Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

बार्षिक सार्वजनिक छलफल कार्यक्रम

Author Avatar साझा न्यूज 6th February 2022 , 5:48 PM
बार्षिक सार्वजनिक छलफल कार्यक्रम

कपिलवस्तु २३ माघ
कपिलवस्तुको तौलिहवामा मानव बेखबिखनबाट पीडीत तथा प्रभावितहरुको सहयोगका लागि बार्षिक सार्वजनिक छलफल कार्यक्रम संपन्न गरिएको छ । माईती नेपाल लगायतका संस्थाको सहयोगमा कपिलवस्तु नगरपालिकाद्धारा आयेजित कार्यक्रमम उप मेयर लक्ष्मी गुप्ताले चेलीबेटी न्युनीकरण तथा महिला हिंसा न्युनीकरणका लागि गाउ गाउमा जन चेतना कार्यक्रम संचालन गर्नु पर्ने बताईन । उनले नगरपालिकाको न्यायिक समितिमा महिला ंिहसा सम्बन्धी उजुरी नपरेको भन्दै हिंसा पीडीत महिलाकालागि नगरपालिकामा २ लाखको कोष खडा भएको बताईन ।
प्रहरीको महिला सेलको सिफारिसमा कोषबाट पीडीतलाई रकम प्रदान गरिने उनले बताईन । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेलले नगरपालिकामा महिला हिसा सम्बन्धी निबेदन र तथ्याक नहुदा समस्या पर्ने गरेको बताए । उनले महिला हिंसा घरमा लु्काउने चलन रहेको र न्यायिक समिति प्रति बिश्वास नभएकाले नगरपालिकामा हिंसा सम्बन्धी अझै सम्म एउटा पनिउजुरी नपरेको उनले बताए । उनले महिला हिंसा न्युनीकरणकालागि ब्यापकरुपमा जन चेतना कार्यक्रम संचालन गनर््ु पर्ने बताए ।
कानुन ब्यवसायी भोला बिश्वकर्माले चेलीबेटी बेचखिबनको समस्या अझै सम्म न्युनीकरण नभएको भन्दै पीडकलाई कडा कानुको ब्यवस्था भए पनि प्रहरीले बेचबिखनलाई शरीर बन्धक भन्दै मुद्दा चलाउदा समस्या परेको बताए । उनले अदालतमा बाह्र तेह्र बटा मात्र बेचबिखनको मुद्दा चलेको भन्दै महिला हिंसा न्युनीकरण र चेखीबेटी बेचबिखान बिरुद्ध सशक्तरुपमा अघि बढनु पर्ने बताए ।
कार्यक्रममा पत्रकार महासंघका जिल्ला अध्यक्ष किरणमान बज्राचार्य, महिला सेलकी पार्वत ग्ुप्ता, कनिज फातिमा, कमला बेल्बासे, गोमा परियार, परियोजन संयोजक माया क्षेत्री लगातयले महिला हिंसा न्युनीकरणकालागि सबैले हातेमालो गर्नु पर्ने बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

सुशासनको नारा दिएर कुशासन बढाइयो ः यादव

सभामुखको निर्णय अवैधानिक भएको उपेन्द्र यादवको आरोप

सडक पेटीमै बजाजको व्यापार, तौलिहवाको सार्वजनिक स्थान व्यवस्थापनमाथि प्रश्न

सडक पेटीमै बजाजको व्यापार, तौलिहवाको सार्वजनिक स्थान व्यवस्थापनमाथि प्रश्न

पुरातात्विक क्षेत्र तिलौराकोटलाई संरक्षित स्मारक क्षेत्र घोषणा गर्न पर्यटन मन्त्रीको निर्देशन

तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

दाङका विभिन्न वन क्षेत्रबाट ११ थान भरुवा बन्दुक बरामद

दाङका विभिन्न वन क्षेत्रबाट ११ थान भरुवा बन्दुक बरामद

उद्योग मन्त्रीमा  दीपककुमार साह सिफारिस

उद्योग मन्त्रीमा दीपककुमार साह सिफारिस

अस्पताल अगाडि सडकपेटीमै बच्चा जन्माउन बाध्य

अस्पताल अगाडि सडकपेटीमै बच्चा जन्माउन बाध्य

भर्खरै प्रकाशित

सुशासनको नारा दिएर कुशासन बढाइयो ः यादव

सभामुखको निर्णय अवैधानिक भएको उपेन्द्र यादवको आरोप

सडक पेटीमै बजाजको व्यापार, तौलिहवाको सार्वजनिक स्थान व्यवस्थापनमाथि प्रश्न

सडक पेटीमै बजाजको व्यापार, तौलिहवाको सार्वजनिक स्थान व्यवस्थापनमाथि प्रश्न

पुरातात्विक क्षेत्र तिलौराकोटलाई संरक्षित स्मारक क्षेत्र घोषणा गर्न पर्यटन मन्त्रीको निर्देशन

तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

दाङका विभिन्न वन क्षेत्रबाट ११ थान भरुवा बन्दुक बरामद

दाङका विभिन्न वन क्षेत्रबाट ११ थान भरुवा बन्दुक बरामद

उद्योग मन्त्रीमा  दीपककुमार साह सिफारिस

उद्योग मन्त्रीमा दीपककुमार साह सिफारिस

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज