Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

फागुनको १ गतेबाट लागू हुने गरि बैंकहरुले निक्षेपको ब्याजदर बढाउने


फागुनको १ गतेबाट लागू हुने गरि बैंकहरुले निक्षेपको ब्याजदर बढाउने

काठमाडौं । वाणिज्य बैंकहरुले फागुनको १ गतेबाट लागू हुने गरि निक्षेपको ब्याजदर बढाउने भएका छन्।      ३ महिना अगाडि नेपाल राष्ट्र बैंकले दोहोरो अंकमा नजाओस् भनेर ब्याजदर बढाउन रोक लगाएको थियो।

तर, यो महिना भने राष्ट्र बैंकबाटै ब्याजदर बढाउन दबाब आएका कारण फागुनबाट लागू हुने गरि बैंकहरुको ब्याजदर बढ्ने एकजना बैंकरले जानकारी दिएका छन्।

राष्ट्र बैंकले निक्षेपको ब्याज नबढाउने हो भने राष्ट्र बैंकले दिने स्थायी तरलता सुविधा (एसएलएफ) को दर बढाउने भएपछि बैंकर्स संघले शुक्रबार निक्षेपको ब्याजदर बढाउने निर्णय गरेको ती बैंकर बताउँछन्। अहिले राष्ट्र बैंकले बैंकहरुलाई दिने एसएलएफको ब्याजदर ५ प्रतिशत छ।

संघले सबै बैंकरलाई सहमतिका बारेमा जानकारी गराइसकेको छ। अब बैंकहरुले फागुन १ गतेबाट लागू हुने ब्याज दर बढाएर प्रकाशित गर्ने छन्।   नयाँ सहमति अनुसार मुद्दती निक्षेपको ब्याज दर १०.०५ प्रतिशतबाट बढेर ११.०३ प्रतिशत पुग्ने एक बैंकर बताउँछन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

भन्सारको राजस्व संकलन निराशाजनक

भन्सारको राजस्व संकलन निराशाजनक

होटल, रेस्टुरेन्टले लिँदै आएको १० प्रतिशत सेवा शुल्क खारेज

होटल, रेस्टुरेन्टले लिँदै आएको १० प्रतिशत सेवा शुल्क खारेज

वायुसेवा निगमले तिर्‍यो कोषलाई ७३ करोड

वायुसेवा निगमले तिर्‍यो कोषलाई ७३ करोड

तीन महिनामा २७ लाख १८ हजार रुपियाँ भेटी संकलन

तीन महिनामा २७ लाख १८ हजार रुपियाँ भेटी संकलन

यस्तो छ आज शुक्रबार विदेशी मुद्राको विनिमय दर

डलरको भाउ अहिलेसम्मकै उच्च, यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

यस्तो छ आज शुक्रबार विदेशी मुद्राको विनिमय दर

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

भर्खरै प्रकाशित

तौलिहवामा ७० औ बिश्व कुष्ठरोग दिवस मनाइयो

तौलिहवामा ७० औ बिश्व कुष्ठरोग दिवस मनाइयो

बुद्धकालीन मुर्ति सम्बन्धी २ महिने सिपमुलक तालिम

बुद्धकालीन मुर्ति सम्बन्धी २ महिने सिपमुलक तालिम

लुम्बिनी मागी खाने भाँडो होइन : मन्त्री किराती

लुम्बिनी मागी खाने भाँडो होइन : मन्त्री किराती

ओझेलमा कपिलवस्तु संग्रहालय

ओझेलमा कपिलवस्तु संग्रहालय

मर्चवारी गाउँपालिकाको रायपुर प्राथमिक स्वास्थ्य केन्द्रबाट तिन सय बढी सुत्केरीले लिए सेवा

मर्चवारी गाउँपालिकाको रायपुर प्राथमिक स्वास्थ्य केन्द्रबाट तिन सय बढी सुत्केरीले लिए सेवा

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि