठक, बनियाँ, राय, यादव, ब्रम्हण, गुप्ता, मण्डल, पाण्डेय, महारा, श्रीवास्तव, चौहान, मेहता, रावत लगायतका जातजातीलाई खस आर्यभित्र समावेश गरी सुचि प्रकाशन गरेको छ । नेपालको संविधानको धारा (४२) को उपधारा (१) तथा धारा (८४)को उपधरा (२) र यसको स्पष्टिकरणले हामी समुदायलाई स्पष्ट रुपमा वर्गिकरण गरी सामाजिक न्यायको ग्यारेण्टी गरेको छ ।
मधेशी समुदायका बहुसंख्यक जातजातिलाई मधेशीको सूचिबाट हटाएर अल्पसंख्यक बनाउने र सरकारको हरेक निकायमा आरक्षण हटाइ खस आर्यकै आरक्षण अभिबृद्धि गरी मधेशी समुदायमाथि घात गर्ने बदनीयतपूर्ण यस्तो सूचि आएका हुन सक्ने प्रारम्भिक अनुमान गर्दै यसलाई तत्काल खारेजीको माग गर्दै प्रतिनिधि सभा सदस्य बृजेश कुमार गुप्ताको नेतृत्वको टोलीले प्रजिअ चक्रपाणी पाण्डेलाई उक्त ज्ञापन पत्र बुझाएको हो ।

सो अवसरमा राष्ट्रिय सभा सदस्य दिर्घनारायण पाण्डेय, प्रदेश सभा सदस्य धर्मबहादुर लाल श्रीवस्ताव, कपिलबस्तु नगरपालिकाकी नगरउप प्रमुख लक्ष्मी गुप्ता, मायादेवी गाँउपालिकाका अध्यक्ष बजरंगी कुर्मी, यशोधरा गाँउपालिकाकी उपाध्यक्ष कन्यावति उपाध्याय, कपिलबस्तु नगरपालिका वडा नं. १ का वडाध्यक्ष सुदीप पौडेल, वडा नं. ४ का वडाध्यक्ष रविन्द्र प्रताप तिवारी लगायतको सहभागिता रहेको थियो ।
सुचि हेनुहोस

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

भर्खरै प्रकाशित

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज