Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

समाजमा विद्यमान हानिकरक अभ्यासहरु विरुद्ध अन्र्तक्रिया

Author Avatar साझा न्यूज 13th February 2022 , 8:44 AM
समाजमा विद्यमान हानिकरक अभ्यासहरु विरुद्ध अन्र्तक्रिया

कपिलबस्तु, फागुन १ । समाजमा विद्यमान हानिकरक अभ्यासहरु बालविवाह, बहुविवाह, दाइजो प्रथा, वोक्सीको आरोपविरुद्ध अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम राष्ट्रिय महिला आयोगको आयोजनामा भएको हो ।
समाजमा चेतनाको अभावका कारण विद्यामान रहेका बालविवाह, बहुविवाह, दाइजो प्रथा, वोक्सीको आरोप जस्ता समस्या देखा परेको राष्ट्रिय महिला आयोगका सदस्य विद्या कुमारी सिन्हाले बताउनुभएको छ । उहाँले भन्नुभयो समाजमा रहेका विद्यमान हानिकरक अभ्यासहरु कसरी समाधान गर्न सकिन्छ भन्ने उद्देश्यले कार्यक्रम गरिएको बताउनुभयो । बालविवाह, बहुविवाह, दाइजो प्रथा, वोक्सी आरोप जस्ता समास्यालाई समाधान गर्न सबैले एकजुट भएर लाग्नु पर्ने सदस्य सिन्हाले साझा न्यूजलाई बताउनुभयो ।
समाजमा सबैभन्दा हानिकरक अभ्यासहरु माध्ये दाइजो प्रथा सबै भन्दा चुनौतीको विषय रहेको कपिलबस्तुका प्रमुख जिल्ला अधिकारी चक्रपाणि पाण्डेले बताउनुभयो । जिल्लामा बाल विवाह र वहु विवाह जस्ता घटनाहरुमा केही कमी आएको उहाँले बताउनुभयो ।
समाजमा जति घटना घटेका पनि ति सबै कानुनी दयरामा नआएको कपिलबस्तु अदालतका श्रेस्तेदार सुमन पाण्डेले बताउनुभयो । गाँउ घरमा कुनै पनि यस्ता घटनाहरु भयो भने त्यसलाई गाँउटोलमा मेलमिलाप गरेर होइन त्यसलाई काननी दयरामा ल्याउनु पर्ने उहाँले बताउनुभयो । कपिलबस्तु जिल्ला अदालतमा आर्थिक बर्ष ०७८।०७९ को अहिले सम्म ४ वटा बाल विवाहका मुद्धा दायर भएको श्रेस्तेदार सुमन पाण्डेले बताउनुभयो । त्यस्तै आर्थिक बर्ष ०७८।०७९ मा ७ वटा बहु विवाहको मुद्धा दायर भएकोमा ५ वटा फैसला र २ वटा बाकी रहेको श्रेस्तेदार पाण्डेले बताउनुभयो ।
कार्यक्रममा विभिन्न स्थानिय निकायका न्यायिक समिति, राजनितिक दल, महिला, धर्मगुरु, विभिन्न संघ संस्थाको सहभागितामा कार्यक्रम गरिएको हो यो समाचार आजको साझा न्यूजमा प्रकाशित छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

सुशासनको नारा दिएर कुशासन बढाइयो ः यादव

सभामुखको निर्णय अवैधानिक भएको उपेन्द्र यादवको आरोप

सडक पेटीमै बजाजको व्यापार, तौलिहवाको सार्वजनिक स्थान व्यवस्थापनमाथि प्रश्न

सडक पेटीमै बजाजको व्यापार, तौलिहवाको सार्वजनिक स्थान व्यवस्थापनमाथि प्रश्न

पुरातात्विक क्षेत्र तिलौराकोटलाई संरक्षित स्मारक क्षेत्र घोषणा गर्न पर्यटन मन्त्रीको निर्देशन

तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

दाङका विभिन्न वन क्षेत्रबाट ११ थान भरुवा बन्दुक बरामद

दाङका विभिन्न वन क्षेत्रबाट ११ थान भरुवा बन्दुक बरामद

उद्योग मन्त्रीमा  दीपककुमार साह सिफारिस

उद्योग मन्त्रीमा दीपककुमार साह सिफारिस

अस्पताल अगाडि सडकपेटीमै बच्चा जन्माउन बाध्य

अस्पताल अगाडि सडकपेटीमै बच्चा जन्माउन बाध्य

भर्खरै प्रकाशित

सुशासनको नारा दिएर कुशासन बढाइयो ः यादव

सभामुखको निर्णय अवैधानिक भएको उपेन्द्र यादवको आरोप

सडक पेटीमै बजाजको व्यापार, तौलिहवाको सार्वजनिक स्थान व्यवस्थापनमाथि प्रश्न

सडक पेटीमै बजाजको व्यापार, तौलिहवाको सार्वजनिक स्थान व्यवस्थापनमाथि प्रश्न

पुरातात्विक क्षेत्र तिलौराकोटलाई संरक्षित स्मारक क्षेत्र घोषणा गर्न पर्यटन मन्त्रीको निर्देशन

तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

दाङका विभिन्न वन क्षेत्रबाट ११ थान भरुवा बन्दुक बरामद

दाङका विभिन्न वन क्षेत्रबाट ११ थान भरुवा बन्दुक बरामद

उद्योग मन्त्रीमा  दीपककुमार साह सिफारिस

उद्योग मन्त्रीमा दीपककुमार साह सिफारिस

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज