Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

जनताको दु:ख शुखमा पुगौ : सभापती खाण


जनताको दु:ख शुखमा पुगौ : सभापती खाण

भैरहवा, २७ माघ । नेपाली काङ्ग्रेस सिद्दार्थ नगर वडा नम्बर ८ ले बृद्द बृद्दा तथा निम्न आय भएका नागरिकलाइ कम्मवल बितरण गरेको छ । कार्यक्रमलाइ सम्बोधन गर्दै नेपाली काङ्ग्रेस रुपन्देहिका सभापती रामकृष्ण खाणले काङ्ग्रेस सबै जनताको पार्टी भएको भन्दै जनताको शुख दुखमा पार्टी पुग्ने बताए ।

उनले जनताको सेवानै मुख्य उदेश्य रहेको भन्दै कार्यकर्तालाइ सामाजिक काममा केन्द्रित रहन आग्रह गरे । चोक र चिया पसलमा बसेर एकले अर्काको कुरा काट्ने परिपाटीको अन्त्य गरि सबै काङ्ग्रेस नेता र कार्यकर्ताहरु जनताको शुख दुखमा पुग्नु पर्ने र जनतका समस्याको समाधान गर्नु पर्ने उनको जोड थियो ।

काङ्ग्रेस क्षेत्र ३ का क्षेत्रीय सचिब लेखनाथ भट्टराई र नगर सह सचिब आदर्श गुरुङले कम्मवल प्रदान गरेका थिए । उक्त ५० थान कम्मवल पचास घर परिवारका सदस्यलाइ प्रदान गरिएको हो ।

वडा सभापती टन्क ज्ञवालीको सभापतित्व, सचिब दिपक काफ्लेको संचालनमा सम्पन्न कार्यक्रममा, क्षेत्रीय सभापती सुशील गुरुङ , संविधान सभा सदस्य इस्तियाक अहमद खान, प्रदेश क का सभापती सुरेन्द्र जङ्ग थापा, नगर सभापती कोशिश खड्का, महासमिती सदस्य देबि चौधरी लगायतले बोल्दै कार्यक्रमको प्रशमसा गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

थारु कला संस्कुति जर्नेना गर्न उद्देश्यले बुद्धभुमी नगरपालिकाद्धारा सवा करोड बढीको थारु संग्रहाय निर्माण गर्दै

थारु कला संस्कुति जर्नेना गर्न उद्देश्यले बुद्धभुमी नगरपालिकाद्धारा सवा करोड बढीको थारु संग्रहाय निर्माण गर्दै

फूलखेतीबाट मासिक ३५ हजार आम्दानी

फूलखेतीबाट मासिक ३५ हजार आम्दानी

संघीयताको खारेजी अहिले असम्भव : प्रदेश प्रमुख शेरचन

संघीयताको खारेजी अहिले असम्भव : प्रदेश प्रमुख शेरचन

प्रदेश-१ का हिमाली जिल्लाका एक/दुई ठाउँमा हल्का हिमपातको सम्भावना

प्रदेश-१ का हिमाली जिल्लाका एक/दुई ठाउँमा हल्का हिमपातको सम्भावना

एक महिना लामो स्वस्थानी व्रत आज समापन गरिँदै

एक महिना लामो स्वस्थानी व्रत आज समापन गरिँदै

सरकारमा रहने वा बाहिरिने भन्ने निर्णय गर्न राष्ट्रिय स्वतन्त्र पार्टीको बैठक बस्दै

सरकारमा रहने वा बाहिरिने भन्ने निर्णय गर्न राष्ट्रिय स्वतन्त्र पार्टीको बैठक बस्दै

भर्खरै प्रकाशित

थारु कला संस्कुति जर्नेना गर्न उद्देश्यले बुद्धभुमी नगरपालिकाद्धारा सवा करोड बढीको थारु संग्रहाय निर्माण गर्दै

थारु कला संस्कुति जर्नेना गर्न उद्देश्यले बुद्धभुमी नगरपालिकाद्धारा सवा करोड बढीको थारु संग्रहाय निर्माण गर्दै

फूलखेतीबाट मासिक ३५ हजार आम्दानी

फूलखेतीबाट मासिक ३५ हजार आम्दानी

संघीयताको खारेजी अहिले असम्भव : प्रदेश प्रमुख शेरचन

संघीयताको खारेजी अहिले असम्भव : प्रदेश प्रमुख शेरचन

प्रदेश-१ का हिमाली जिल्लाका एक/दुई ठाउँमा हल्का हिमपातको सम्भावना

प्रदेश-१ का हिमाली जिल्लाका एक/दुई ठाउँमा हल्का हिमपातको सम्भावना

एक महिना लामो स्वस्थानी व्रत आज समापन गरिँदै

एक महिना लामो स्वस्थानी व्रत आज समापन गरिँदै

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि