Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

बर्डफ्लु देखिएपछि मोरङमा पाँच हजार हाँसकुखुरा नष्ट

Author Avatar साझा न्यूज 1st February 2022 , 11:30 AM
बर्डफ्लु देखिएपछि मोरङमा पाँच हजार हाँसकुखुरा नष्ट

मोरङका कुखुरा फर्महरुमा बर्डफ्लु रोग देखापरेपछि प्रशासनले पाँच हजार हाँस र कुखुरा नष्ट गरेको छ । १३ माघमा अचानक मोरङ ग्रामथान गाउँपलिकाको काव्य कृषि फार्ममा बर्डफ्लु देखा परेपछि हालसम्म विभिन्न तीन वटा पालिकाको फर्महरुमा पाँच हजार बढी कुखुरा हाँस लगायतका पंक्षीहरु नष्ट गरेको भेटिनरी अस्पताल मोरङका चिकित्सक शुसिल अधिकारीले बताए ।

चिकित्सक अधिकारीका अनुसार हालसम्म मोरङको ग्रामथान, बुढीगंगा र कटहरी गाउँपालिकामा रहेका कुखुरा फार्महरुमा बर्डफ्लु  देखापरेको र सूचना प्राप्त भएका सबै स्थानमा स्क्रिनिङ गरेर कुखुरा नष्ट गर्ने काम सम्पन्न भइसकको छ । चिकित्सक अधिकारीले भने, ‘सूचना प्राप्त भएजति स्थानमा हामीले स्क्रिनिङ गरिसक्यौँ बाँकी सूचना आयो भने थप गर्नेछौं अवस्था खतरामुक्त छ ।’

प्रदेश १ भूमी व्यवस्था, कृषी तथा सहकारी मन्त्रालका अनुसार मोरङमा बर्डफ्लु देखा परेपनि अन्य जिल्ला भने खतरामुक्त छन् । कोरोना संक्रमण र बर्डफ्लु अलगअलग भाइसरबाट संक्रमण हुने  रोग भएकोले हल्लामा विश्वास नगर्न चिकित्सकहरुले सुझाव दिएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

रुरु प्राथमिक स्वास्थ्य केन्द्रबाट थाइराइडको जाँच सुरु

रुरु प्राथमिक स्वास्थ्य केन्द्रबाट थाइराइडको जाँच सुरु

घोराहीमा ‘दोस्रो लुम्बिनी राष्ट्रिय १० किमि रोड रेस’ शनिबार

घोराहीमा ‘दोस्रो लुम्बिनी राष्ट्रिय १० किमि रोड रेस’ शनिबार

नेपाल राष्ट्र बैंकले एक खर्ब २० अर्ब निक्षेप सङ्कलन गर्दै

नेपाल राष्ट्र बैंकले एक खर्ब २० अर्ब निक्षेप सङ्कलन गर्दै

दोस्रो वडा अध्यक्ष कप क्रिकेट प्रतियोगिता सुरु

दोस्रो वडा अध्यक्ष कप क्रिकेट प्रतियोगिता सुरु

सरकारी विज्ञापनसम्बन्धी निर्णय खारेज गर्न महासंघको माग

सरकारी विज्ञापनसम्बन्धी निर्णय खारेज गर्न महासंघको माग

बजार अभावले कारागार उत्पादन थन्किने जोखिम

बजार अभावले कारागार उत्पादन थन्किने जोखिम

भर्खरै प्रकाशित

दोस्रो वडास्तरीय क्रिकेट प्रतियोगीता बभनीले जित्यो

दोस्रो वडास्तरीय क्रिकेट प्रतियोगीता बभनीले जित्यो

रुरु प्राथमिक स्वास्थ्य केन्द्रबाट थाइराइडको जाँच सुरु

रुरु प्राथमिक स्वास्थ्य केन्द्रबाट थाइराइडको जाँच सुरु

घोराहीमा ‘दोस्रो लुम्बिनी राष्ट्रिय १० किमि रोड रेस’ शनिबार

घोराहीमा ‘दोस्रो लुम्बिनी राष्ट्रिय १० किमि रोड रेस’ शनिबार

नेपाल राष्ट्र बैंकले एक खर्ब २० अर्ब निक्षेप सङ्कलन गर्दै

नेपाल राष्ट्र बैंकले एक खर्ब २० अर्ब निक्षेप सङ्कलन गर्दै

दोस्रो वडा अध्यक्ष कप क्रिकेट प्रतियोगिता सुरु

दोस्रो वडा अध्यक्ष कप क्रिकेट प्रतियोगिता सुरु

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज