Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

कपिलबस्तुको जगदीशपुर तालमा २६ औं सिमसार दिवस मनाइयो

Author Avatar साझा न्यूज 2nd February 2022 , 7:16 PM
कपिलबस्तुको जगदीशपुर तालमा २६ औं सिमसार दिवस मनाइयो

कपिलबस्तु माघ १९ । कपिलबस्तुको जगदीशपुर तालमा २६ औं सिमसार दिवस मनाइएको छ । लुम्बिनी प्रदेशका भौतिक पुर्वाधार मन्त्री सहसराम यादव, प्रजिअ चक्रपाणी पाण्डे र डिभिजन वन कार्यालय कपिलवस्तुका प्रमुख बिजय राज सुबेदीले परेवा उडाएर कार्यक्रमको उदघाटन गरेका थिए ।
सो अवसरमा लुम्बिनी प्रदेशका भौतिक पुर्वाधार मन्त्री सहसराम यादवले जगदीशपुर ताल लुम्बिनी प्रदेश कै प्रमुख पर्यटकीय स्थल रहेको बताउनुभयो । उहाँले लुम्बिनी संग जोडर जगदीशपुर तालको विकास गर्नु पर्ने बताउनुभयो । उहाँले प्रदेश सरकारले जगदीशपुर तालको विकासका लागि चाहिने बजेटको ब्यवस्थाका लागि आफूले पहल गर्ने प्रतिबद्धता ब्यक्त गरे। प्रजिअ चक्रपाणी पाण्डेयले प्राकृतिक बिविधताले भरिएको जगदशीपुर तालको संरक्षण र विकास गर्नु पर्ने बताउनुभयो । प्रजिअ चक्रपाणी पाण्डेयले प्राकृतिक बिविधताले भरिएको जगदशीपुर तालको संरक्षण र विकास गर्नु पर्ने बताउनुभयो ।
स्थानीयको सहभागीतामा ताललाई सुन्दरीकरण गरी आयआर्जनतर्फ उन्मुख गराउनु पर्ने बताए । उनले चराहरुको बासस्थानकारुपमा परिचित जगदीशपुर तालमा मानवीय गतिबिधिलाई कम गर्नु पर्ने बताउनुभयो । सो अवसरमा तालको विकासमा सबैको साझा प्रयास आवश्यक रहेको डिभिजन वन कार्यालय प्रमुख बिजयराज सुबेदीले बताउनुभयो । आफूले पनि तालको विकास सरंक्षणका लागि प्रयास गर्ने उहाँले बताउनुभयो । उहाँले तालको ठोस विकास गरी पर्यटकीय लाभ लिनु पर्ने बताउनुभयो ।
बुद्धस्थल तिलौराकोट, निगालीकोट, लम्बुसागर लायतका स्थलसंग जोड्ने गरी यस क्षेत्रको विकास गर्न पर्ने बताए । कार्यक्रममा तालको प्रचारप्रसार प्रबद्र्धन र संरक्षणमा योगदान दिएको भन्दै २ संचारकर्मी, २ खेलाडी र एक संस्थालाई सम्मान गरिएको थियो ।
संचारकर्मी डिलाराम भुसाल र मनोज कुमार श्रीवास्तव, खोलडीहरु तुलसीराम थारु र सुदीप थारु तथा जगदीशपुर होमस्टेलाई कदर पत्र र नगदले सम्मानित गरिएको थियो । बहुसरोकार मञ्चका सचिव सुनदर पाण्डेको सञ्चालनमा भएको कार्यक्रममा मंचका उपाध्यक्ष अब्दुल रसिद खा लगायतले शुभकामना मन्तब्य दिएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

धार्मिक अनुष्ठानबाट सङ्कलित रकम राहत कोषमा

धार्मिक अनुष्ठानबाट सङ्कलित रकम राहत कोषमा

नवलपरासीमा १ करोड १४ लाखको अवैध मोबाइल सामग्रीसहित पिकअप नियन्त्रणमा

नवलपरासीमा १ करोड १४ लाखको अवैध मोबाइल सामग्रीसहित पिकअप नियन्त्रणमा

आजका लागि विदेशी मुद्राको विनिमयदर

आजका लागि विदेशी मुद्राको विनिमयदर

आज कुशेऔँसी अर्थात् बाबुको मुख हेर्ने दिन

आज कुशेऔँसी अर्थात् बाबुको मुख हेर्ने दिन

सुशासनको नारा दिएर कुशासन बढाइयो ः यादव

सभामुखको निर्णय अवैधानिक भएको उपेन्द्र यादवको आरोप

सडक पेटीमै बजाजको व्यापार, तौलिहवाको सार्वजनिक स्थान व्यवस्थापनमाथि प्रश्न

सडक पेटीमै बजाजको व्यापार, तौलिहवाको सार्वजनिक स्थान व्यवस्थापनमाथि प्रश्न

भर्खरै प्रकाशित

धार्मिक अनुष्ठानबाट सङ्कलित रकम राहत कोषमा

धार्मिक अनुष्ठानबाट सङ्कलित रकम राहत कोषमा

नवलपरासीमा १ करोड १४ लाखको अवैध मोबाइल सामग्रीसहित पिकअप नियन्त्रणमा

नवलपरासीमा १ करोड १४ लाखको अवैध मोबाइल सामग्रीसहित पिकअप नियन्त्रणमा

फर्किने आशा मरेपछि चारै जनाको अन्तिम संस्कार

फर्किने आशा मरेपछि चारै जनाको अन्तिम संस्कार

प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाको बैठक बस्दै

आजका लागि विदेशी मुद्राको विनिमयदर

आजका लागि विदेशी मुद्राको विनिमयदर

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज