Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

कागज उद्योग र प्राङ्गारिक मल कारखाना कपिलवस्तुमा खुल्दै

Author Avatar साझा न्यूज 3rd February 2022 , 6:48 PM
कागज उद्योग र प्राङ्गारिक मल कारखाना कपिलवस्तुमा खुल्दै

तौलिहवा, माघ २० गते । कपिलबस्तुमा कागज उद्योग र प्राङ्गारिक मल कारखाना खोल्ने तयारी गरिएको छ । सो कारखाना खोल्न कपिलवस्तुको विजयनगर गाउँपालिकामा लुम्बिनी प्रदेश योजना आयोगको एक टोलीले अनुगमन गरेको हो । योजना आयोगका सदस्य शिवपुजन यादवकाअनुसार विजयनगर गाउँपालिका –४ स्थित देउपुराको पूर्व सुरई नदीको छेउमा कागज उद्योग र प्राङ्गारिक मल कारखाना खोल्ने तयारी गरिएको बताउनुभयो ।

सोहीक्रममा विजयनगर गाउँपालिका औद्योगिक विकासका लागि उपयुक्त क्षेत्र रहेको आयोगका उपाध्यक्ष बामदेव क्षेत्रीले बताउनुभयो । उहाँले भन्नुभयो “कागज उद्योगका लागि १ करोड र मल कारखानाका लागि ५० करोड रूपियाँ बजेट विनियोजन गरिएको बताउनुभयो ।” कागज उद्योग र मल कारखाना सञ्चालनको सम्पूर्ण प्रक्रियाको साथ तयारी तीव्र रूपमा अगाडि बढाइएको उपाध्यक्ष क्षेत्रीको तर्क गर्नुभयो । लुम्बिनी प्रदेशलाई नै पर्यटन हबको रूपमा विकास गरिने प्रदेशको योजना रहेको उहाँले बताउनुभयो ।

उद्योग र कारखाना स्थापनाका लागि विजयनगर गाउँपालिका सम्भावित औद्योगिक क्षेत्र भएकाले प्राथमिकतामा राखेको योजना आयोगका सदस्य यादवले बताउनुभयो । कपिलवस्तुको विकासका लागि लुम्बिनी प्रदेश सरकार सकारात्मक रहेको उहाँले बताउनुभयो ।

औद्योगिक क्षेत्रको रूपमा विकास गर्न विजयनगर क्षेत्रमा पटक–पटक प्रदेश र केन्द्रीय सरकारको आयोगमा पहल गर्दैआएको गाँउपालिका अध्यक्ष गोपालबहादुर थापाले बताउनुभयो । आर्थिक क्रान्ति गर्न औद्योगीकरण हुन आवश्यक रहेको अध्यक्ष थापाले बताउनुभयो । सो क्षेत्रमा प्रदेश योजना आयोगका उपाध्यक्ष वामदेव क्षेत्री, आयोगका सदस्य शिवपूजन यादव लगायतको टोलीले क्षेत्रको अनुगमन तथा अवलोकन गरिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

धार्मिक अनुष्ठानबाट सङ्कलित रकम राहत कोषमा

धार्मिक अनुष्ठानबाट सङ्कलित रकम राहत कोषमा

नवलपरासीमा १ करोड १४ लाखको अवैध मोबाइल सामग्रीसहित पिकअप नियन्त्रणमा

नवलपरासीमा १ करोड १४ लाखको अवैध मोबाइल सामग्रीसहित पिकअप नियन्त्रणमा

फर्किने आशा मरेपछि चारै जनाको अन्तिम संस्कार

फर्किने आशा मरेपछि चारै जनाको अन्तिम संस्कार

आजका लागि विदेशी मुद्राको विनिमयदर

आजका लागि विदेशी मुद्राको विनिमयदर

आज कुशेऔँसी अर्थात् बाबुको मुख हेर्ने दिन

आज कुशेऔँसी अर्थात् बाबुको मुख हेर्ने दिन

सुशासनको नारा दिएर कुशासन बढाइयो ः यादव

सभामुखको निर्णय अवैधानिक भएको उपेन्द्र यादवको आरोप

भर्खरै प्रकाशित

धार्मिक अनुष्ठानबाट सङ्कलित रकम राहत कोषमा

धार्मिक अनुष्ठानबाट सङ्कलित रकम राहत कोषमा

नवलपरासीमा १ करोड १४ लाखको अवैध मोबाइल सामग्रीसहित पिकअप नियन्त्रणमा

नवलपरासीमा १ करोड १४ लाखको अवैध मोबाइल सामग्रीसहित पिकअप नियन्त्रणमा

फर्किने आशा मरेपछि चारै जनाको अन्तिम संस्कार

फर्किने आशा मरेपछि चारै जनाको अन्तिम संस्कार

प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाको बैठक बस्दै

आजका लागि विदेशी मुद्राको विनिमयदर

आजका लागि विदेशी मुद्राको विनिमयदर

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज